default_image

अन्तर्राष्ट्रिय

July 18, 2021

श्रीलंकाविरुद्ध भारत : युवा खेलाडीको परिक्षा

एजेन्सी – भारत र श्रीलंकाबीच पहिलो ओडिआई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा कोलोम्बो स्थित आर प्रेमाडासा स्टेडियममा सुरु हुनेछ । दुवै टोलीमा युवा खेलाडीको बाहुल्यता छ । भारतीय टोलीको कप्तानी शिखर धवनले गर्दै छन् । धवन भारतको ओडिआईमा कप्तानी गर्ने २५ औं कप्तान बन्दैछन् । संयोग नै मान्नुपर्छ श्रीलंकाले […]

July 18, 2021

अष्ट्रेलियाद्वारा इतिहासकै खराब प्रदर्शन

एजेन्सी – आगामी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा टि२० विश्वकप हुँदैछ । टि२० विश्वकपको लागि सबै टोलीले तीव्र तयारी अगाडि बढाएका छन् । विश्वकप तयारीमा रहेको विश्व क्रिकेटको पावर हाउस अष्ट्रेलियाले आफ्नो टि२० इतिहासकै खराब प्रदर्शन गर्न पुगेको छ । अष्ट्रेलियाले शनिबार वेस्ट इन्डिजसँगको पाँच टि२० आई सिरिज ४–१ ले गुमाएको छ । सुरुवाती तीनै […]

July 18, 2021

मार्कको दुई गोलमा च्याम्पियन बायर्नको हार

एजेन्सी – मिडफिल्डर मार्क उथको दुई गोल गरेपछि प्रि–सिजनको पहिलो मैत्रीपूर्ण खेलमा जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ । एमएस टेक्नोलोजी एरिनामा शनिबार राति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा च्याम्पियन बायर्न बुन्डेसलिगा प्रतिद्वन्दी एफसी कोल्नसँग ३–२ ले पराजित भएको हो । खेलको छैटौं मिनेटमा अर्मिन्डो सिएबले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका […]

July 18, 2021

मैत्रीपुर्ण खेलमा इन्टर मिलानले लुगानोलाई हरायो

एजेन्सी – दुई गोलले पछि परेको स्थिति उल्ट्याएर इटालियन च्याम्पियन इन्टर मिलानले प्रि–सिजनको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा सिरी ‘ए’ च्याम्पियन इन्टरले स्विस क्लब लुगानो एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको हो । यससँगै इन्टरले लुगानो कपको उपाधि समेत जितेको छ । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि […]

July 18, 2021

जियाचको ह्याट्रिकमा चेल्सीको सानदार जित

एजेन्सी – मोरोक्कोका विंगर हाकिम जियाचको ह्याट्रिक मद्दतमा च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा सानदार जित दर्ता गरेको छ । पहिलो रोजाईका अधिकांश खेलाडी टोलीमा नरहेपनि थोमस टुचेलको चेल्सीले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा पिटरबरोउमाथि ६–१ को सानदार जित हात पारेको हो । चेल्सीको जितमा जियाचले ह्याट्रिक पुरा गर्दा ट्याम्मी अब्राहम, क्रिस्टियन पुलिसिस र […]

July 18, 2021

बार्सिलोनाका मोन्चु ग्रानडामा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका स्पेनिस युवा मिडफिल्डर मोन्चु रोड्रिग्वेज स्पेनिस क्लब ग्रानडामा अनुबन्धित भएका छन् । बार्सिलोनाको एकेडेमी ला मासियामा हुर्किएका मोन्चुलाई ग्रानडाले फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न सफल भएको हो । मोन्चु ग्रानडामा पुगेपनि बार्सिलोनाले उनलाई भविष्यमा बेच्नको लागि ५० प्रतिशत अधिकार राखेको छ । २१ वर्षीय मोन्चु सन् २०१२ मा बार्सिलोनाको एकेडेमी ला […]

July 17, 2021

जातिवादको आरोप लगाउँदै जर्मन टोलीले मैदान छाड्यो

एजेन्सी – जातलाई लिएर दुर्व्यवहार गरेको भन्दै जर्मनीको पुरुष फुटबलमा प्रतिस्पर्धा गर्ने ओलम्पिक टोलीले होन्डुरसविरुद्धको मैत्रीपुर्ण फुटबल खेल चलिरहँदा मैदान छाडेको छ । खेल सकिन ५ मिनेट बाँकी रहँदा जर्मनीका जोर्डन तोरुनारीघामालाई लक्षित गर्दै जातिय भेदभाव गरेको भन्दै खेलाडीहरु मैदानबाट निस्केका थिए । अर्काे सातादेखि शुरु हुने ओलम्पिकका लागि स्टेफन कन्ट्जको जर्मनीले होन्डुरससँग मैत्रीपुर्ण खेलमा प्रतिस्पर्धा गरेका थिए […]

July 17, 2021

पीएसजीका हाकिमीलाई कोरोना संक्रमण

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नयाँ खेलाडी अचरफ हाकिमीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रि–सिजनमा एफसी चाम्ब्लीसँग मैत्रीपुर्ण खेल खेल्नुअघि गरिएको परिक्षणमा उनलाई शनिबार नै कोरोना पुष्टि भएको क्लबले जनाएको छ । कोरोना पुष्टि भएसँगै उनी कम्तीमा १० दिन सेल्फ आइसोलेसनमा बस्नेछन् । २२ वर्षीय मोरोक्कोका युवा डिफेन्डर हाकिमी […]

July 17, 2021

मिलानले जिरुड भित्र्यायो

एजेन्सी – इटालियन क्लब एसी मिलानले फ्रान्सेली फरवार्ड ओलिभर जिरुडलाई क्लबमा अनुबन्ध गर्न सफल भएको छ । मिलानले ३४ वर्षीय भेट्रान फरवार्ड जिरुडलाई इंग्लिस क्लब चेल्सीबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । जिरुड र मिलानबीच शनिबार दुई वर्षको लागि २ मिलियन पाउन्डमा सम्झौतामा हस्ताक्षर भएको हो । उनले मिलानमा ९ नम्वर जर्सी लगाउनेछन् । […]

July 17, 2021

श्रीलंकामा स्पिन जोडीको जादू फर्कने भारतको आशा

एजेन्सी – सन् २०१७ मा भारतले श्रीलंका भ्रमण गर्दै पाँच ओडिआई सिरिजमा क्लिनस्विप गरेको थियो । उक्त पाँच ओडिआई सिरिजबाट भारतीय युवा स्पिनर कुलदीप यादव र युजभेन्द्र चहल (कुल चा) जोडीले पहिलो पटक एकसाथ खेलेका थिए । त्यसै वर्ष च्याम्पियन्स ट्रफीमा भारतीय स्पिनरले मध्यक्रममा विकेट लिन संघर्ष गरेपछि कप्तान विराट कोहलीले कुलदीप र चहललाई रणनीतिमा […]

Success

Thank you for your time.