August 19, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – नेयमारको पेरिस सेन्ट जर्मेन (पिएसजीसँग) को अनुबन्धनसँगै बार्सिलोनामा अब को जाने भन्न चर्चा लामो समयदेखि चल्दै आएको छ । त्यसको सबैभन्दा अगाडि छन्, लिभरपुलका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो । बार्सिलोनाको प्रस्तावलाई लिभरपुलले तीन पटक सम्म अस्वीकार गरेपनि उनको सुरुवाको सम्भावना अझै पनि बलियो रहेको विश्वास गरिन्छ । कौटिन्हो आफै पनि बार्सिलोना […]
August 19, 2017
म्युनिख (एजेन्सी)– बायर्न म्युनिखले जितबाट बुन्डेसलिगा उपाधिको रक्षाको यात्रा सुरु गरेको छ । सिजनको पहिलो खेलमा गएराती साविक विजेता बायर्नले घरेलु मैदानमा बायर लेभरकुसेनलाई ३–१ ले हराएको छ । बायर्नले सेन्टर ब्याक निकलस सुलेको हेडर गोलमा बायर्नले अग्रता बनाएको थियो । होफेनहायनबाट यसै सिजन बायर्न पुगेका सेबास्टियन रुडीको नवौं मिनेटको फ्रिकिकलाई सुलेले हेड गर्दै गोलमा […]
August 19, 2017
मुम्बई (एजेन्स)– एक दिवसिय क्रिकेट वरियताको आठौं स्थानमा रहेको श्रीलंकाले सन् २०१९ मा हुने विश्व कप क्रिकेटमा स्वतः प्रवेश पाउनका लागि सघर्ष गर्नुपर्ने भएको छ । भारतसँग हुने एक दिवसिय क्रिकेट श्रृंखलामा कम्तीमा दुई खेल जित्न सकेमात्र श्रीलंकाले विश्व कपमा स्वतः प्रवेश पाउनेछ । वरियताको आठौं स्थानमा रहेको श्रीलंकाको ८८ अंक छ । त्यस्तै नवौ […]
August 18, 2017
लिभरपुल (एजेन्सी)– मिडफिल्डर फिलिपे कौटिन्हो भित्राउने बार्सिलोनाको नयाँ प्रस्तावलाई पनि लिभरपुलले अस्वीकार गरेको छ । अघिल्लो पटकको ९०.४ मिलियन पाउण्डको प्रस्ताव भन्दा बढाएर नयाँ प्रस्ताव गरेपनि लिभरपुलले त्यसलाई नकारेको हो । काटालन क्लब बार्सिलोनाले अघिल्लो मुल्यमा सुधार गर्दै ब्राजिलियन मिडफिल्डरक लागि प्रारम्भिक १ सय १३ मिलियन पाउण्ड तिर्न तयार थियो । कौटिन्होको बार्सिलोनामा प्रदर्शनको आधारमा […]
August 18, 2017
जर्मनी (एजेन्सी) – जर्मन फुटबलको शीर्ष श्रेणीको लिग बुन्डेसलिगाको पहिलो दिन आज एक खेल हुदैछ । सिजनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले घरेलु मैदानमा बायर लेभरकुसेनसँग प्रतिस्पर्धा गर्दै उपाधि यात्राको प्रारम्भ गर्नेछ । तर बायर्नको पहिलो खेलमा स्टार गोलरक्षक म्यानुयल न्युयोरको साथ भने टोलीलाई हुने छैन । अप्रिलमा बायाँ खुट्टाको औला भाचिएका कारण सिजनको […]
August 18, 2017
लण्डन (एजेन्सी)- युरोपियन क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको प्ले अफको खेलमा आफ्नो टोलीले गोल खाएपछि दर्शकले हुल दंगा गरेका छन् । युरोपा लिग अन्र्तगतको प्ले अफको पहिलो लेगमा घरेलु टोली एभर्टनले गोल गरेपछि क्रोएसियन क्लब हाजदक स्प्लिटका दर्शकले मैदानमा विभिन्न वस्तुहरु फालेर हुलदंगा गरेपछि खेल केही बेर रोकिन पुगेको थियो । इभर्टनका मिचेल […]
August 18, 2017
लिभरपुल(एजेन्सी) – युरोपियन क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको प्ले अफको खेलमा आफ्नो टोलीले गोल खाएपछि दर्शकले हुल दंगा गरेका छन् । युरोपा लिग अन्तर्गत प्ले अफको पहिलो लेगमा घरेलु टोली एभर्टनले गोल गरेलगतै क्रोएसियन क्लब हाजदक स्प्लिटका दर्शकले मैदानमा विभिन्न वस्तुहरु फालेर हुलदंगा गरेपछि खेल केही बेर रोकिन पुगेको थियो । इभर्टनका माइकल किन्ले हेडमार्फत ३० औँ […]
August 18, 2017
जुरिच (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेयमारलगायत २४ खेलाडी द बेस्ट फिफा मेन्स प्लेयर अवार्डको मनोनयनमा परेका छन् । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार चार वटाका विधाको मनोनयन सार्वजनिक गरेको छ । अवार्ड कार्यक्रममा अक्टोबर २३ मा लन्डनमा हुनेछ । द बेस्ट फिफा वमन्स प्लेयरमा १० खेलाडी मनोयनमा छन् । दे […]
August 18, 2017
पेरिस (एजेन्सी) – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपछि क्लबले जुलियन ड्राक्सलरलाई बेच्ने निर्णय गरेको छ । पिएसजी सँग डेढ सिजन बिताएका ड्राक्सलरलाई बेच्ने निर्णय गरेपछि इङ्लिस प्रिमियर लिगका आर्सनल र लिभरपुल लगायतका क्लबले उनीमाथि चासो देखाएका छन् । लिभरपुलका प्रशिक्षक यार्गन क्लप २३ वर्षे विंगरका प्रशसक हुन् । पिएसजीसँग अनुबन्ध हुनु […]
August 18, 2017
बार्सिलोन (एजेन्सी) – बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस स्वारेजले चोटका कारण ला लिगाको नयाँ सिजनको पाँच खेल गुमाउने भएको छ । स्पेनिस सुपरकप अन्र्तगत रियल मड्रिडसँग २–० ले पराजित भएको खेलमा स्वारेजको घुँडामा चोट लागेको थियो । खेलको ८५ औं मिनेटमा स्वारेजको घुँडामा चोट लागेपनि उनलाई परिवर्तन गर्न भने मिलेन । त्यति बेलासम्म प्रशिक्षक एर्नेस्टो भाल्भार्देले […]