default_image

अन्तर्राष्ट्रिय

August 6, 2018

हारबाट म्यानचेस्टर युनाइटेडको प्रि– सिजन अन्त्य

म्युनिख (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि–सिजन भ्रमण हारबाट अन्त्य गरेको छ । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग १–० ले पराजित हुदै युनाइटेडले प्रि–सिजन भ्रमण हारबाट अन्त्य गरेको हो ।   युरोपियन क्लब फुटबल शुरु हुनुअघि क्लबहरु प्रि–सिजनका लागि अमेरिका लगायतका देशहरुको भ्रमणका निस्किएको थियो । प्रि–सिजनको ६ खेलमध्ये युनाइटेडले दुई खेलमा मात्र जित हात […]

August 6, 2018

अन्तर्राष्ट्रिय फुटबलबाट गोमेजको सन्यास

म्युनिख (एजेन्सी) – जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छ ।  ३३ वर्षीय गोमेजले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । गोमेज रसिया विश्वकपपछि जर्मनीबाट सन्यास लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि जर्मनीका प्रभावशाली मिडफिल्डर मेसुट ओजिलले अपमानको कारण देखाउदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको […]

August 5, 2018

सिटीलाई कम्युनिटी शिल्ड उपाधि

लन्डन (एजेन्सी) – म्यानचेस्टर सिटीले कम्युनिटी शिल्ड उपाधि जितेको छ । चेल्सीलाई २–० ले हराउँदै प्रिमियर लिग च्याम्पियन सिटीले उपाधि जितेको हो । सिटीका लागि दुवै गोल सर्जियो अगुएरोले गरेका थिए ।   पहिलो गोल १३ औं मिनेटमा गरेका अगुएरोले अर्को गोल ५८ औं मिनेटमा थपेका थिए । नयाँ सिजनको सुरु हुनुअघि कम्युनिटी शिल्ड हुने […]

August 5, 2018

कोहली पहिलो पटक टेस्ट ब्याटिङ वरियताको शीर्षस्थानमा

बर्मिघम (एजेन्सी)– विराट कोहली खेल जीवनमा पहिलो पटक टेस्ट ब्याटिङ वरियताको शीर्षस्थानमा उक्लेका छन् । एक दिवसिय क्रिकेटमा यसअघि नै शीर्षस्थानमा पुगेपनि भारतीय कप्तान कोहली टेस्ट क्रिकेटको वरियतामा भने पहिलो पटक पहिलो स्थानमा पुगेका हुन् । इंग्ल्यान्डविरुद्ध शनिबार सकिएको पहिलो टेस्टमा कोहलीले पहिलो इनिङ्समा १ सय ४९ र दोस्रो इनिङ्समा ५१ रन बनाएका थिए । […]

August 5, 2018

कम्युनिटी शिल्ड -सिटी र चेल्सी भिड्दै

लन्डन (एजेन्सी) – इंग्लिस फुटबलका दुई ठूला टोली म्यानचेस्टर सिटी र चेल्सीबीच कम्युनिटी शिल्ड उपाधिका लागि आइतबार नेपाली समय अनुसार ७ः४५ बजे खेल सुरु हुँदैछ । नयाँ सिजनको सुरु हुनुअघि कम्युनिटी शिल्ड हुने गर्दछ । जसमा प्रिमियर लिग र एफए कप विजेतबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो सिजन सिटीले प्रिमियर लिग र चेल्सीले उपाधि जितेका थिए […]

August 5, 2018

प्रि–सिजनमा बार्सिलोनाको लगातार दोस्रो हार

सान्ताक्लारा (एजेन्सी) – स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले प्रि–सिजनमा लगातार दोस्रो हार बेहोरेको छ । लगतार दोस्रो हार बेहोर्ने क्रममा बार्सिलोनाले आइतबार बिहान इतालियन क्लब एसी मिलानसँग १–० ले पराजित भएको हो । बार्सिलोना यसअघि इटालियन क्लब रोमासँग ४–२ ले पराजित भएको थियो । पहिलो खेलमा भने इंग्लिस क्लब टोटनह्यामलाई ५–३ ले पराजित गरेको थियो […]

August 5, 2018

नपोलीमाथि लिभरपुलको फराकिलो जित

 डब्लिन (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलले मैत्रीपूर्ण खेलमा इटालियन क्लब नपोलीमाथि फराकिलो जित निकालेको छ । शनिबार राति डब्लिनमा भएको खेलमा लिभरपुलले नपोलीमाथि ५–० को फराकिलो जित दर्ता गरेको हो । लिभरपुललाई जिताउन जेम्स मिल्नर, जर्जिन्हो विज्नाल्डम, मोहमद सलाह, ड्यानियल स्टुरेज र अल्बर्टो मोरेनोले समान एक गोल गरे । एकपक्षीय बनेको खेलमा लिभरपुलले खेलको शुरुबाटै […]

August 5, 2018

रियलसँग युभेन्टस पराजित

 मेरिल्यान्ड (एजेन्सी) – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । रियलले इटालियन क्लब युभेन्टसमाथि ३–१ को सहज जित निकालेको हो । च्याम्पियन कपमा रियलको यो पहिलो जित हो । यसअघि रियल आफ्नो पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको […]

August 4, 2018

पिएसजीलाई फ्रेन्च सुपरकप

सेन्जेन (एजेन्सी) – ब्राजिली स्टार नेयमारले पुनरागमन गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपरकपको उपाधि जितेको छ । चीनको सेन्जेनस्थित युनिभर्सियाड स्पोर्टस् सेन्टरमा आज भएको फाइनलमा एएस मोनाकोलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै पिएसजीले फ्रेन्च सुपरकपको च्याम्पियन बनेको हो । पिएसजीको जितमा एन्जल डि मारियाले दुई तथा क्रिस्टोफोर कुन्कु र टिमोथी वेथले […]

default_image

August 4, 2018

भारतविरुद्धको पहिलो टेस्टमा इंग्ल्यान्डको सनसनीपूर्ण जित

बर्मिघम (एजेन्सी) – इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा सनसनीपूर्ण जित हासिल गरेको छ । एक दिनकोको खेल बाँकी रहँदै इंग्ल्यान्डले ३१ रनले आफ्नो पक्षमा पारेको हो । दोस्रो इनिङ्समा १ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले सबै विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । ५ विकेटको नोक्सानीमा १ सय १० रनबाट दिनको खेल […]

Success

Thank you for your time.