default_image

अन्तर्राष्ट्रिय

March 30, 2022

कोलम्विया विश्वकप छनोटबाट बाहिरियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटको आफ्नो अन्तिम खेलमा जित निकालेपनि कोलम्विया विश्वकप छनोटबाटै बाहिरिएको छ । छनोटको अन्तिम खेलमा भेनेजुएलालाई १–० ले हराएपनि कोलम्विया विश्वकपमा छनोट हुन नसकेको हो । कोलम्वियालाई विश्वकपमा छनोट हुनको लागि आफुले सफलता हात पार्ने र पेरुले हार भोग्नुपर्ने समिकरण थियो । तर, आफुले सफलता हात […]

March 30, 2022

ब्राजिलको सानदार जित, अर्जेन्टिना रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको ब्राजिलले सानदार जित निकाल्दा अपराजित नै रहेको अर्जेन्टिना बराबरीमा रोकिएको छ । ब्राजिलले बोलिभियालाई उसकै मैदानमा ४–० को हार चखाएको हो । बुधबार बिहान भएको खेलमा ब्राजिलको जितमा रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले समान एक गोल गरे । ब्राजिलले पहिलो […]

March 30, 2022

आइसल्यान्डमाथि स्पेनको सानदार जित

एजेन्सी – अल्भारो मोराटा र परिवर्तित खेलाडी पाब्लो साराविया चम्कदा स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा स्पेनले आइसल्यान्डलाई ५–० को भारी गोलअन्तरले पराजित गरेको हो । स्पेनमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा अल्भारो मोराटा र पाब्लो सारावियाले समान दुई गोल गर्दा यारेमी पिनोले एक गोल थपे । […]

March 30, 2022

एमबाप्पे चम्कदा फ्रान्सको सानदार जित

एजेन्सी – युवा स्टार केलियन एमबाप्पेको दुई गोलसँगै एक असिस्टमा फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित हात पारेको छ । फ्रान्सले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको दक्षिण अफ्रिकामाथि ५–० को फराकिलो जित दर्ता गरेको हो । फ्रान्समा मंगलबार राति भएको खेलमा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक गोल थपे । एकपक्षीय […]

March 30, 2022

पोल्यान्ड विश्वकपमा छनोट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा छनोट भएको छ । घरेलु मैदानमा पोल्यान्डले २–० को जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो । पोल्यान्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव […]

March 30, 2022

म्यासेडोनियालाई हराउँदै पोर्चुगल विश्वकपमा छनोट

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० ले [पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । पोर्चुगलले ब्रुनो फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको थियो। खेलको ३२ औं मिनेटमा ब्रुनोले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । काउन्टर अट्याकमा […]

March 30, 2022

पोर्चुगललाई पहिलो हाफमा अग्रता

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा पोर्चुगलले नर्थ म्यासेडोनियाविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । पोर्चुगलले ब्रुनो फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको हो । खेलको ३० औं मिनेटमा ब्रुनोले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । काउन्टर अट्याकमा आक्रामक बनेको म्यासेडोनियाका कप्तान रिस्तोभ्स्कीको पासलाई ब्रुनोले मध्यभाग नजिक […]

March 29, 2022

पोर्चुगललाई हराउनेमा म्यासेडोनियाका प्रशिक्षक विश्वस्त

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियाले पोर्चुगलको सामना गर्दैछ । नेपाली समयअनुसार मध्यरातको १२:४५ बजे सुरु हुने खेलको विजेता विश्वकपका लागि छनोट हुनेछ । दुवै टोलीले प्लेअफ अन्तर्गत सेमिफाइनलमा जित हासिल गरेका हुन् । पोर्चुगलले टर्कीमाथि ३-१ को जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै […]

March 29, 2022

रोनाल्डो भन्छन् – ‘यो जीवनको सबैभन्दा महत्त्वपूर्ण खेल हो’

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा पोर्चुगलले नर्थ म्यासेडोनियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको पुर्वसन्ध्यामा बोल्दै आजको खेल जीवनको सबैभन्दा महत्त्वपूर्ण खेल रहेको बताएका छन् । ६७ औं वरीयतामा रहेको नर्थ म्यासेडोनियाले युरोपेली च्याम्पियन इटालीलाई हराउँदै फाइनलमा स्थान बनाएको […]

March 29, 2022

सन्यास लिने मेस्सीको संकेत

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले यसै वर्षको फिफा विश्वकप २०२२ पछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने संकेत दिएका छन् । यस्तोमा अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कोलानीले मेस्सीको मजा लिनुपर्ने बताएका छन् । किनभने उनले अन्तत सन्यास लिनेछन् ।३४ वर्षीय कप्तान मेस्सीले भेनेजुएलासँगको ३–० को जितपछि आफ्नो अन्तर्राष्ट्रिय करिअरमा पुनः सोच्ने बताएका थिए । मेस्सीले कतारमा हुने […]

Success

Thank you for your time.