June 5, 2018
मिलान (एजेन्सी) – रुसमा जुन १४ बाट सुरु हुने विश्वकप नजिकिंदै गर्दा विश्वकपमा छनोट हुन नसकेका टोली भने मैत्रीपूर्ण खेलमा व्यस्त छन् । यसैक्रममा सोमबार भएको मैत्रीपूर्ण खेलमा इटाली र नेदरल्यान्ड्सले १-१ को बराबरी खेलेका छन् । आलियान्ज रंगशालामा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ६७ औं मिनेटमा सिमोने […]
June 5, 2018
म्याड्रिड (एजेन्सी) –राष्ट्रिय टोलीबाट खेल्नु हरेक फुटबल खेलाडीको सपना हुन्छ । त्यसमा पनि गोल गर्नु गोल गर्नु झन् ठूलो सपन हुन्छ । तर, सबै फुटबल खेलाडीको त्यो सपना पुरा हुन्न । त्यसमध्ये कतिले त्यो सपना पुरा गर्छन् । फुटबलको दुनियाँमा त्यस्ता खेलाडी छन्, जो हरेक वर्ष राष्ट्रिय टोलीका लागि गर्दै आएका छन् । त्यसमध्ये यहाँ […]
June 5, 2018
मस्को (एजेन्सी) – फिफा विश्वकप सुरु हुन अब ९ दिनमात्र बाँकी छ । विश्वकप सुरु हुनुअघि सम्पूर्ण टोलीले अन्तिम २३ खेलाडीको नामावली पनि सार्वजनिक गरिसकेका छन् । विश्वकपका दावेदार मानिएका टोलीहरुले निकै बलियो टोली उतार्ने भएका छन् । सबै टोलीले जर्सी नम्बर ९ आफ्नो टोलीको मुख्य स्ट्राइकरलाई दिने प्रचलन नै छ । इंग्ल्यान्डले स्ट्राइकर ह्यारी […]
June 4, 2018
टुरिन (एजेन्सी) – मैत्रीपूर्ण खेल अन्तर्गत आज राति इटाली र नेदरल्यान्ड युभेन्टस स्टेडियममा भिड्दै छन् । सन् २००६ को विश्वकप विजेता इटाली र सन् २०१० को उपविजेता नेदरल्यान्ड दुवै यस पटक विश्वकपमा छनोट हुन असफल भएका हुन् । इटालीले आफ्नो अघिल्लो खेलमा फ्रान्ससँग ३-१ ले पराजय भोगेको थियो । नेदरल्यान्ड भने स्लोभाकियासँग १-१ को स्कोरमा […]
June 4, 2018
म्याड्रिड (एजेन्सी) – टोटनह्यामका म्यानेजर मौरिसियो पोचेट्टीनोलाई क्लब भित्र्याने पहल असफल भएपछि रियल म्याड्रिड चाडैंनै नया म्यानेजर पाउने खोजीमा लागेको छ । स्पोर्ट्समेलका अनुशार जिनेदिन जिदानले टिम छाडेपछि रियलले पोचेट्टीनोलाई पहिलो लक्ष्यका रुपमा लिएको थियो। तर टोटनह्यामका म्यानेजरले आफु बाहिरी क्लबमा जान इच्छुक नरहेको बताएपछि रियल जवाफबिहिन बनेको हो। पोचेट्टीनोको सम्झौता पत्रमा रिलिज कल्ज नभएकाले […]
June 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदकै लोकप्रिय तथा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुदको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को १० औं नम्बरमा रहेका छन् बेल्जियमका मिडफिल्डर केभिन डि ब्रुयन । केभिन डि ब्रुयन २०१३/१४ को सिजनमा चेल्सीमा आबद्ध थिए । तर त्यहाँ अवसर नपाएपछि उनी जर्मनीको […]
June 4, 2018
म्याड्रिड (एजेन्सी) – आइतवार सम्पन्न ब्राजिल र क्रोएसिया बिचको मैत्रीपूर्ण खेलपछि दूई स्टार खेलाडीहरु लुका मोड्रिक र नेयमारले टिसर्ट साटेका छन्। सोहि क्रममा लुका मोड्रिचले नेयमारलाई जिस्क्याउँदै रियल म्याड्रिडमा उनको प्रतिक्षा गरिरहेको बताएका छन् । लामो समयको चोटपछि पुनरागमन गर्नेक्रममा पिएसजीका स्टार खेलाडी नेयमारले क्रोएसिया बिरुद्ध ब्राजिलको २-० को जितमा गोल समेत गरेका थिए । […]
June 4, 2018
म्युनिख (एजेन्सी) – साविक विश्वकप विजेता जर्मनीले आउंदो विश्वकपका लागि आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले आफ्नो अन्तिम टोलीमा म्यानचेस्टर सिटीका लयमा रहेका विङर लेरोय सानेलाई भने समावेश गरेका छैनन् । लेरोय साने अष्ट्रिया विरुद्धको हारमा जर्मनीका लागि सुरुवात गरेका थिए । उनको साथै सुरुवात गरेका निल्स पेटेरसन पनि अन्तिम टोलीमा […]
June 4, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फाइनल लगत्तै अर्को सिजन क्लबमा नरहन सक्ने संकेत गरेका थिए । तर, क्लबका अन्य सहकर्मीलाई भने रोनाल्डोले एक साता अघि नै क्लब छाड्न सक्ने बारे जानकारी दिएको स्पेनिस सञ्चारमाध्यमले उल्लेख गरेको छ । रियलमा रहनेमा शंका व्यक्त गर्दै रोनाल्डोले फाइनलपछि एक सातामा समर्थकलाई थप जानकारी […]
June 4, 2018
काठमाडौं(हाम्रो खेलकुद)- क्यानाडा क्रिकेटले यसै वर्षदेखि अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मिलित गरेर फ्रान्चाइज पद्दतिमा ट्वान्टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार सम्पन्न ड्राफ्टका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले प्रतियोगितामा मोन्टरेल टाइगर्सबाट खेल्ने भएका छन् । आइतबार भएको ड्राफ्टमा सन्दीपलाई छैटौं चरणमा मोन्टरेलको टोलीले खरिद गरेको हो । ६ टोलीको सहभागिता रहने प्रतियोगिता […]