default_image

फुटबल

May 15, 2021

दशकपछि प्रिमियर लिगमा गोलपोस्ट सम्हाल्दा

एजेन्सी – म्यानचेस्टर सिटीले यो सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितिसकेको छ । प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीसँग दुई सातापछि च्याम्पियन्स लिग खेल्ने तयारीमा रहँदा सिटीले प्रिमियर लिगमा आफ्ना पहिलो रोजाईका खेलाडीलाई विश्राम दिएका छन् । शुक्रबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडमाथि उसकै मैदानमा ४–३ को रोमाञ्चक जित निकालेको खेलमा प्रशिक्षक पेप ग्वार्डिओलाले पहिलो रोजाईका […]

May 15, 2021

उपाधिका लागि धनगढी र काठमाडौं भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको फाइनलमा आज (शनिबार) धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुनेछ । एनएसएलमा २० दिन भित्र धनगढी र काठमाडौं तेस्रोपटक आमने सामने हुन लागेका हुन् । काठमाडौंले दोसो क्वालिफायरमा बिहीबार ललितपुर सिटीलाई पन्छाउँदै […]

May 15, 2021

नेयमार र भिनिसियसलाई समेट्दै ब्राजिली टोली घोषणा

एजेन्सी – कतार फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटको लागि ब्राजिलले २४ सदस्यीय टोलीको घोषणा गरेको छ । ब्राजिलले दक्षिण अमेरिकी छनोटमा जुनमा इक्वेडर र पाराग्वेसँग खेल्दैछ । मुख्य प्रशिक्षक टिटेले स्पेनिस क्लब रियल म्याड्रिडका तीन खेलाडी (क्यासमिरो, इडर मिलिसाओ र भिनि जुनियर) लाई टोलीमा समेटेका छन् । उनीहरुले यो सिजन उच्च प्रदर्शन गरिरहेका […]

May 15, 2021

ब्राजिलियन डिफेन्डरले आर्सनल छाड्ने

एजेन्सी – इंग्लिस क्लब आर्सनलका ब्राजिलियन डिफेन्डर डिफेन्डर डेभिड लुइजले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । ३४ वर्षीय डिफेन्डरसँग आर्सनलले सम्झौता नविकरणको प्रयास गरेपनि लुइजले क्लब छाड्ने निर्णय गरेको बताईएको छ । लुइजलाई आर्सनलले २०१९ मा ८ मिलियन पाउण्डमा चेल्सीबाट २ वर्षको लागि सम्झौता गरेका थिए । शुक्रबार सम्झौताको विषयमा छलफल भएपनि छलफल सकरात्मक […]

May 15, 2021

टोरेसको ह्याट्रिकमा सिटीको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस फरवार्ड फेरान टोरेसको ह्याट्रिक मद्दतमा यो सिजनको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको अवस्थामा न्युक्यासलमाथि उसकै मैदानमा ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो । सिटीको जितमा अर्काे एक गोल जोओ क्यान्सिलोको नाममा रह्यो । […]

May 14, 2021

फिर्मिनो निस्वार्थी फरवार्ड

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्पेनिस मिडफिल्डर थियागो अलकान्तराले ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोजस्तो निस्वार्थी फरवार्ड कहिल्यै नदेखेको बताएका छन् । फिर्मिनोले ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडमाथि ४–२ को जित निकालेको खेलमा दुई गोल गरेका थिए । उनले जनवरीपछि टोलीका लागि गोल गरेका थिए । उनले फिर्मिनोको फिनिसिङ क्षमताको प्रशंसा गर्दै लिभरपुललाई पुर्याएको योगदानको विषयमा आफ्नो सहयात्रीको […]

May 14, 2021

फाइनलअघि कप्तान र प्रशिक्षक यसो भन्छन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको पहिलो संस्करणको उपाधिका लागि शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुन्छ । काठमाडौं र धनगढीबीच पहिलो संस्करणमा नै तेस्रो पटक भिडन्त हुन लागेको हो । यसअघि दुवै खेलमा धनगढी विजयी भएको थियो । दुवै टोलीका […]

May 14, 2021

जब लाउटारो र प्रशिक्षक कोन्टे बक्सिङ भिडन्तमा उत्रिए

एजेन्सी – इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले बुधबार राती एएस रोमाविरुद्ध खेलमा फरवार्ड लाउटारो मार्टिनेजलाई बेन्चबाट मैदान छिराएपनि पूरा समय खेल्न दिएनन् । पहिलो हाफको ३५ औं मिनेटमा लाउटारोले एलेक्सिस सान्चेजको स्थानमा मैदान प्रवेश गर्दै खेलेका थिए । तर प्रशिक्षक कोन्टेले ७७ औं मिनेटमा आन्द्रीए पिनामोन्टिलाई लाउटारोको स्थानमा मैदान प्रवेश गराए । प्रशिक्षकको यो निर्णयमा […]

May 14, 2021

जाभी सन् २०२३ सम्म कतारी क्लबमै रहने

एजेन्सी – स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर तथा वर्तमान प्रशिक्षक जाभी हार्नान्डेजले कतारी क्लब अल सादसँगको सम्झौता नविकरण गरेका छन् । अब उनी सन् २०२३ सम्म क्लबमा रहनेछन् । स्पेन तथा बार्सिलोनाका पूर्व स्टार जाभीले यसअघि नै नयाँ सम्झौताका लागि यदि बार्सिलोना जान पर्ने अवस्थामा अनुमति राखेको उल्लेख गरिएको बताएको थियो । तर, जाभीले भने […]

May 14, 2021

सिजन सकिनुअघि नै ट्रान्सफर पक्का भएका खेलाडी र प्रशिक्षक

एजेन्सी – युरोपियन फुटबलको यो सिजन (२०२०–२१) सकिने संघारमा छ । दुई राउन्डको खेल बाँकी रहँदा इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’ र जर्मन बुन्डेसलिगाको उपाधि छिनोफानो भइसक्दा स्पेनिस ला लिगा र फ्रेन्च लिग वानमा अझै को च्याम्पियन बन्ने अझ टुंगो लाग्न सकेको छैन । भनौं लिग चरणको अन्तिम खेलले नै विजेताको टुंगो लगाउनेछ । […]

Success

Thank you for your time.