default_image

अन्तर्राष्ट्रिय

October 24, 2021

‘एल क्लासिको’मा रियलको अग्रता

एजेन्सी – सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनानाविरुद्ध रियल म्याड्रिडले अग्रता लिएको छ । पहिलो हाफको समाप्तीमा रियल १–० ले अग्रता लिएको छ । डिफेन्डर डेभिड अल्बाले रियलका लागि गोल गरेका थिए । काउन्टर एट्याकमा ३२ औं मिनेटमा रोड्रिगोले उपलब्ध गराएको पासलाई शक्तिशाली प्रहारमार्फत अल्बाले पेनाल्टी बक्स बाहिरबाट गोल गरेका थिए । बार्सिलोनाले गोलको अवसर पाएको […]

October 24, 2021

भारतका दुवै ओपनर अफ्रिदीको शिकार

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानविरुद्ध भारतका दुवै ओपनर सस्तोमा पेभेलियन फर्केका छन् । ओपनर रोहित शर्मा शाहिन अफ्रिदीको बलमा गोल्डेन डक आउट भएका हुन् । दुबईमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले सुरुवाती ३ ओभरमा २ विकेट गुमाउँदै १४ रन बनाएको छ । भारतका सुर्य कुमार यादव ७ र […]

October 24, 2021

भारतविरुद्ध पाकिस्तानले टस जित्यो

एजेन्सी – टि२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा भारतविरुद्ध पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर फिल्डिङ रोजेका छन् । यसअघि टि२० विश्वकपमा भारत र पाकिस्तानबीच कुल ५ खेल भएको छ । भारत ५ खेलमानै विजयी भएको छ । सन् २००७ को समूह चरणमा भारत खेल बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने) रुपमा विजयी भएको […]

October 24, 2021

इन्टर मिलान र युभेन्ट्स भिड्दै

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज (आइतबार) राति साविकको विजेता इन्टर मिलानले घरेलु मैदानमा युभेन्ट्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल मिलानो इटालीमा नेपाली समयअनुसार राति १२:३० बजे हुनेछ । इन्टर मिलान र युभेन्ट्सबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । घरेलु मैदानमा हुने खेलमा इन्टर युभेन्ट्सलाई हराउँदै शीर्ष टोली एसी मिलान र […]

October 24, 2021

म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति म्यानचेस्टर युनाइटेड र लिभपुलबीच प्रतिस्पर्धा हुदैछ । खेल ओल्ड ट्राफर्डमा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ । म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेललाई निकै महत्वका साथ हेरिएको छ । दुवै टोली अकं नगुमाउने रणनीतिमा मैदान उत्रने पक्का छ । १८ अंकका साथ लिभरपुल तालिकाको तेस्रो स्थानमा रहँदा युनाइटेड […]

October 24, 2021

सिजनको पहिलो एल क्लासिको आज

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत उपाधिका दाबेदार बार्सिलोना र रियल म्याड्रिडबीच विश्व प्रसिद्ध एल क्लासिको आज हुँदैछ । खेल नेपाली समयानुसार रातको ८ बजे सुरु हुनेछ । खेल नेपालमा डिस होमको एक्सन स्पोर्ट्स २ ले प्रसारण गर्दैछ । स्पेनिस दुई क्लब बार्सिलोना र रियल म्याड्रिडबीचको खेललाई एल क्लासिको नामले परिचित छ । यि दुई […]

October 24, 2021

विश्व खेलकुदमा ५ महाभिडन्त आज

एजेन्सी – विश्व खेलकुदमा आइतबार ५ महाभिडन्त हुँदैछन्, जसलाई विश्वभरका दर्शकहरु चासोका साथ हेर्नेछन् । युरोपियन चार अलग लिगमा हुने खेल र क्रिकेटमा एक त्यस्तो खेल हुँदैछ जसमा प्रतिस्पर्धा मात्र नभई समर्थकबीचको प्रतिद्वन्द्विता पनि मज्जाले झल्कनेछ । एल क्लासिकोको नामले परिचित स्पेनिस ला लिगामा आज बार्सिलोना र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । डेढ दशकभन्दा लामो […]

October 24, 2021

किङको ह्याट्रिकमा एभर्टनको लज्जास्पद हार

एजेन्सी – खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा एभर्टनले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा वाट्फोर्डसँग लज्जास्पद हार बेहोरेको छ । एभर्टनले घरेलु मैदानमा वाट्फोर्डसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो । वाट्फोर्डको जितमा जोसुवा किङले ह्याट्रिक पुरा गर्दा जुराज कुका र इमानुयल डेनिसले समान एक गोल गरे । वाट्फोर्डका टोम डाभिस र रिचार्लीसनको गोल सान्त्वना […]

October 24, 2021

बोलोग्नालाई हराउँदै एसी मिलान शीर्षस्थानमा

एजेन्सी – बोलोग्नामाथि सहज जित निकाल्दै एसी मिलान सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । मिलानले ९ खेलाडीमा समेटिएको घरेलु टोली बोलोग्नामाथि ४–२ को रोमाञ्चक जित निकाल्दै शीर्षस्थानमा उक्लिन सफल भएको हो । बोलोग्नाको मैदानमा मिलानको जितमा राफयल लियो, डाभिड कालाव्रिया, इस्माइल बेन्नासेर र ज्लाटन इभ्राहिमोभिचले गोल गरे । घरेलु टोलीका मुसा बारोले गोल गर्दा […]

October 24, 2021

फोडेन चम्कदा म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – इंग्लिस विंगर फरवार्ड फिल फोडेनले दुई गोलसँगै एक असिस्ट दिएपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । सिटीले घरेलु टोली ब्राइटनलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा सिटीको फराकिलो जितमा इल्केए गुन्डोगान र रियाल महारेजले पनि […]

Success

Thank you for your time.