default_image

अन्तर्राष्ट्रिय

October 20, 2021

आयाक्ससँग डर्टमुन्डको लज्जास्पद हार

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएफए च्याम्पियन्स लिगमा डच क्लब आयाक्ससँग लज्जास्पद हार बेहोरेको छ ।डर्टमुन्डले घरेलु टोलीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । योहान क्रुएफ एरिनामा मंगलबार राति भएको खेलमा घरेलु टोली आयाक्सको सानदार जितमा डाले ब्लिन्ड, एन्टोनी र सेवास्टिन हालेरले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको ११औं मिनेटमा […]

October 20, 2021

म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा बेल्जियन टोली क्लब ब्रुगमाथि सानदार जित निकालेको छ । सिटीले घरेलु टोलीमाथि ५–१ को सहज जित हात पारेको हो । सिटीको जितमा रियाद महारेजले दुई तथा जोओ क्यान्सेलो, केल वाल्कर र कोल पाल्मेरले समान एक गोल गरे । घरेलु टोलीका हान्स भानाकेनले […]

October 20, 2021

एट्लेटिकोमाथि लिभरपुलको रोमाञ्चक जित

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन नायकबाट खलनायक बन्दा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक जित निकालेको छ । लिभरपुलले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । लिभरपुलको रोमाञ्चक जितमा मोहम्मद सलाहले दुई तथा नावी केइटाले गोल गरे । एट्लेटिकोका लागि दुवै गोल ग्रिजमनले गरेका थिए । वान्डा […]

October 20, 2021

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ । रियलले युक्रेनी क्लब साख्तर डोनेक्समाथि उसकै मैदानमा ५–० को प्रभावशाली जित निकालेको हो । रियलको सानदार जितमा ब्राजिली युवा विंगर भिनिसियस जुनियरले दुई तथा रोड्रिगो र कप्तान करिम बेन्जेमाले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो । एनएसके […]

October 20, 2021

मेस्सी चम्कँदा पिएसजीको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको प्रभावशाली प्रदर्शनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ए को खेलमा बुधबार आरबी लाइप्जिगलाई ३-२ ले पराजित गरेको छ । खेलको दोस्रो हाफमा पछि परेपनि पिएसजीका लागि मेस्सीले २ गोल गर्दै जितसम्म डोर्याएका थिए । युवा फरवार्ड किलीयन एमबाप्पेले पनि पिएसजीको जितमा गोल […]

October 19, 2021

फाती बार्सिलोनाको वर्तमान र भविष्य

एजेन्सी – पेड्रीसँग गत साता सम्झौता नविकरण गरेको बार्सिलोनाले अबको केहि दिनमा आन्सु फातीले पनि नयाँ सम्झौता गर्ने अपेक्षा राखेको छ । फाती र क्लब दुई पक्षबीच सम्झौता नविकरणका लागि सैद्दान्तिक सहमति भएको बताइएको छ । नयाँ सम्झौता पाँच वर्षको हुनेछ । सोही अनुरुप भएको खण्डमा फाती सन् २०२७ सम्मा बार्सिलोनामा हुनेछन् । बार्सिलोनाले उनलाई […]

October 19, 2021

नेयमारविना पीएसजीले लाइप्जिगसँग खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लाइप्जिगसँग प्रतिस्पर्धा गर्दैछ । खेल पीएसजीको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा लाइप्जिगविरुद्ध उत्रदा पीएसजीसँग आफ्नो स्टार फरवार्ड नेयमार टोलीमा हुनेछैनन् । चोटका कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका हुन् । नेयमारले […]

October 19, 2021

एट्लेटिको म्याड्रिड र लिभरपुल भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समुह चरणको खेलमा आज राति स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा इंग्लिस क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । खेल वान्डा मेट्रोपोलिटानोमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा एट्लेटिको अपराजित यात्रालाई कायमै राख्दै समूहमा शीर्षस्थानमा उक्लने दाउँमा हुनेछ । लिभरपुललाई हराउन सके एट्लेटिकोले लिभरपुललाई नै पछि पार्दै […]

October 19, 2021

स्वस्थ विश्वकप २०२२ घोषणा

एजेन्सी – अर्को वर्ष कतारमा आयोजना हुने विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ खेल समारोह बनाउने घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो । घोषणा सभामा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल–थवाडी, अन्तर्राष्ट्रिय फुटबल […]

October 19, 2021

टि२० विश्वकपमा नभएका पाँच स्टार खेलाडी

एजेन्सी – टि२० विश्वकप टि२० शैलीको सबैभन्दा ठूलो प्रतियोगिता हो । सर्वाधिक मनोरञ्जन क्रिकेटमा टि२० शैलीमा बढी हुने गर्दछ । हरेक खेलाडीको विश्वकप खेल्ने सपना हुन्छ । थोरैको पूरा हुँदा धेरैको अधुरै रहन्छ । केहि खेलाडीको प्रदर्शनको कारण टोलीमा प्रर्दैनन् । कुनै खेलाडी टिम रणनीतिको कारण राम्रो प्रदर्शनका बाबजुद टोली बाहिर हुनुपर्ने हुन्छ । विश्वकपमा […]

Success

Thank you for your time.