August 17, 2017
ब्राजिल (एजेन्सी)– स्ट्राइकर डिएगो कोस्टाले चेल्सी नफर्कने प्रष्ट गरेका गरेका छन् । उनले पुनः एट्लेटिको म्याड्रिड फर्कने चाहेको पनि बताएका छन् । चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टले कोस्टा नयाँ सिजनका लागि आफ्नो योजनामा नरहेको बताएपछि उनले क्लब छोड्न चाहेका हुन् । ब्राजिलमा जन्मेका २८ वर्षे स्पेनिस स्ट्राइकर नयाँ सिजन सुरु भइसक्दा पनि चेल्सीको अभ्यासमा सामेल भएका […]
August 17, 2017
बार्सिलोना (एजेन्सी)– लिभरपुलबाट फिलिपे कौटिन्हो र बारुसिया डर्टमन्डबाट औस्माने डेम्बेले बार्सिलोनाको सम्झौता निकट पुगेका छन् । बार्सिलोनाका प्रबन्धनिर्देशक जोसेप सेगुराले दुवै खेलाडीसँग सम्झौता निकट पुगेको बताएका हुन् । बार्सिलोनाले लिभरपुलका मिडफिल्डर कौटिन्होलाई ९०.४ मिलियन पाउण्डको प्रस्ताव गरेपनि लिभरपुलले अस्वीकार गरेको थियो । त्यस्तै डर्टमण्डले पनि डेम्बेलेका लागि बार्सिलोनाको प्रारम्भिक प्रस्ताव अस्वीकार गरेको थियो । बार्सिलोनासँग […]
August 17, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका रक्षक जेरार्ड पिके टोलीको पछिल्लो प्रदर्शनबाट निराश भएका छन् । बार्सिलोनालाई हराउँदै रियाल म्याड्रिडले बुधबार राती स्पेनिस सुपर कपको उपाधि जितेको थियो । दुवै लेगमा बार्सिलोना पराजित भएको थियो । रियलसँग खेल्दा पहिलो पटक डर अनुभव भएको पिकेले अनुभव सुनाएका छन् । उनी नौं बर्षयता बार्सिलोनामा आबद्ध छन् । सुपर कपको पहिलो […]
August 17, 2017
लन्डन (एजेन्सी)- एभर्टनले कीर्तिमानी रकम खर्च गर्दै स्वान्सीबाट गिल्फी सिगुर्डसन भित्र्याउन सफल भएको छ। एभर्टनले ४५ मिलियन पाउण्ड खर्च गर्दै आइसल्याण्डका मिडफिल्डरलाई अनुबन्धन गरेको हो जुन एभर्टनले अहिलेसम्म खर्च गरेकै सबैभन्दा ठुलो रकम हो। ७५ मिलियन पाउण्डमा लुकाकुलाई म्यानचेस्टर युनाइटेडमा बेचेपछि एभर्टनमा भित्रिने सिगुर्डसन चौथो खेलाडी बनेका छन्। क्लब सँगको सम्झौता पश्चात क्लबको आधिकारिक वेबसाईट […]
August 17, 2017
हल्याण्ड (एजेन्सी)- म्यानचेष्टर युनाइटेडको पूर्व स्ट्राइकर रोविन भान पर्सीले दुई वर्षपछि नेदरल्याण्डको राष्ट्रिय टिममा पुनरागमन गर्ने मौका पाएका छन्। डच टिमका मुख्य प्रशिक्षक डिक एड्भोक्याटले विश्वकप छनोटको दुई महत्वपूर्ण खेलको लागि भान पर्सीलाई ३२ सदस्यीय प्रारम्भिक टिममा बोलाएका हुन्। प्रशिक्षक डिकले भान पर्सीसँगै रायन बाबेल र एलजिरो एलियालाई पनि ३२ सदस्यीय प्रारम्भिक टिममा समावेश गरेका […]
August 17, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले ला लिगा नयाँ सिजनको पहिलो खेल गुमाउने सम्भावना रहेको छ । रियल म्याड्रिडसँग स्पेनिस सुपर कपको दोस्रो लेगमा गएराती २–० ले हारेको खेलमा स्वारेजलाई खेलको अन्त्यतिर चोट लागेको थियो । खेलको ८५ औं मिनेटमा स्वारेजको घुँडामा चोट लागेपनि उनलाई परिवर्तन गर्न भने मिलेन । त्यति बेलासम्म प्रशिक्षक एर्नेस्टो […]
August 17, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले स्पेनिस सुपर कप उपाधि जितेको छ । चिरप्रतिद्वन्द्वि बार्सिलोनालाई समग्रमा ५–१ ले हराउँदै रियलले नयाँ सिजनमा दोस्रो उपाधि जितेको हो । गए राती भएको दोस्रो लेगमा रियलले बार्सिलोनालाई २–० ले हराएको थियो । पहिलो लेगमा रियलले ३–१ को जित हासिल गरेको थियो । केही दिनअघि म्यानचेस्टर युनाइटेडलाई हराउँदै रियलले युइएफए […]
August 16, 2017
म्याड्रिड (एजेन्सी) – एल क्लासिकोमा रेफ्रीलाई धकेलेपछि पाँच खेलका लागि रोनाल्डो प्रतिबन्धमा पर्दा दिएको अभिव्यक्तिका कारण रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान समस्यामा परेका छन् । रोनाल्डो प्रतिबन्धमा परेपछि मंगलबारको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तीका कारण स्पेनिस फुटबल संघले उनीमाथि कारबाही गर्नसक्ने भएको छ । स्पेनिस श्रोत मार्साका अनुसार जिदानमाथि रेफ्रीको टेक्निकल कमिटीले कारबाहीको माग गरेपछि कारबाही अघि […]
August 16, 2017
(एजेन्सी) – इङ्गलिस प्रिमियर लिग क्लब स्टोक सिटीले रियल म्याड्रिडका पूर्व खेलाडी जेसे रोड्रीग्वेजलाई पेरिस सेन्ट जर्मेनबाट लोनमा ल्याएको छ। रियल म्याड्रिडबाट च्याम्पियन्स लिगको उपाधि जितिसकेका जेसेको आगमनसँगै स्टोकमा च्याम्पियन्स लिगको उपाधि जित्ने ५ खेलाडी भएका छन्, जुन लिगमै सर्वाधिक हो। स्टोक सिटीमा जेसेबाहेक जेर्दान साकिरी, ड्यारेन फ्लेचर, बोयान क्रिकिच र इब्राहिम अफेलाएले पनि च्याम्पियन्स […]
August 16, 2017
स्पेन (एजेन्सी)- म्यानचेस्टर सिटीका इकेए गुण्डोगानले करिव आठ महिनापछि खेलमा पुनरागमन गरेका छन् । स्पेनमा खेलिएको मैत्रीपूर्ण खेलमा सिटी जिरोनासँग १–० ले पराजित भयो । जिरोनाका लागि क्रिष्टियन पोर्टुले पहिलो हाफको १४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्रिमियर लिग अन्तर्गत गत डिसेम्वरमा वाटफोर्डविरुद्धको खेल २–० ले बिजयी भएको खेलका दौरान जर्मनीका अन्तर्राष्ट्रिय […]