June 6, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग फाइनलमा लिभरपुलका मोहम्मद सलाह घाइते हुनुमा सलाह स्वयंको गल्ती रहेको बताएका छन् । च्याम्पियन्स लिगको पहिलो हाफमा रामोस र सलाह जुध्दा सलाह लडेर घाइते भएका थिए । घाइते भएसँगै उनी रुंदै मैदान छोड्न बाध्य भएका थिए । त्यस अवस्थामा गोलरहित रहेको सो खेल रियल म्याड्रिडले […]
June 6, 2018
जेरुसलेम (एजेन्सी) – शनिबार हुने भनिएको अर्जेन्टिना विरुद्ध इजरायलको मैत्रीपूर्ण खेल स्थगित भएको छ । प्यालेस्टाइन र प्यालेस्टाइनको फुटबल संघद्वारा धम्की आएपछि खेललाई स्थगित गर्नु परेको हो । सो खेल विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाका लागि अन्तिम मैत्रीपूर्ण खेल हुने थियो । अर्जेन्टिना तयारीमा रहेको बार्सिलोना क्याम्प बाहिर पनि अर्जेन्टिनी टोलीको विरोध भएको थियो । विरोधमा […]
June 6, 2018
टुरिन (एजेन्सी) – इटाली तथा युभेन्टसका भेट्रान गोलरक्षक जियानलुजी बुफोनलाई तीन खेलको प्रतिबन्ध सुनाइएको छ । बुफोनलाई युरोपेली फुटबल संघ (युइएफए) ले मंगलबार च्याम्पियनस लिगका ३ खेलमा प्रतिबन्ध सुनाइएको हो । च्याम्पियनस लिग अन्तर्गतको क्वार्टरफाइनलको दोस्रो लेगको खेलमा रेफ्रीमाथि अनावश्यक विवाद गरेको भन्दै रेफ्री मिकेल ओलिभरले बुफोनलाई रातो कार्ड देखाएका थिए । दोस्रो लेगको अन्तिम […]
June 6, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग खेलाडी लिने विषयमा विवाद परेपछि जिनेदिन जिदानले प्रशिक्षक पद त्यागेको खुुलासा भएको छ । च्याम्पियन्स लिग उपाधिमा ह्याट्रिक गरेको केहि दिनमा जिदानले रियल छाड्ने घोषणा गरेका थिए । बिहीबार अप्रत्यासित रुपमा पत्रकार सम्मेलन गर्दै फ्रेन्सेली जिदानले साढे दुई वर्षको रियलको प्रशिक्षण यात्राको अन्त्य गरेका थिए । क्लबका महान […]
June 6, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस टोलीका भरपर्दा मिडफिल्डर आन्द्रेस इनिएस्टालाई स्पेनको रोयल अर्डर अफ मेरिटले सम्मान गरिएको छ । मंगलबार राष्ट्रिय टोलीको प्रशिक्षण दौरान स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले अभ्यास स्थलमै गएर इनिएस्टालाई अवार्ड प्रदान गरे । स्पेनिस टोली अर्को साताबाट सुरु हुने विश्वकपको तयारीमा जुटेको छ । विश्वकप अगाडी स्पेनले शनिबार ट्युनिसियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्दैछ […]
June 6, 2018
मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब ८ दिनमात्र बाँकी छ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । पछिल्लो संस्करणको विजेता जर्मनी यसपटक पनि उपाधि जित्ने सुरमा छ । क्रुस जर्मनीलाई अघिल्लो पटक विश्वकप जिताउंदा टोलीमा […]
June 6, 2018
म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छोड्ने संकेत गरेपछि फुटबल जगतमा तरंग पैदा भएको थियो । विश्व कप सुरु हुन अब केहि दिन मात्र बाँकी रहँदा पनि रोनाल्डोले रियल छोड्ला वा अर्को सिजन पनि सोही क्लबमा निरन्तर रहलान भन्ने चर्चा चलिरहेको छ । रियलकै पूर्व स्ट्राइकर जुलियो बापिस्टा भने रोनाल्डोले क्लबबाट अझै धेरै सपना पुरा […]
June 5, 2018
एभर्टन (एजेन्सी)– वायन रुनी एमएलएसको डिसी युनाइटेडसँग सम्झौताको नजिक रहेको अवस्थामा एभर्टनका नयाँ प्रशिक्षक मार्को सिल्भाले अझै उनी क्लबमा रहने सक्ने सम्भावना रहेको बताएका छन् । १६ वर्षे प्रिमियर लिगको करियर अन्त्य गर्दै ३२ वर्षे रुनी वासिङ्टन टोलीमा जाने तयारीमा छन् । २ वर्षका लागि वर्षको ३.८ मिलियन पाउन्डमा उनी सम्झौताको निकट रहेको बताइएको छ […]
June 5, 2018
मस्को (एजेन्सी) – चोटबाट मुक्त हुँदै फिफा विश्वकपमा सहभागी हुने आशा लिएका मोहम्मद सलाहले इजिप्टको टोलीलाई नयाँ भरोसा देखाएका छन्। लिभरपुलसंगको उत्कृस्ट सिजनसंगै विश्वकप सुरुहुन अब १० दिन बाँकी रहंदा सलाह आफ्नो फिटनेसलाई लिएर धेरै मिहिनेत गरिरहेका छन्। विशेषगरी शुक्रवार कोलम्बिया बिरुद्धको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेसंगै सलाहको फिटनेसलाई लिएर प्रशिक्षण हेक्टर कुप्पर खुशी हुनेछन्। […]
June 5, 2018
लन्डन (एजेन्सी)– सफल पुनरागमन गर्ने क्रममा क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका नेयमार लन्डनमा विलियन सह मालिक रहेको रेष्टुरेन्टमा खाना खानका लागि अन्य ब्राजिलियन सहकर्मीका साथ पुगेका छन् । दोस्रो हाफमा मैदान प्रवेश गरेका नेयमारले गोल गरेको खेलमा ब्राजिलले क्रोएसियालाई २–० ले हराएको थियो । ९८ दिन पछि मैदान फर्केका नेयमारले ६९ औं मिनेटमा टोलीका लागि […]