default_image

अन्तर्राष्ट्रिय

February 13, 2022

आइपिएल मेगा अक्सनका सर्वाधिक महँगा १० खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन पहिलो दिन शनिबार सकिएको छ । बेंगलोरमा पहिलो दिन थुप्रै स्टार खेलाडी महँगो मूल्यमा बिकेका छन् । पहिलो दिन मेगा अक्सनमा सर्वाधिक महँगो मूल्यमा भारतीय विकेटकिपर ईशान किशन बिक्न पुगे । सम्भव त यो सिजनमा उनीनै सर्वाधिक महँगो खेलाडी बन्न सक्छन् । बायाँ हाते ब्याटर […]

February 13, 2022

नेपोली र इन्टरको बराबरी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा शीर्ष दौडमा रहेको इन्टर मिलान र नेपोलीले बराबरी खेल्दै अंक बाँडेका छन् । नेपोली र इन्टरले १–१ गोलको बराबरी खेलेको हो । स्टेडियो डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । सातौ मिनेटमा लोरेन्जो इन्सिग्नेको पेनाल्टी गोलबाट […]

February 13, 2022

एट्लेटिकोको रोमाञ्चक जित, रियल म्याड्रिड रोकियो

एजेन्सी – १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडले रोमाञ्चक जित निकाल्दा शीर्षस्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । एट्लेटिकोले घरेलु मैदानमा गेटाफेमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो । एक समय २–० को अग्रता लिएको एट्लेटिको ३–२ ले पछि परेको अवस्थाबाट दुई गोल थप्दै रोमाञ्चक जित निकाल्न सफल भएको हो ।एट्लेटिकोको रोमाञ्चक जितमा एन्जल कोरेआले […]

February 13, 2022

स्टर्लिङको ह्याट्रिकमा सिटीको सानदार जित

एजेन्सी – इंग्लिस विंगर फरवार्ड रहिम स्टर्लिङको ह्याट्रिक मद्दतमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । सिटीले घरेलु टोली नर्विच सिटीमाथि ४–० को फराकिलो जित निकालेको हो । क्यारो रोड नर्विचमा शनिबार राति भएको खेलमा सिटीको एक गोल फिल फोडेनको नाममा रह्यो । खेलको ३१औं मिनेटमा रहिम स्टर्लिङको गोलमा सिटीले […]

February 13, 2022

चेल्सी क्लब विश्वकप च्याम्पियन

एजेन्सी – अतिरिक्त समयमा ब्राजिली क्लब पाल्मेइरसलाई पराजित गर्दै इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको च्याम्पियन बनेको छ । चेल्सीले पाल्मेइरसलाई २–१ ले पराजित गर्दै पहिलोपटक क्लब विश्वकपको च्याम्पियन बन्न सफल भएको हो । साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा शनिबार राति भएको खेलको निर्धारित समयको १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया लम्विएको […]

February 13, 2022

शीर्षस्थानको बायर्नको लज्जास्पद हार

एजेन्सी – सुरुवाती अग्रता लिनका बावजुत त्यसलाई जोगाउन नसक्दा जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले लज्जास्पद हार बेहोरेको छ । बायर्नले घरेलु टोली वोकमसँग ४–२ को हार बेहोरेको हो । वोकमले बायर्नलाई सन् १९९१ पछि पहिलो पटक हराएको हो । त्यतिबेला वोकमले २–० को जित निकालेको थियो । त्यसपछि २००८–९ को सिजनमा ३–३ गोलको बराबरी […]

February 12, 2022

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ । म्यानचेस्टर र साउथह्याम्टनबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । घरेलु टोली म्यानचेस्टरका जेडान सान्चोले गोल गर्दा साउथह्याम्टनका चे एडाम्सले बराबरी गोल फर्काएका थिए । ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलको २१औं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले सुरुवाती […]

February 12, 2022

सेभियाको जितले रियल म्याड्रिडलाई दवाव

एजेन्सी – घरेलु मैदानमा सहज जित निकाल्दै सेभियाले स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको अंक दुरी छोट्याएको छ । सेभियाले घरेलु मैदानमा इल्चेलाई २–० ले पराजित गरेको हो । रोमन सान्चेज पिजुवानमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा एलेसान्द्रो गोमेज र राफा मिरले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । […]

February 12, 2022

एमबाप्पेको गोलमा पिएसजीको जित

एजेन्सी – केलियन एमबाप्पेले इन्ज्युरी समयमा गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा जित निकालेको छ । पिएसजीले घरेलु मैदानमा रेन्नेसलाई १–० ले पराजित गरेको हो । पार्क डेस प्रिन्सेसमा शुक्रबार राति बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एमबाप्पेलाई गोल गर्दै पिएसजीलाई ३ अंक दिलाए । घरेलु मैदानमा पिएसजीले पाहुना […]

February 11, 2022

जोटाको दुई गोलमा लिभरपुलको जित

एजेन्सी – स्टार फरवार्डद्धय साडियो माने र मोहम्मद सलाहको अनुपस्थितिमा पोर्चुगिज फरवार्ड डिएगो जोटाको दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । एनफिल्डमा बिहीबार राति भएको खेलमा जोटाले पहिलो र दोस्रो हाफमै गोल गर्न सफल भएका थिए । खेलको ३४औं […]

Success

Thank you for your time.