February 25, 2018
लण्डन (एजेन्सी) – इंग्लिस लिग कप अन्तर्गत फाइनल खेलमा आज आर्सनल र म्यानचेस्टर सिटी वेम्ब्ली स्टेडियममा भिड्दै छन् । नेपाली समय अनुसार सो खेल १०.१५ बजे सुरु हुने छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आज गोलकिपरको स्थानमा क्लाउडियो ब्राभोलाई खेलाउने बताएका छन् । सिटीका लागि फाबियन डेल्फ निलम्बित छन्। त्यस्तै युवा फरवार्ड ग्याब्रियल जेससा पूर्ण […]
February 25, 2018
साउपाउलो (एजेन्सी)– ब्राजिलियन महान् खेलाडी पेलेले आफ्ना देशका नेयमार प्राविधिक रुपमा विश्वका उत्कृष्ट खेलाडी भएको बताएका छन् । पेरिस सेन्ट जर्मन (पिएसजी) का सुपर स्टार नेयमारको प्रशंसा गर्ने क्रममा पेलेले उनलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा पनि माथि रहेको बताएका छन् । नेयमार सिजनको सुरुआतमा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पिएसजी पुगेका थिए । तीन […]
February 25, 2018
केप टाउन (एजेन्सी) – तेस्रो टि-२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले श्रृंखला आफ्नो नाममा पारेको छ । भारतले श्रृंखलाको निर्णायक खेलमा गए राति जित दर्ता गर्न सफल रह्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्घारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाउन सफल भएको थियो । जवाफमा […]
February 25, 2018
बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनालाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे भने लियोनल मेस्सीले दुई गोल गरे । बार्सिलोनाको घरेलु मैदानमा खेलिएको सो खेलमा जिरोनाले आश्चर्यजनक अग्रता लिएको थियो । पाहुना टोलीका लागि तेस्रो मिनेटमा पोर्टुले गोल गरे । […]
February 24, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले आलाभेसलाई ४-० को फराकिलो अन्तरले हराएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । रियलले खेलको ४४ औं मिनेटमा गोलको खाता खोल्न सफल भएको हो । करिम बेन्जेमाको पासमा रोनाल्डोले गोल गर्दै स्कोर १-० बनाएका थिए । त्यस्तै दोस्रो हाफ सुरु भएको पहिलो […]
February 24, 2018
पेरिस (एजेन्सी)– युरोपका मुख्य लिगमा यो सिजन अहिले सम्म सबैभन्दा बढी फाउल हानिएका खेलाडीको सुचिमा पेरिस सेन्ट जर्मन (पिएसजी) का नेयमार सबैभन्दा माथि रहेका छन् । २६ वर्षे ब्राजिलियन नेयमार यो सिजन अहिले सम्म ९६ पटक फाउलको शिकार भएका छन् । दोस्रो स्थानमा फ्रान्सेली क्लब लियोनका नबिल फेकीर छन् । उनीमाथि नेयमारको भन्दा ७ वटा […]
February 23, 2018
नियोन (एजेन्सी) – युएफा युरोपा लिगको अन्तिम १६ को ड्र आज सार्वजनिक भएको छ । ८ खेलमध्ये सबैभन्दा रोमाञ्चक पूर्व च्याम्पियन्स लिग उपविजेता आर्सनल र ७ पटकको च्याम्पियन्स लिग विजेता एसी मिलानको भिडन्तलाई लिइएको छ । गए राति स्वीडिस क्लब ओस्टरसन्डसँग २-१ ले पराजित भए पनि आर्सनल युरोपा लिगको अन्तिम १६ मा अग्रिगेटमा प्रवेश गरेको […]
February 23, 2018
म्याड्रिड (एजेन्सी)– नेयमारले खेल जीवनलाई नयाँ उचाई दिने हो भने पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर रियल म्याड्रिड जानु पर्ने क्लबका पूर्व हस्तीले बताएका छन् । सिजनको सुरुआतमा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेको २५ वर्षे नेयमार पछिल्लो समय भने रियल जाने व्यापक चर्चा चलिरहेको छ । १५ वर्ष रियलमा बिताएका […]
February 23, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका स्टार गोलकिपर डेभिड डे गेयालाई केहि सिजनदेखि समाचारहरुले रियल म्याड्रिडसँग जोडिरहेको छ । यसबीच उनको सरुवामा अहिले ठूलो मोड आएको छ । डे गेयालाई अहिले विश्व फुटबलमा नम्बर १ गोलकिपर मानिन्छ । कारण, उनको निरन्तरको उच्च प्रदर्शन जुन उनले यसै साता सेभियाविरुद्ध च्याम्पियन्स लिगमा पनि देखाए । यसै कारण साविक […]
February 22, 2018
पेरिस (एजेन्सी) – आर्सनल तथा बार्सिलोनाका पूर्व खेलाडी थिएरी हेनरीले नेयमार लियोनल मेस्सीको छायाँबाट निस्किन उनले अर्कै खेल रोज्नु पर्ने बताएका छन् । नेयमार यस सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन (पिएसजी) लागेका हुन् । मेस्सीको छायाँमा परेको र व्यक्तिगत उपाधिहरु जित्न नसकेको कारणले नै नेयमारले बार्सिलोना छोडेको बुझिएको छ । तर फ्रान्सका महान् खेलाडी हेनरीले […]