default_image

फुटबल

June 26, 2021

भाइ एमबाप्पेले पीएसजीमा सम्झौता थपे

एजेन्सी – फ्रान्सेली स्टार किलीयन एमबाप्पेका भाइ इथान एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा सम्झौता नविकरण गरेका छन् । दाजु किलीयन एमबाप्पेले पीएसजी छाड्ने चर्चा चलिरहँदा उनका १५ वर्षीय भाई इथान एमबाप्पेले पीएसजीसँग ३ वर्षको सम्झौता नविकरण गरेका हुन् । नयाँ सम्झौता अनुसार उनी २०२४ सम्म पीएसजीमा रहनेछन् । भाइ इथानलाई पनि दाजु किलियन एमबाप्पे […]

June 26, 2021

युरोको नकआउट चरण आजदेखि

एजेन्सी – युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलको खेलहरु शनिबारदेखि सुरु हुँदा पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ को उपविजेता वेल्स र समूह ‘बी’ को उपविजेता डेनमार्क तथा अर्काे खेलमा समूह ‘ए’ को विजेता इटाली र समूह ‘सी’ को उपविजेता अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र डेनमार्कबीचको खेल योहान क्रुएफ एरिना आम्स्टर्डममा नेपाली समयअनुसार राति […]

June 26, 2021

अमेरिकी युवा मिडफिल्डर क्लार्क लाइप्जिगमा अनुबन्धित

एजेन्सी – अमेरिकी युवा मिडफिल्डर काडेन क्लार्क जर्मन बुन्डेसलिगा क्लब आरबी लाइप्जिगमा अनुबन्धित भएका छन् । लाइप्जिगले १८ वर्षीय युवा मिडफिल्डर क्लार्कलाई अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब न्युयोर्क रेडबुल्सबाट अनुबन्ध गरेको हो । इप्जिगले अट्याकिङ मिडफिल्डर क्लार्कलाई तीन वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । अब उनी सन् २०२४ सम्म लाइप्जिगमा रहनेछ । क्याटलान […]

June 25, 2021

एमबाप्पे फ्रान्सको ओलम्पिक टोलीबाट बाहिर!

एजेन्सी – सुपरस्टार युवा फरवार्ड केलियन एमबाप्पेलाई बाहिर राख्दै फ्रान्सले टोकियो २०२० ओलम्पिकका लागि बलियो टोली घोषणा गरेको छ । प्रशिक्षक सिल्भेन रिपोलले शुक्रबार १८ सदस्यीय टोलीको घोषणा गर्दा २२ वर्षीय एमबाप्पे टोलीमा पर्न असफल भएका हुन् । उमेर हदबन्दीका बाबजुद एमबाप्पे ओलम्पिक खेल्न योग्य रहेपनि उनी टोलीमा अटाउन सकेनन् । उनले पछिल्लो महिना ओलम्पिक खेल्ने चाहना […]

June 25, 2021

सावित्रा लगायतलाई अधिकारीको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – एन्फाका केन्द्रीय सदस्य रुपेश अधिकारीले जेठमा सम्पन्न खुकुरी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले व्यवस्थापकको जिम्मेवारी निर्वाह गरेका थिए । अधिकारीले जिम्मेवारी सम्हाल्ने क्रममा नै आफूले पारिश्रमिक वापत प्राप्त गर्ने सम्पूर्ण रकम चोटग्रस्त ३ महिला खेलाडीलाई सहयोग गर्ने घोषणा गरेका थिए । चोटका कारण मैदानबाहिर रहेका राष्ट्रिय टोलीका फरवार्ड सावित्रा […]

June 25, 2021

फिफा वरीयतामा नेपाल शीर्ष १ सयमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा विश्व वरीयतामा एक स्थानमाथि उक्लेको छ । यसअघि अप्रिलको वरीयतामा १ सय एक स्थानमा रहेको नेपाल विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरीयताको शीर्ष एक सयमा प्रवेश गरेको हो । डेढ वर्षयता नेपाली महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता र मैत्रीपूर्ण खेल खेलेको छैन । २०७६ मंसिर मा स्वदेशमा […]

June 25, 2021

मोराटा चुक्दा परिवारलाई धम्की

एजेन्सी – स्पेनिस राष्ट्रिय फुटबल टोलीका फरवार्ड अल्भारो मोराटाले युरोपेली च्याम्पियनसिप २०२० को दौरान गरेको प्रदर्शनलाई लिएर उनको परिवारलाई धम्की आइरहेको खुलासा गरेका छन् । इटालियन क्लब युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका २८ वर्षीय फरवार्डले सामाजिक संजालमा आफ्नो परिवारलाई धम्की आएको बताए । उनले स्पेनको सेभियामा रहँदै आएका पत्नी र बच्चालाई पनि दुर्व्यवहार भएको बताएका छन् […]

June 25, 2021

मार्सेलो रियल म्याड्रिडमै रहने

एजेन्सी – ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोले क्लब छाड्ने चर्चाकाबीच उनी अन्तत स्पेनिस क्लब रियल म्याड्रिडमै रहने पक्का भएको छ । उनी आफ्नो सम्झौता अवधिसम्म नै रियलमा रहने भएका हुन् । मार्सेलोको सम्झौता २०२२ जुनको अन्त्यसम्म रहेको छ । विश्व फुटबलकै उत्कृष्टमध्येको लेफ्टब्याक मार्सेलोले यो सिजन क्लब छाड्ने अनेक अड्कल बाजी चलेको थियो । तर उनी […]

June 25, 2021

युरो २०२० : जो समूह चरणमा चम्किए

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको खेल समापन भएका छन् । सहभागी २४ टोलीमध्य १६ टोली अर्को चरण प्रवेश गर्दा ८ टोलीको यात्रा समाप्त भइसकेको छ । अपेक्षा गरेअनुसार नै यसपटक युरोमा ठूला टोली सबैले अन्तिम १६ मा स्थान बनाएका छन् । अधिकांश स्टार खेलाडीबाट पनि सोचेजस्तो प्रदर्शन नै भएको छ । इटाली […]

June 25, 2021

चिलीलाई हराउँदै पाराग्वे दोस्रो स्थानमा उक्लियो

एजेन्सी – चिलीमाथि सहज जित निकाल्दै पाराग्वे कोपा अमेरिका कपको समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेले चिलीलाई नै पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । स्टेडियो नासिनोलमा शुक्रबार बिहान भएको खेलमा पाराग्वेको २–० को जितमा सामु र मिगुइल अल्मिरोनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरे । एक गोलले पछि परेको […]

Success

Thank you for your time.