default_image

अन्तर्राष्ट्रिय

August 21, 2022

लिड्ससँग चेल्सीको लज्जास्पद हार

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी लिड्स युनाइटेडसँग उसकै मैदानमा ३–० को लज्जास्पद हार बेहोरको हो । लिड्सको जितमा ब्रेन्डेर आरन्सन, रोड्रिगो र ज्याक ह्यारीसनले गोल गरे । एलान्ड रोडमा आइतबार राति भएको खेलको ३३औं मिनेटमा आरन्सनले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाए । उनले […]

August 21, 2022

२०११ को विश्वकपपछि भारतीय टोलीमा देखिएका पाँच समस्या

एजेन्सी – भारतले पछिल्लो पटक सन् २०११ को एकदिवसिय विश्वकप फाइनलमा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले जितेको त्यहीँनै अन्तिम विश्वकप उपाधि हो । त्यसपछि भारतीय टोली विश्वकपको ट्रफी उचाल्न सकेको छैन । भारतले विश्व क्रिकेटमा सिरिजमा हेर्ने हो भने सानदार प्रदर्शन गर्दै आएको छ । विराट कोहलीको कप्तानीमा भारतले तीन […]

August 21, 2022

डर्टमुन्डका सिइओले गरे रोनाल्डोको प्रशंसा

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका सिइओ हान्स-जोकिम वाट्जकेले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका महान खेलाडी मध्यका एक रहेको बताएका छन् । जर्मन मिडियाले रोनाल्डोको बोरुसिया डर्टमुन्ड आउने सम्भावनाबारे सोध्दा वाट्जके रोनाल्डोको तारिफ गरेका हुन् । ‘क्रिस्टियानो रोनाल्डो र बोरुसिया डर्टमुन्ड ? यो निकै राम्रो सुनिन्छ । रोनाल्डो विश्व फुटबलका महान् खेलाडीमा पर्छन्,’ उनले […]

August 21, 2022

आन्दोलनको तयारीमा युनाइटेड समर्थक

एजेन्सी – म्यानचेस्टर युनाइटेडका समर्थकले सोमबार हुने लिभरपुलविरुद्धको खेलअघि आन्दोलनको तयारी गरिरहेका छन् । क्लबका मालिक ग्लेजर परिवारविरुद्ध ठूलो संख्यामा युनाइटेड समर्थकले विरोध प्रस्तुत गर्ने बुझिएको छ । सन् २०२१ मेमा पनि युनाइटेडका समर्थकले क्लबका मालिकविरुद्ध गरेको विरोध प्रदर्शनका कारण खेल स्थगित हुन पुगेको थियो । दुई प्रहरी घाइते भएको उक्त प्रदर्शनका कारण खेल संचालन […]

August 21, 2022

इन्टर मिलान विजयी

एजेन्सी – इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सहज जित दर्ता गरेको छ । इन्टरले घरेलु मैदानमा स्पेजियामाथि ३–० को सहज जित हात पारेको हो । मिलानो इटालीमा शनिबार राति भएको खेलमा इन्टरको सहज जितमा लोउटारो मार्टिनेज, हकान चलहानो ग्लु र जोआकिन कोरेआले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव […]

August 21, 2022

ओडेगार्डको दुई गोलमा आर्सनलको जित

एजेन्सी – कप्तान मार्टिन ओडेगार्डको दुई गोल सहयोगमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ । आर्सनलले घरेलु टोली बर्नमाउथमाथि ३–० को सहज जित हात पारेको हो । एक गोल विलियम सालिवाको नाममा रह्यो ।भिटालिटी स्टेडियम डोरसेटमा शनिबार राति भएको खेलको पाँचौ मिनेटमा कप्तान ओडेगार्डको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिन सफल […]

August 21, 2022

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । रियलले सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । सेल्टाको मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका इयागो आसपासले एक गोल फर्काए । एवान्का बालाइडोस भिगोमा शनिबार […]

August 20, 2022

डर्टमुन्ड स्तब्ध

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा बोरुसिया डर्टमुन्ड जर्मन बुन्डेसलिगामा वेडर ब्रेमेनसँग घरेलु मैदानर्म स्तब्ध बनेको छ । अन्तिम समयमा तीन गोल खाएपछि डर्टमुन्ड घरेलु मैदानमा वेडर ब्रेमेनसँग ३–२ ले स्तब्ध बनेको हो । डर्टमुन्डलाई स्तब्ध पार्न ब्रेमेनका लि बुचानान, निक्लस स्मिड र ओलिभर बुर्कीले गोल गरे । डर्टमुन्डका जुलियन ब्रान्ड र राफयल […]

August 20, 2022

रोनाल्डोको बचाउमा उत्रिए प्रशिक्षक टेन हाग

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सुरुवाती दुवै खेल हार्दै बिर्सनलायक सुरुवात गरेको छ । पछिल्लो हारपछि त टोलीबारे निकै प्रश्न पनि उठे । यसबीचमा टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो भने आलोचनाको केन्द्रमा रहेका छन् । प्रि-सिजनमा उपस्थित नहुनु र पटक पटक उनको नाम युरोपको अन्य क्लबसँग जोडिनुले पनि रोनाल्डो चर्चामा छन् । त्यसो […]

August 20, 2022

क्यासमिरो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी– स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । युनाइटेडले क्यासेमिरोलाई ७० मिलियन युरो (६० मिलियन युरो र थप १० मिलियन युरो एड अन) मा चार वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनी २०२७ सम्म म्यानचेस्टरमा रहनेछ । यो क्यासमिरोले रियलमा पाएको पारिश्रमिकभन्दा झन्डै दोब्बर हो । […]

Success

Thank you for your time.