default_image

अन्तर्राष्ट्रिय

August 21, 2022

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । रियलले सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । सेल्टाको मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका इयागो आसपासले एक गोल फर्काए । एवान्का बालाइडोस भिगोमा शनिबार […]

August 20, 2022

डर्टमुन्ड स्तब्ध

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा बोरुसिया डर्टमुन्ड जर्मन बुन्डेसलिगामा वेडर ब्रेमेनसँग घरेलु मैदानर्म स्तब्ध बनेको छ । अन्तिम समयमा तीन गोल खाएपछि डर्टमुन्ड घरेलु मैदानमा वेडर ब्रेमेनसँग ३–२ ले स्तब्ध बनेको हो । डर्टमुन्डलाई स्तब्ध पार्न ब्रेमेनका लि बुचानान, निक्लस स्मिड र ओलिभर बुर्कीले गोल गरे । डर्टमुन्डका जुलियन ब्रान्ड र राफयल […]

August 20, 2022

रोनाल्डोको बचाउमा उत्रिए प्रशिक्षक टेन हाग

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सुरुवाती दुवै खेल हार्दै बिर्सनलायक सुरुवात गरेको छ । पछिल्लो हारपछि त टोलीबारे निकै प्रश्न पनि उठे । यसबीचमा टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो भने आलोचनाको केन्द्रमा रहेका छन् । प्रि-सिजनमा उपस्थित नहुनु र पटक पटक उनको नाम युरोपको अन्य क्लबसँग जोडिनुले पनि रोनाल्डो चर्चामा छन् । त्यसो […]

August 20, 2022

क्यासमिरो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी– स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । युनाइटेडले क्यासेमिरोलाई ७० मिलियन युरो (६० मिलियन युरो र थप १० मिलियन युरो एड अन) मा चार वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनी २०२७ सम्म म्यानचेस्टरमा रहनेछ । यो क्यासमिरोले रियलमा पाएको पारिश्रमिकभन्दा झन्डै दोब्बर हो । […]

August 20, 2022

टुचेललाई प्रतिबन्ध, कोन्टेलाई जरिवाना मात्र

एजेन्सी – चेल्सीका प्रशिक्षक थोमस टुचेललाई टोटेनहम हट्सपरका प्रशिक्षक एन्टोनियो कोन्टेसँग खेलका दौरान भएको विवादलाई लिएर एफएले कारवाही गर्ने भएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गत आइतबार चेल्सी र टोटेनहमबीचको खेल मैदानभित्रको नतिजाभन्दा बढी मैदानबाहिर दुई प्रशिक्षकबिचको विवादका कारण चर्चामा आयो । चेल्सीका प्रशिक्षक थोमस टुचेल र स्पर्सका एन्टोनियो कोन्टे खेल दौरान र खेलपछि […]

August 19, 2022

पिएसजीमा एमबाप्पे पहिलो, नेयमार दोस्रो

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का मुख्य प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले केलियन एमबाप्पे र नेयमारसँग गत साताको अन्त्यमा मोन्टपेलिएरमाथि ५–२ को जित निकालेको खेलपछि विवादपछि भेट गरेका छन् । मोन्ट पेलिएरविरुद्ध पिएसजीले दुई पेनाल्टी पाएको थियो । पहिलो पेनाल्टीमा एमबाप्पे सरिक भएपनि उनले पेनाल्टी चुकाए । त्यसपछि दोस्रो पेनाल्टीमा पनि एमबाप्पेले नेयमारसँग बल माग्दै पेनाल्टी […]

August 19, 2022

ला लिगामा यो साता

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सिजन २०२२-२३ को दोस्रो साता चार फरक दिनमा १० खेल हुँदैछ । उपाधि दावेदार रियल म्याड्रिड र बार्सिलोना दुवै घरेलु मैदानबाहिर खेल्नेछन् । यो साताको शुक्रबार दुई खेल हुनेछ । रातको ११:४५ बजे एस्पान्योल र रायो भालेकानो भिड्नेछन् । पहिलो खेलमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको भालेकानो डिएगो कोस्टा आएसँगै […]

August 19, 2022

कासेमिरो किन युनाइटेड जान चाहन्छन् ?

एजेन्सी – प्रिमियर लिगको नयाँ सिजनमा खराब सुरुवात गरेको म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडका मिडफिल्डर कासेमिरो अनुबन्ध गर्ने सम्भावना बलियो देखिएको छ । आर्थिक रुपमा पनि कासेमिरो र रियल म्याड्रिड दुवै पक्षलाई फाइदा हुने भएपछि कासेमिरो नयाँ चुनौतीको सामना गर्न तयार भएका हुन् । कासेमिरोका लागि युनाइटेड ठूलो रकम खर्च गर्न तयार रहेको बताइएको छ । […]

August 19, 2022

किरणको टोली माजिया एफए कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङसम्मिलित माजिया स्पोर्टस एण्ड रिक्रियसन माल्दिभ्सको प्रतिष्ठित एफए कपको फाइनलमा प्रवेश गरेको छ । दुई पटकको च्याम्पियन माजियाले क्लब ग्रीन स्ट्रिटसलाई ३–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । माल्दिभ्समा बिहीबार राति भएको खेलमा माजियाको जितमा अकरम अब्दुल घानी, हम्जा मोहम्मद र मुसा […]

August 19, 2022

ब्राजिली क्यासमिरो म्यानचेस्टर जाने सम्भावना

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध नजिक पुगेको छ । युनाईटेडले स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर क्यासमिरो अनुबन्धका लागि ७० मिलियनको प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा तीनै पक्ष म्यानचेस्टर, क्यासमिरो र रियलबीच सहमति भइसकेको बताइएको छ । शुक्रबारसम्ममा रियलले क्यासमिरोलाई क्लबबाट बाहिरिन अनुमति दिन सक्नेछ । […]

Success

Thank you for your time.