default_image

अन्तर्राष्ट्रिय

October 19, 2021

बार्सिलोनामा अगुएरोको डेब्यू

एजेन्सी – लामो पखाई पछि सर्जियो अगुएरोले डेब्यू गरेको खेलमा फिलिपे काउटिन्होले झण्डै एक वर्षपछि पहिलो गोल निकाल्न सफल हुँदा बार्सिलोनाले ला लिगामा विजय हासिल गरेको छ । काउटिन्होले आइतबार खेलको अन्त्यतिर गोल गरेपछि बार्सिलोनाले भ्यालेन्सियालाई ३–१ ले हराएको थियो । सिजनको सुरुवातमा म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेका अगुएरो चोटका कारण मैदान बाहिर रहँदै आएका थिए […]

October 19, 2021

रियलले शाख्तरसँग खेल्दै

एजेन्सी– रियल म्याड्रिडले च्याम्पियनन्स लिगको समूह चरणको खेलमा मंगलबार शाख्तर डोनेस्कको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे सुरु हुनेछ । अक्टुबर ३ मा इस्पानोयलसँग पराजित भएयता कार्लो एन्सेलोटीको टोलीले कुनै खेल खेलेको छैन । आइतबारका लागि एथलेटिक क्लबसँगको खेल स्थगित भएको थियो । एन्सेलोटीका लागि सुखद खबरका रुपमा इडन हाजार्ड प्रशिक्षणमा फर्केका […]

October 19, 2021

टि२० विश्वकपमा सर्वाधिक रन बनाउन सक्ने पाँच खेलाडी

एजेन्सी – कुनैपनि खेलाडी राम्रो लयमा छ भने कठिन बललाई पनि बाउन्ड्रीमा सजिलै परिणत गर्नसक्छ । तर खराब लयबाट गुजिएको समयमा सहज बल पनि कठिन लाग्दै खराब सटका साथ आउट हुनसक्छ । खेलाडीको जीवनमा लय र खराब प्रदर्शन सामान्य मानिन्छ । करिअरमा उतारचढाव आउने जाने गर्दछ । टि२० विश्वकप २०२१ आइतबारदेखि संयुक्त अरव इमिरेट्स (युएई) […]

October 18, 2021

एएफसी यू२३ छनोट: कमजोर तयारीमा बलिया प्रतिद्वन्द्वीको सामना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोटमा प्रतिस्पर्धा गर्न मंगलबार ताजिकिस्तान प्रस्थान गर्दैछ । झन्डै एक महिना तयारी गरेर नेपाली टोली प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा त्यसतर्फ प्रस्थान गर्न लागेको हो । एसियाली फुटबलको पावरहाउस इरान, लेबनान र ताजिकिस्तान नेपालको समूहमा रहेका छन् । २३ खेलाडी र १२ अफिसियलसहित […]

October 18, 2021

किनको गोलमा युभेन्टस विजयी

एजेन्सी – मोइस किनले गोल गरेपछि युभेन्टसले आइतबार सिरि एमा जोसे माउरिन्होको एएस रोमालाई पराजित गरेको छ । सिरि एमा जारी सिजनमा युभेन्ट्सको यो लगातार चौथो जित हो । एभर्टनबाट लोनमा युभेन्ट्स पुगेका किनले १६ औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । त्यसका लागि रोड्रिगो बेन्टाकुरको भूमिका महत्वपूर्ण थियो । रोमाले खेलमा बराबरीको अवसर पाएको […]

October 18, 2021

बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोनाले आइतबार ला लिगामा जित हासिल गरेको छ । खेलको सुरुवातमै पछि परेको बार्सिलोनाले घरेलु मैदानमा भ्यालेन्सियालाई ३–१ ले हरायो । आन्सु फाती, मेम्फिस डिपाए र फिलिपे कोउटिन्होको गोलमा बार्सिलाना विजयी भएको हो । जोसे गायाले पाँचौं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए भने फातीले बराबरी गोल फर्काएका थिए । डिपाएले पेनाल्टीमा […]

October 17, 2021

टि२० विश्वकप : स्कटल्यान्डले बंगलादेशलाई हरायो

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत पहिलो चरणको समूह बी मा स्कटल्यान्डले बंगलादेशलाई पराजित गरेको छ । ओमानस्थित अल अमरेत मैदानमा ६ रनको जित दर्ता गर्दै स्कटल्यान्डले सानदार सुरुवात गरेको हो । स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३४ रनमात्र जोड्न सक्यो । […]

October 17, 2021

न्युकासलको मैदानमा टोटेनहमको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटेनहम हट्सपरले न्युकासल युनाइटेडको मैदानमा जित हासिल गरेको छ । खेलको सुरुवातमै पछि परेपनि टोटेनहमले सेन्ट जेम्सेस पार्कमा ३-२ को जित आत्मसात गर्यो । खेलको दोस्रो मिनेटमा नै घरेलु टोली न्युकासलले अग्रता लिएको थियो । जाभिएर मान्किलोको क्रसमा क्यालम विल्सनले हेडरमार्फत गोल गर्दै गर्त दिलाएका थिए […]

October 17, 2021

चेल्सीको जितमा गोलरक्षक मेन्डी नायक

एजेन्सी– बेन चिलवेलको गोल र गोलरक्षक इडवार्ड मेन्डीको उच्च प्रदर्शनबाट प्रेरित चेल्सीले प्रिमियर लिगमा आइतबार ब्रेन्टफर्डलाई १–० ले हराएको छ । जितसँगै चेल्सी पुन अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ब्रायन एमबुएमोले २२ औं मिनेटमा गरेको प्रहार मेन्डीले विफल पार्दै घरेलु टोलीलाई अग्रता लिन दिएनन् । त्यो ब्रेन्टफोर्डका लागि त्यो अग्रता लिने पहिलो हाफको सबैभन्दा […]

October 17, 2021

लेस्टरसँग हार्यो म्यानचेस्टर युनाइटेड

एजेन्सी– जेमी भार्डी र पाट्सन डाकाले खेलको अन्त्यतिर गोल गरेपछि प्रिमियर लिगमा शनिबार लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ४–२ को सानदार जित निकालेको छ । यो हारसँगै युनाइटेडको अवेमा २९ खेलको अपराजित याात्राको अन्त्य भएको छ । खेलमा अग्रता लिएर पनि जोगान नसक्दा युनाइटेड स्तब्ध बन्यो । मासन ग्रिनउडले १९ औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट गोल […]

Success

Thank you for your time.