June 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ को आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार पाकिस्तानको सामना गर्दैछ । खेल दिउँसो ३:४५ बजे बेंगलोरस्थित कन्तिरभा रंगशालामा हुनेछ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले आजको खेलमा एक परिवर्तन गरेका छन् । भारतविरुद्ध चोट बोकेका फरवार्ड अन्जन विष्टको स्थानमा मिडफिल्डर आवास लामिछानेले आज सुरुवात गर्दैछन् । आवास राष्ट्रिय टोलीमा पहिलो […]
June 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह बी को खेलमा लेवनानले भुटानलाई सहजै हराएको छ । आइतबार भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा लेवनानले भुटानलाई ४-१ ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो । लेवनानले पहिलो हाफमै ४ गोलको अग्रता लिएको थियो । भुटानका लागि चेन्चो ग्याल्सेनले सान्तवना गोल फर्काएका थिए । […]
June 25, 2023
काठमाडौं (हाम्रो खेलकुद)– भारतको बैंगलरुमा जारी साफ च्याम्पियनसिपको समूह ‘बी’ रोमाञ्चक मोडमा पुगेको छ । पहिलो खेलमा लेवनानसँग हार बेहोरेको बंगलादेशले आइतबार माल्दिभ्समाथि रोमाञ्चक निकालेपछि समूहबाट अघिल्लो चरण पुग्ने समिरकण रोमाञ्चक अवस्थामा पुगेको हो । बंगलादेशले पूनरागमन जित निकाल्ने क्रममा माल्दिभ्सलाई ३–१ ले हराएको छ । रकिव हुसेनले पहिलो हाफको ४२ औं मिनेटमाबराबरी गोल गरेका […]
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भारतले साफ च्याम्पियनसिप २०२३ को दोस्रो खेलमा नेपाललाई पराजित गरेको छ । बेंगलोरस्थित कन्तिरभा रंगशालामा भारतले समूह ए को दोस्रो खेलमा नेपालमाथि २-० को जित हासिल गरेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले १-१ गोल गरे । पहिलो हाफमा नेपालले राम्रो प्रदर्शन गर्दै अवसर सिर्जना […]
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युवा क्लबका डिफेन्डर सिमान्त थापाले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । भारतविरुद्ध जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा सिमान्तले डेब्यु गरेका हुन् । सिमान्तले खेलको औं मिनेटमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीका लागि पहिलो खेल खेलेका हुन् । उनले राइट ब्याक सनिश श्रेष्ठको स्थान लिंदै डेब्युको अवसर पाए । […]
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ को दोस्रो खेलमा भारतको सामना गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीमा पछिल्लो खेलबाट ३ परिवर्तन भएको छ । फरवार्ड विमल घर्ती मगरले पहिलो रोजाइमा खेल्दैछन् । नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले कुवेतविरुद्ध ३-१ को हार बेहोरेको खेलबाट फरवार्ड नवयुग श्रेष्ठ, मिडफिल्डर पुजन उपरकोटी र डिफेन्डर विमल पाण्डेलाई बाहिर राखेका […]
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह ए को खेलमा कुवेतले पाकिस्तानमाथि फराकिलो जित दर्ता गरेको छ । भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा कुवेतले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा पाकिस्तानलाई ४-० ले हरायो । कुवेतको जितमा मोबरक अलफनेनीले २ तथा हसन अल अनेजी र इद अलरशिदीले १-१ गोल गरे । खेलको नवौं मिनेटमा […]
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाको प्रतिष्ठित साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीको सामना गर्दैछ । कुवेतसँगको पहिलो खेल ३–१ ले गुमाएको नेपालका लागि च्याम्पियनसिपमा अघिल्लो चरणको सम्भावनालाई जीवन्त राख्न आयोजक भारतविरुद्धको खेल महत्त्वपूर्ण रहेको छ । साविक विजेता समेत रहेको भारतले जितबाट आफ्नो यात्रा सुरु गरेको थियो । पाकिस्तानमाथि ४–० […]
June 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा माल्दिभ्सले भुटानलाई हराएको छ । भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा बिहीबार भएको दोस्रो खेलमा माल्दिभ्सले भुटानलाई २–० ले हराएको छ । पूर्व विजेता माल्दिभ्सले भुटानविरुद्ध पहिलो हाफ र दोस्रो हाफमा समान १ गोल गरेको थियो । दिनको पहिलो खेलमा सोही समूहमा लेवनानले बंगलादेशलाई […]
June 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह बी को पहिलो खेलमा लेवनानले बंगलादेशलाई हराएको छ । भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा लेवनानले २-० को जित निकालेको हो । आमन्त्रित टोलीको रुपमा पहिलो पटक साफ च्याम्पियनसिप खेल्न आएको लेवनानले दुवै गोल दोस्रो हाफमा गरेको थियो । लेवनानले ७९ औं मिनेटमा कप्तान […]