default_image

अन्तर्राष्ट्रिय

July 17, 2021

रियलका डियाज पुनः एसी मिलानमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड ब्राहिम डियाजले पुनः इटालियन क्लब एसी मिलानबाट खेल्ने भएका छन् । अघिल्लो सिजन लोनमै मिलान पुगेका डियाजले पुनः दुई सिजन मिलानबाटै लोनमा खेल्ने भएका हुन् । मिलान र डियाजबीच शुक्रबार सम्झौता भएको छ । उनी केही दिनमा नै इटाली पुगेर स्टेफानो पिओलीको टोलीमा समावेश हुनेछन् ।यो सम्झौताले तीनै […]

July 17, 2021

पीएसजीमा ९ गोलरक्षक

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बिहीबार युरोपेली च्याम्पियन इटालीका गोलरक्षक जियानलुइजी डोन्नरुम्मालाई फ्रि ट्रान्सफरमा क्लबमा अनुबन्ध गर्न सफल भयो । युरोपेली च्याम्पियनसिपका सर्वाेत्कृष्ट खेलाडी डोन्नरुम्माको आगमनसँगै पीएसजीमा गोलरक्षकको संख्या ९ पुगेको छ । अब टोलीमा को रहने र को बाहिरिने भन्ने विषय बहसमा आएको छ । डोन्नरुम्मा आउनुअघि पीएसजीमा ८ गोलरक्षक […]

July 17, 2021

बिन ह्वाइट कीर्तिमानी मुल्यमा आर्सनलमा अनुबन्धित

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस डिफेन्डर बिन (बेन्जामिन) ह्वाइटलाई कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गर्न सफल भएको छ । आर्सनलले ह्वाइटलाई प्रिमियर लिग क्लब ब्राइटन होभ अल्वियोनबाट ५ वर्षको लागि कीर्तिमानी ५० मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । आर्सनलले डिफेन्डरको लागि खर्चिएको यो सर्वाधिक मोटो रकम हो । यससँगै बिन आर्सनलको डिफेन्डरमा सर्वाधिक […]

July 17, 2021

नेयमारको नयाँ लुक्स

एजेन्सी – कोपा अमेरिका कप र युरोपेली च्याम्पियनसिपपछि स्टार खेलाडीहरु अहिले छुट्टी मनाइरहेका छन् । नयाँ सिजनका लागि क्लबले प्रि–सिजनको सुरुवात गरिसक्दा भर्खरै सकिएको कोपा अमेरिका कप र युरोपेली च्याम्पियनसिपपछि खेलाडीहरुलाई क्लबले केही दिन छुट्टी मनाउन छुट दिएका छन् । सामाजिक सन्जालको दुनियामा होलिडेमा खेलाडीहरु आफ्नो श्रीमती र प्रेमिकासँग विभिन्न ठाउँमा घुम्न गएको, होटेल तथा […]

July 16, 2021

बालोन डि’ओरका पाँच दावेदार

एजेन्सी – कोपा अमेरिका कप र युरोपेली च्याम्पियनसिपको समापनसँगै फुटबलको यो सिजन सकिएको छ । कोपामा अर्जेन्टिना र युरोपमा इटाली च्याम्पियन बन्न सफल भएको छ । एक महिनासम्म चलेको प्रतियोगिता दौरानबाट बालोन डि’ओर अवार्डको लागि केही आकांक्षी बढेका छन् । अब सबैको ध्यान नयाँ सिजनसँगै बालोन डि ओरमा पुगेको छ । गत सिजन क्लबमा गरेको […]

July 16, 2021

‘कोहलीको कप्तानीमा स्पष्टता छैन’

एजेन्सी– भारतीय क्रिकेट टोलीका पूर्व स्टार अलराउन्डर मोहम्मद कैफले विराट कोहलीको कप्तानीमा स्पष्टता नभएको बताएका छन् । भारतीय टोलीको बारे चर्चा गर्दै कैफले कोहलीको कप्तानीमा स्पष्टता नभएको बताएका हुन् । भारतले आइतबार देखि श्रीलंकासँग तीन ओडिआई र तीन टि२० आई सिरिज खेल्दै छ । ‘भारतीय टोली र कोहलीको कप्तानीमा स्पष्टता छैन । कोहलीले कप्तानीमा आइसिसीको […]

July 16, 2021

म्याराडोना भन्दा मेस्सी सफल

एजेन्सी – अर्जेन्टिनाले २८ वर्षपछि यसपटक कोपा अमेरिकाको उपाधि जितेको थियो । मुख्य प्रतिद्वन्द्विका रुपमा लिइने ब्राजिललाई फाइनलमा १–० ले हराउँदै अर्जेन्टिनाले यसपटकको उपाधि जितेको थियो । अर्जेन्टिनाको त्यो १५ औं कोपा अमेरिका उपाधि हो । मुख्यतः अर्जेन्टिनी सुपर स्टार कप्तान लिओनल मेस्सीका लागि त्यो उपाधि बढी स्मरण गरिनेछ । उनले अर्जेन्टिनाका लागि जितेको त्यो […]

July 16, 2021

वल्भ्सले पोर्चुगिज गोलरक्षक भित्र्यायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सले पोर्चुगिज गोलरक्षक जोसे सालाई क्लबमा अनुबन्ध गर्न सफल भएको छ । आफ्नो पहिलो रोजाईको अर्का पोर्चुगिज गोलरुक्षक रुई प्याट्रिसियाले क्लब छाडेपनि वल्भ्सले उनको विकल्पमा जोसेलाई अनुबन्ध गरेको हो । वल्भ्सले २८ वर्षीय गोलरक्षकलाई ग्रीसको ओलम्पियाकोसबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो । प्याट्रिसियो यसै समरमा इटालियन क्लब रोमामा […]

July 15, 2021

राष्ट्रपतिद्वारा टोकियो ओलम्पिक टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानमा आयोजना हुने ३२औं गृष्मकालीन टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरेकी छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टोकियो ओलम्पिकमा हभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई सफलताको शुभकामनासहित बिदाई गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । टोकियो ओलम्पिक २०२० मा नेपालबाट […]

July 15, 2021

व्यवसायिक फुटबलबाट रोबेनको सन्न्यास

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लब चेल्सी तथा स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व डच स्टार आर्जेन रोबेनले व्यवसायिक खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । उनले ३७ वर्षको उमेरमा २१ वर्षे व्यवसायिक खेल जीवनलाई बिट मारेका हुन् । उनले व्यवसायिक खेल करियरमा ७०५ खेल खेल्दै २४६ गोल तथा १९३ असिस्ट दिएका छन् ।रोबेन […]

Success

Thank you for your time.