default_image

साफ च्याम्पियनसिप

July 19, 2025

पहिलो हाफमै नेपालको आधा दर्जन गोल

काठमाडौं (हाम्रो खेलकुद) – साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपालले भुटान विरूद्ध ६-० को अग्रता बनाएको छ । बङ्गलादेशमा जारी खेलमा पुर्णिमा राईले पहिलो हाफमै ह्याट्रिकको सफलता प्राप्त गरिन् ।‌ मिना देउवाले दुई र समिक्षा मगरले एक गोल गरे । नेपालले खेल सुरू भएको ४४ औं सेकेन्डमा नै अग्रता बनायो। सरिता कुमारी नाथको क्रसलाई […]

July 13, 2025

नेपाल अन्तिम मिनेटको गोलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले घरेलु टोली बंगलादेशलाई २-२ को बराबरीमा ल्याएपनि अन्तिम मिनेटमा गोल खाँदै ३-२ ले पराजित भयो । पहिलो हाफमा बङ्गलादेशले २-० को अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा बङ्गलादेशले अग्रता बनायो। सिना जहान […]

May 13, 2025

समूह विजेता बन्न नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत समूह बी को विजेता बन्न आज समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दैछन् । खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । नेपाल र भारत दुवै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । नेपालले आइतबार श्रीलंकालाई ५-० ले हराएको थियो । त्यस्तै विहीबार भएको […]

October 14, 2024

साफ महिला च्याम्पियनसिप – नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै साता काठमाडौंमा सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमवार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हुन् । मुख्य प्रशिक्षक तामाङले व्यवसायिक फुटबलका लागि देश बाहिर रहेका सावित्रा भण्डारी ‘साम्बा’ […]

September 30, 2023

साफ यु १९ च्याम्पियनसिपको उपाधिमा भारतको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– साफ यु १९ च्याम्पियनसिपको उपाधिमा भारतले ह्याट्रिक गरेको छ । दशरथ रंगशालामा शनिबार पाकिस्तानलाई ३–० ले हराउँदै भारत लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ र २०२२ मा पनि भारत च्याम्पियन बनेको थियो । २०१५ को पहिलो र २०१७ को दोस्रो संस्करणमा नेपालले यु १९ को उपाधि जितेको थियो […]

September 30, 2023

साफ यु १९ फाइनल- भारतको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– साफ यु १९ च्याम्पियनसिपले भारतले अग्रता लिएको छ । पाकिस्तानविरुद्धको फाइनलमा भारतले ६४ औं मिनेटमा गोल गर्दै अग्रता लिएको छ । दशरथ रंगशालामा जारी फाइनलमा परिवर्तित खेलाडीले मागेलथाङ किपगेनले गोल गर्दै टोलीलााई अग्रता लिएका हुन् ।भारत साफ यु १९ को उपाधि तेस्रो पटक जित्ने प्रयासमा छ भने पाकिस्तानको यो पहिलो सहभागिता हो […]

September 30, 2023

साफ यु १९ फाइनल- पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौंमा जारी साफ यु–१९ च्याम्पियनसिपमा भारत र पाकिस्तानबीचको उपाधिका भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । दुई पटकको विजेता भारतलाई दशरथ रंगशालामा जारी फाइनलमा पाकिस्तानले कडा चुनौती दिइरहेको छ । सेमिफाइनलमा भारत र पाकिस्तान दुबै टोली टाईब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए । भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई […]

September 25, 2023

यू १९ साफ – सेमिफाइनल पुग्न नेपाललाई जित्नै पर्ने

काठमाडौं ( हाम्रो खेलकुद) – घरेलु टोली नेपालले काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिपमा सेमिफाइनल पुग्न सोमबार माल्दिभ्सलाई हराउनै पर्नेछ। दशरथ रंगशालामा शनिबार माल्दिभ्स र पाकिस्तानबीचको खेल १-१ को बराबरीमा सकिएसँगै नेपालका लागि अन्तिम चारमा पुग्न जित्नै पर्ने समिकरण बनेको हो । नेपाल पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १–० ले पराजित भएको थियो । समूह ए बाट पाकिस्तान […]

September 12, 2023

साफ यू १९ तयारी – छनोटमा अब २५ खलाडी

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा हुने साफ यू १९ को तयारीमा रहेको नेपाली ,टोलीको प्रशिक्षणमा रहेका खेलाडीको संख्या २५ जनामा झारिएको छ । चरणबद्ध रुपमा गरिएको छनोटबाट सोमबार टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले ३० बाट २५ खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दशरथ रंगशालामा असोज ४ देखि १३ […]

July 20, 2023

फिफा वरियतामा नेपाल यथास्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा यथास्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल यथास्थान १ सय ७५ औं स्थानमा रहेको थियो । गत महिना भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । समूह चरणमा कुवेतसँग ३–१ र भारतसँग ३–० ले पराजित भएको […]

Success

Thank you for your time.