April 11, 2018
रोम (एजेन्सी)– एएस रोमासँग पहिलो लेगमा बनाएको ४–१ को सहज अग्रताका वावजुद मंगलबार राती दोस्रो लेगमा ३–० को पराजत भएपछि बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । समग्रमा ४–४ को बराबरी भएपछि अवे गोलका आधारमा इटालियन क्लब रोमा सेमिफाइनल पुगेको थियो । टोली अन्तिम अन्तिम आठ बाहिर बाट पनि बार्सिलोनाको मिडफिल्ड फरवार्डको जोडीले च्याम्पियन्स लिगमा […]
April 11, 2018
रोम (एजेन्सी)– बार्सिलोनाका कप्तान एवंम् माहान खेलाडी आन्द्रे इनियस्टाले रोमासँग गए राती भएको खेल आफ्नो खेल जीवनको अन्तिम च्याम्पियन्स लिग खेल हुन सक्ने बताएका छन् । क्वार्टरफाइनलको पहिलो लेगमा ४–१ जित हासिल गरेपनि गएराती ३–० ले खेल गुमाएपछि बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । समग्रमा ४–४ को बराबरी भएपनि अवे गोलका आधारमा रोमा अन्तिम चारमा […]
April 11, 2018
म्यानचेस्टर (एजेन्सी)– च्याम्पियन्स लिग सेमिफाइनलमा यसपटक प्रिमियर लिगबाट लिभरपुलले प्रतिनिधित्व गर्ने भएको छ । गए राती अर्को प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई दोस्रो लेगमा २–१ ले हराएसँगै समग्रमा ५–१ को अग्रतासहित लिभरपुल च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको हो । लिभरपुल दस बर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सफल भएको हो । यसअघि टोली सन् २००७/०८ […]
April 11, 2018
धनगढी (हाम्रो खेलकुद)- धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को दोस्रो क्वालिफायर खेलमा काठमाडौँ गोल्डेन्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन् । आजको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको लागि पहिलो क्वालिफायरको बिजेता चौराहासँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १२:३० बजे सुरु हुनेछ । समूह चरणमा अपराजित रहदै क्वालिफायरमा प्रवेश गरेको काठमाडौँ उक्त खेलमा चौराहासँग १ […]
April 11, 2018
रोम (एजेन्सी) – च्याम्पियन्स लिग क्वाटर फाइनलमा पहिलो लेगको ४-१ को स्पष्ट अग्रतालाई गुमाउँदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ। बार्सिलोनाको घरेलु मैदानमा ४-१ ले पछि परेको एएस रोमाले दोस्रो लेगमा ३-० को सनसनीपूर्ण पुनरागमन गरेपछि समग्रमा ४-४ को नतिजा बनाउँदै रोमा च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भयो। दुई लेगमा ४-४ को बराबरी भएपनि अवे गोलको आधारमा […]
April 11, 2018
चेन्नई (एजेन्सी)– चार सय भन्दा बढी रन बनेको इन्डियन प्रिमियर लिग (आइपिएल) को मंगलबारको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ । आइपिएलमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा चेन्नईले कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराएको छ । २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले घरेलु मैदानमा समूहिक प्रदर्शनमार्फत २० ओभरको अन्तिम बलअघि ५ विकेट […]
April 10, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले १९ वर्षीय ब्राजिलियन फरवार्ड रोमन डी अराउजोलाई अनुबन्ध गर्ने पक्का भएको छ। ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट रियलले १९ वर्षीय फरवार्डलाई खरिद गर्ने पक्का भएको हो। अराउजो आउँदो सिजनबाट रियलको दोस्रो टोली रियल म्याड्रिड कास्टिलाबाट खेल्ने छन्। यहि सोमबार उनको रियलमा मेडिकल टेस्ट हुने स्पेनिस मिडिया मार्साले जनाएको छ। उनलाई २०१९ सम्म रियलले […]
April 10, 2018
धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई जितका लागि रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर १ सय ३० रन जोड्यो । पहिलो ओभरमै कप्तान विनोद भण्डारीलाई १ रनमै गुमाएको महेन्द्रनगरको इनिङ्स आरिफ शेख र पुनित विष्टले सम्हाने प्रयास गरेका थिए । […]
April 10, 2018
म्यानचेस्टर (एजेन्सी) – युईएफा च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै छन् । नेपाली समयअनुसार सो खेल रातिको १२.३० बजे सुरु हुने छ । पहिलो लेगमा लिभरपुलले ३ गोलको अग्रता लिएकाले आज घरेलु मैदानमा सिटी चमत्कारको आशामा हुने छ । म्यानचेस्टर सिटीका लागि उनका घाइते रहेका स्टार […]
April 9, 2018
हैदारावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले ९ विकेटको सहज जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवात गरेको छ । सोमबार राजस्थान रोयल्सले छाडेको १ सय २६ रनको लक्ष्यलाई हैदरावादले १५.५ ओभरमा मात्र १ विकेट गुमाएर १ सय २७ रन जोड्दै सहज जित हासिल गरेको थियो । दोस्रो विकेटका लागि शिखर धवन र काने विलिम्सनले १ सय […]