August 16, 2017
स्पेन (एजेन्सी)- ब्रजिलका सुपरस्टार नेयमारलाई विश्व कीर्तिमानी रकममा पिएसजीमा बेचेको स्पेनिस क्लब बार्सिलोनाले नेयमारको स्थान परिपुर्तिको लागि बोरुसिया डर्टमण्डका औसामाने डेम्वेलेलाई पुनः ९० मिलियन पाउण्डको प्रस्ताव राखेको छ । ९० मिलियन पाउण्डमध्ये ३० मिलियन पाउण्ड डिम्वेलेको खेल प्रदर्शनको आधारमा बाँकी ६० मिलियन पाउण्ड उनको क्लज तोकिएको छ । यो प्रस्तावसँगै बार्सिलोनाले फ्रान्सका २० वर्षीय प्लेमेकर […]
August 16, 2017
म्याड्रिड (एजेन्सी)– स्पेनिस सुपर कपको पहिलो लेग ३–१ ले गुमाएको बार्सिलोना र रियल म्याड्रिडबीच आज राती दोस्रो लेग हुँदैछ । सुपर कपको पहिलो लेग रियलका सुपरस्टार क्रिस्टियानो रोलाल्डोका लागि स्मरणीय रह्यो । उनले दुई मिनेटको फरकमा दुई पहेलो कार्ड दर्शन गर्दै मैदान छोड्नु परेको थियो । २–१ ले टोलीलाई अग्रता दिलाएको खुसीयाली मनाउने क्रममा रोनाल्डोले […]
August 16, 2017
म्यानचेस्टर (एजेन्सी)- लामो समय देखि म्यानचेस्टर युनाइटेडबाट खेल्ने इच्छा ब्यक्त गर्दै आएका कीर्तिमानी धावक उसेन बोल्टले ह्यामस्ट्रिंङ इन्जुरीबाट ठिक भएको खण्डमा सेप्टेम्बर २ मा हुने च्यारिटी खेलमा म्यानचेस्टर युनाइटेडबाट पहिलोपल्ट खेल्ने भएका छन्। अघिल्लो हप्ता लन्डनमा भएको विश्व च्याम्पियनसिप आफ्नो अन्तिम दौड दौडिने क्रममा ह्यामस्ट्रिंङ्गमा आएको चोट मात्र बोल्टको युनाइटेडबाट खेल्ने सपनामा बाधक बन्न सक्छ। […]
August 16, 2017
च्याम्पियन्स लिग प्ले-अफ होफेनहायम (एजेन्सी) – लिभरपुलले च्याम्पियन्स लिग प्ले अफको पहिलो लेगमा अग्रता लिएको छ । लिभरपुलले गएरातीको खेलमा घरेलु टोली होफेनहायमलाई २–१ ले हराएको छ । ट्रेन्ट एलेक्सजान्डर आर्नोल्डको गोलमा अग्रता लिएको लिभरपुलले हाभार्ड नोर्डभेटको आत्मघाती गोलमा अग्रता दोब्बर पारेको थियो । मार्क हुथले खेलको अन्तिम समयमा गोल गर्दै घरेलु टोलीलाई प्रतिस्पर्धामा राखेका […]
August 15, 2017
न्योन (एजेन्सी) – युइएफाले २०१६/१७ सिजनको उत्क्रोष्ट खेलाडीको उपाधि जित्ने होडमा रहेका शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गरेको छ। गत सिजनका विजेता क्रिस्टियानो रोनाल्डोसँगै बार्सिलोनाका लियोनेल मेस्सी र युभेन्टसका कप्तान जियानलुइजी बुफोन शीर्ष ३ स्थानमा पर्न सफल भएका छन्। युरोपियन फुटबलको उत्कृष्ट खेलाडीको छिनोफानो गत सिजन च्याम्पियन्स लिग र युरोपा लिग खेल्ने ८० टोलीका प्रशिक्षक […]
August 15, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले चीनको गुआंगजौ एभरग्रिनेडबाट पौलिन्होलाई भित्राउन सहमतीमा पुगेको क्लबको आधिकारिक वेबसाइटले जनाएको छ । बार्सिलोनाले २९ वर्षीय ब्राजिलियन मिडफिल्डरका लागि ४० मिलियन युरो तिर्ने सम्झौता गरेको जनाएको छ । पौलिन्होको ‘रिलिज क्लज’ १२० मिलियन युरोको छ । पौलिन्होलाई बिहिबार मेडिकल पश्चात अधिकारिक रुपमा सम्झौता गर्दै बार्सिलोनाको खेलाडी बनाउन क्लबले तयारी गरिरहेको छ। सन् २०१३ मा […]
August 15, 2017
होफेनहायम (एजेन्सी) – च्याम्पियन्स लिग प्ले अफ अन्तर्गतको खेलमा लिभरपुलले जर्मन क्लब होफेनहायमको सामना गर्दै छ । प्ले अफको पहिलो लेग होफेनहायमको घरेलु मैदानमा हुनेछ । वाट्फर्डसँग अग्रता गुमाउदै प्रिमियर लिगमा बराबरीसँगै सिजनको सुरुवात गरेको लिभरपुलले सिजनको दोस्रो खेलमा होफेनहायमको सामना गर्नेछ । आफ्नो महत्वपूर्ण खेलाडी कौटिन्होको भविष्य अन्योलमा रहँदा लिभरपुलले पहिलो लेगमा उनको साथ पाउने छैन । […]
August 15, 2017
म्यानचेस्टर (एजेन्सी)- म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनाण्डले नेयमारलाई भित्र्याउने प्रयास नगरेकोमा क्लब र म्यानेजर जोसे मोउरिन्हो प्रति आक्रोश पोखेका छन्। म्यानचेस्टर युनाइटेडले यस ट्रान्सफर सत्रमा लुकाकु, म्याटिच र लेन्डेलफ भित्र्याउनको लागि १५० मिलियन पाउण्ड भन्दा बढी खर्च गरिसकेको छ र अझै पनि ५० मिलियन खर्च गरेर इन्टर मिलान बाट इभान पेरीसिच भित्र्याउन खोजिरहेको छ। […]
August 15, 2017
ईटाली (एजेन्सी)- अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडी पाउलो डीबालाले आफ्नो भबिष्य हाल अनुबन्धित क्लब युभेन्टसको हातमा रहेको बताएका छन्। इटालियन च्याम्पियन युभेन्टसले हालै मात्र एतिहासिक जर्सी नम्बर १० डीबालालाई हस्तान्तरण गरेको थियो । बार्सिलोनाले नेयमार पीएसजी प्रस्थान गरेपछि उनको विकल्पको रुपमा डेम्बेले, कुटिन्हो संगै डीबालाको नाम पनि अगाडी आएको छ, तर डीबाला भने आफ्नो भबिष्य युभेन्टसको हातमा रहेको […]
August 14, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस सुपर कप अन्तर्गत क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा रातो कार्ड पाएका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पाँच खेल घुमाउने भएका छन्। रोनाल्डोले खेलमा दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि रेफ्रीलाई हातले धकेलेका थिए। उक्त खेलको रातो कार्डको १ खेल र रेफ्रीलाई धकेलेका कारण ४ खेल जोडेर कुल ५ खेल प्रतिबन्ध लगाइएको हो। स्पेनिस […]