default_image

अन्तर्राष्ट्रिय

October 23, 2021

बायर्न र डर्टमुन्डको फराकिलो जित

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्ष दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बायर्नले होफेनहाइनमाथि ४–० को सानदार जित निकालेको हो । बायर्नको फराकिलो जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, इरिक म्याक्सिम चुपो मोटिङ र किङ्सले कोमानले समान एक गोल गरे । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको आठौं […]

October 23, 2021

माउन्टको ह्याट्रिकमा चेल्सीको सानदार जित

एजेन्सी – मासन माउन्टले ह्याट्रिकसहित एक गोलको लागि असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लन्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । चेल्सीले पुछारमा रहेको १० खेलाडीमा समेटिएको नर्विच सिटीमाथि ७–० को फराकिलो जित निकालेको हो । माउन्टको ह्याट्रिकसहित चेल्सीको जितमा कलुम हड्सन ओडोई, रिस जेम्स र बेन चिलवेलले समान एक गोल गर्दा एक […]

October 23, 2021

आर्सनलले अनुबन्ध गर्यो ४ वर्षे खेलाडी

एन्जेसी – भनिन्छ, उमेर एउटा नम्बर मात्रै हो । तर पनि उमेर अनुसारको व्यवहारको अपेक्षा गरिन्छ नै । हालै आर्सनलले चार वर्षे बालकलाई क्लबमा अनुबन्धित गर्दै इतिहास बनाएको छ । जियान अल सलमान कम उमेरमा क्लबमा आबद्ध हुने इतिहासकै पहिलो खेलाडी बनेका छन् । बालकका बुवाले उनमा भएको प्रतिभालाई अन्य क्लबले पनि पहिचान गरेकोमा खासै […]

October 23, 2021

युवा पुस्तामा ‘एल क्लासिको’

एजेन्सी – आइतबार हुने यो सिजनको पहिलो ‘एल क्लासिको’ १५ वर्षपछि लियोनेल मेस्सी र सर्जियो रामोसविना नै हुदैछ ।बार्सिलोनाका मेस्सी र रियल म्याड्रिडका रामोसले फ्रान्सेली क्लब पीएसजीमा ड्रेसिङ रुम शेयर गरिरहेका छन् । यसले एल क्लासिकोमा नयाँ पुस्ताका लागि ढोका खोलिदिएको छ । स्टार र चर्चित खेलाडीको बर्हिगमनले समर्थकहरु निराश छन् । यद्दपि हालको टोलीबाट […]

October 23, 2021

भिल्लामाथि आर्सनलको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले सहज जित निकालेको छ । घरेलु मैदानमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा आर्सनलको सहज जितमा थोमस पार्टी, पिएरे इमरिक औवामियाङ र इमिल स्मिथ रोवीले गोल गरे । एस्टन भिल्लाका ज्याकोव राम्सेले एक गोल फर्काए । शुक्रबार राति भएको खेलको २३औं मिनेटमा […]

October 22, 2021

भारतले टि२० विश्वकप जित्न नसक्ने पाँच कारण

एजेन्सी – भारत वर्तमान समयमा विश्वको एक शक्तिशाली क्रिकेट टोली हो । क्रिकेटको पावर हाउस भारतले अन्तर्राष्ट्रिय तीनै शीली (टेस्ट, ओडिआई र टि२० आई) मा आफ्नो दबदबा राख्दै आएको छ । घरेलु भूमिमा मात्र होईन विदेशमा पनि भारतको प्रदर्शन त्यतिनै उत्कृष्ट र सानदार छ । तर ठूला उपाधि भने जित्न सकेको छैन । कुनैपनि प्रतियोगितामा […]

October 22, 2021

सिजनको पहिलो ‘एल क्लासिको’मा कसले मार्ला बाजी ?

एजेन्सी – स्पेनिस ला लिगाको सिजन २०२१/२२ को पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार हुँदैछ । एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार साँझ ८:०० बजे हुनेछ । नयाँ सिजनमा रियल म्याड्रिडले उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । बार्सिलोना भने आफ्नो पुरानो लयमा फर्कन सकेको छैन […]

October 22, 2021

इरिक चम्कदा रोमाको लज्जास्पद हार

एजेन्सी – नर्वेयिजन युवा फरवार्ड इरिक बोथिमले दुई गोल गर्नुका साथै तीन असिस्ट दिएपछि युरोपा कन्फ्रेस लिगमा इटालियन क्लब रोमाले लज्जास्पद हार बेहोरेको छ । रोमाले नर्वेजियन क्लब बोडो/ग्लिम्टसँग ६–१ को लज्जास्पद हार बेहोरेको हो । बोडोको जितमा इरिक बोथिम र ओला सोल्वाक्केनले समान दुई तथा प्याट्रिक वर्ग र एमहल पेलिग्रिनोले समान एक गोल गरे […]

October 22, 2021

नेपोलीको सानदार जित

एजेन्सी – युरोपा लिगमा इटालियन क्लब नेपोलीले शीर्षस्थानमा रहेको लेगिया वार्सजावामाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा नेपोलीले लेगिया वार्सजावालाई ३–० ले पराजित गरेको हो । नेपोलीको जितमा लोरेन्जो इन्सिग्ने, भिक्टर ओसिमहेन र माटियो पोलिटानोले गोल गरे । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा बिहीबार राति भएको खेलमा घरेलु टोलीले बल पोसेसनमा पकड राखेपनि गोलको […]

October 22, 2021

लियोनको रोमाञ्चक पूनरागमन जित

एजेन्सी – फ्रान्सेली क्लब लियोनले युरोपा लिगमा रोमाञ्चक पूनरागमन जित दर्ता गरेको छ । १० खेलाडीमा समेटिएको लियोनले दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै स्पार्टा प्राहामाथि ४–३ को रोमाञ्चक जित निकालेको हो । स्पार्टा प्राहाको मैदानमा लियोनको जितमा कार्ल टोको इकम्वीले दुई तथा होउसिम एउअर र लुकास पाक्वेटाले समान एक गोल गरे । घरेलु टोलीका […]

Success

Thank you for your time.