default_image

अन्तर्राष्ट्रिय

June 8, 2018

फिफा विश्वकप : ६ दिन बाँकी !

मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ मानिने विश्वकप सुरु हुन अब केवल ६ दिन बाकीं रहेको छ । यस विश्वकपमा ब्राजिललाई सबैभन्दा बलियो दाबेदारका रुपमा हेरिएको छ । ब्राजिलियन टोलीमा अग्रपंक्तिमा नेयमार, ग्याब्रियल जेसस, फिलिप कौटिन्हो, विलियन र रोबर्टो फिर्मिनो जस्ता ठूला नामहरु रहेका छन् भने डिफेन्समा थियागो सिल्भा र मार्सेलोको अनुभवले ब्राजिललाई थप बलियो बनाएको […]

June 8, 2018

अल्जेरियाविरुद्ध पोर्चुगलको सहज जित

लिस्बोन (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले अल्जेरियाविरुद्ध ३-० को सहज जित हात पारेको छ । पोर्चुगलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सुरुवाती ११ मा पनि परेका थिए । खेलको १७ औं मिनेटमा स्ट्राइकर गोन्सालो गुएडेसले बर्नार्डो सिल्भाको पासमा पोर्चुगललाई अग्रता दिलाए । त्यस्तै रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेसले ३७ औं मिनेटमा गोल […]

June 7, 2018

विश्वकप उपाधि – करियरमा रोनाल्डोको एकमात्र लक्ष्य

म्याड्रिड (एजेन्सी) — स्पोर्टिङ, म्यानचेस्टर युनाईटेड र रियल म्याड्रिडसंगको करियरमा पांच पटकको च्याम्पियन्स लिग र बलोन डी’अर विजेता तथा एक पटकको युरोपियन च्याम्पियन क्रिस्टियानो रोनाल्डोको एक मात्र चाहाना अब विश्वकप जित्ने रहेको छ । रोनाल्डो निरन्तर उच्च स्तरमा प्रदर्शन गर्ने खेलाडी मध्येका एक हुन् । मात्र १० बर्षको उमेरमा उनी मदेइराको सबैभन्दा ठुलो क्लब नेसिओनलसंग […]

June 7, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी: नम्बर ८ – किलियन बाप्पे

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा लोकप्रिय प्रतियोगिता, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुद डटमकको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सुचीको नम्बर ८ मा रहेका छन् फ्रान्सका फरवार्ड किलियन बाप्पे । दुई वर्ष अगाडीसम्म किलियन बाप्पे विश्व फुटबल नसुनिएको नाम थियो । तर दुई वर्षमा १९ वर्षे […]

June 7, 2018

‘अहिले पनि हामीसँग सहि टोली छैन’ – पेले

रियो दि जेनेरियो (एजेन्सी)– पाँच पटकको विश्व कप विजेता ब्राजिल यस पटक पनि बलियो दाबेदार मध्ये एक मानिन्छ । तर, सोही देशका महान खेलाडी पेलेले भने टोली प्रति पूर्ण रुपमा विश्वास गर्न सकेनन् । टोलीबाट प्रभावित हुन नसकेको उल्लेख गर्दै उनले भनेका छन्,‘ हामीसँग अहिले पनि सहि टोली छैन ।’ यपद्दी टिटेले प्रशिक्षण सम्हालेयता टोलीले […]

June 7, 2018

विश्व कप फुटबलका १० अप्रत्यासित नतिजा

विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबल रसियामा सुरु हुन अब साता दिन पनि बाँकी छैन । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) को २ सय ४ सदस्य राष्ट्रमध्ये ३२ टोलीले रसिया विश्वकपमा टिकट काट्न सफल भएका थिए । यीनै ३२ टोलीबीच रसियाको विभिन्न ११ शहरको १२ रंगशालामा प्रतिस्पर्धा हुँदैछ । फुटबलमा राम्रो खेल्ने टोलीले मात्रै ज्तिछ भन्ने […]

June 7, 2018

इजिप्टमाथि बेल्जियमको सहज जित

ब्रसेल्स (एजेन्सी) – गए राति खेलिएको विश्वकप मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई ३-० को फराकिलो अन्तरले हराएको छ । दुवै टोलीले आफ्ना बलियो सुरुवाती ११ उतारेका थिए तर इजिप्टका लागि घाइते मोहम्मद सलाह खेलमा उपस्थित थिएनन् । बेल्जियमले खेलको २७ औं मिनेटमै अग्रता लिन सफल भएको थियो । कप्तान इडेन हाजार्डको प्रहार इजिप्टका गोलरक्षकले राम्ररी समात्न […]

June 7, 2018

जसले विश्वकपमा जर्मनीको समर्थन गर्न जग्गा बेचे

ढाका (एजेन्सी) – फिफा विश्वकप सन् २०१८ सुरु हुन अघि बंगलादेशका एक फुटबल समर्थक किशानले ५.५ किलोमिटर लामो जर्मनीको झण्डा घरमा नै बनाएका छन् । अम्जाद हुसेन नाम गरेका समर्थकले २००६ को विश्वकप देखि जर्मनीको समर्थन गर्दै आएका हुन् । त्यो वर्ष जर्मनीले विश्वकपको आयोजना गर्दा देखि उनले कालो, रातो र पहेंलो रंगको कपडा जोड्दै […]

June 6, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी: नम्बर ८ – लुइस स्वारेज

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सुचीको नम्बर ८ मा रहेका छन् उरुग्वेका स्ट्राइकर लुइस स्वारेज । पछिल्लो विश्वकपमा २ गोल र २ असिस्ट गरे पनि लुइस स्वारेज जर्जियो केलिनीलाई टोकेको कारण कुख्यात बनेका […]

June 6, 2018

मार्केज ऐतिहासिक पाँचौ विश्वकप खेल्ने तयारीमा

मस्को (एजेन्सी) – डिफेन्डर राफेल मार्केज मेक्सिकोले घोषणा गरेको २३ सदस्यीय अन्तिम टोलीमा परेसँगै पाँचौ विश्वकप खेल्ने अवसर प्राप्त गर्न लागेका छन् । रुसमा हुने विश्वकपमा मैदानमा उत्रिएको खण्डमा उनी पाँच विश्वकप खेल्ने तेस्रो खेलाडी हुनेछन् । यसअघि जर्मनीका लोथार मथाउस र मेक्सिकोकै एन्टोनियो कार्बाहालले पाँचपटक विश्वकप खेल्ने कीर्तिमान राखेका छन् । ३९ वर्षीय मार्केजले […]

Success

Thank you for your time.