default_image

अन्तर्राष्ट्रिय

June 20, 2021

शाकिरीको दुई गोलमा स्वीट्जरल्यान्डको सहज जित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर जेर्डान शाकिरीको दुई गोल मद्दतमा स्विट्जरल्यान्डले टर्कीलाई पराजित गर्दै युरोपेली च्याम्पियनसिपको नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ । अजरबैजानस्थित बाकी ओलम्पिया स्टेडियम बाकुमा आइतबार राति भएको खेलमा स्वीट्जरल्यान्डले टर्कीलाई ३–१ ले पराजित गर्दै समूहमा तेस्रो स्थान हासिल गरेको हो । टर्की अंकविहीन हुदै समूह चरणबाटै बाहिरिएको छ ।स्वीट्जरल्यान्डले […]

June 20, 2021

इटालीसँग हारेपनि वेल्स अन्तिम १६ मा

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह ए अन्तर्गत अन्तिम चरणको खेलमा इटालीले वेल्सलाई १-० ले पराजित गरेको छ । अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३-१ ले पराजित गरेपनि गोल अन्तरमा वेल्स अघि रहँदै अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । वेल्समाथि जित हासिल गरेको इटाली समूहको अन्तिम चरणको खेल समाप्त भएसँगै ३ खेलमा ९ अंक जोड्दै […]

June 20, 2021

टर्कीविरुद्ध स्वीट्जरल्यान्डलाई जित्नै पर्ने दवाव

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको तेस्रो तथा अन्तिम राउन्डको खेल आजदेखि शुरु हुदैछ । तेस्रो राउन्डको पहिलो दिन समूह ‘ए’ को दुवै खेल एकै समयमा हुनेछ । स्वीट्जरल्यान्ड र टर्कीबीचको खेल अजरबैजानको बाकुमा हुदा इटालीले घरेलु मैदानमा वेल्सको सामना गर्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९:४५ बजे हुनेछ । स्वीट्जरल्यान्डलाई शीर्ष […]

June 20, 2021

इटाली र वेल्स भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको तेस्रो तथा अन्तिम राउन्डको खेल आजदेखि सुरु हुँदैछ । तेस्रो राउन्डको पहिलो दिन समूह ‘ए’ को दुवै खेल एकै समयमा हुनेछ । घरेलु टोली इटालीले रोममा वेल्सको आतिथ्यता गर्दा स्वीट्जरल्यान्ड र टर्कीबीचको खेल अजरबैजानको बाकुमा हुनेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९:४५ बजे हुनेछ । अन्तिम […]

June 20, 2021

युरोमा बेलिंग्हमको कीर्तिमान कोजलोस्कीले तोडे

एजेन्सी – पोल्यान्डका मिडफिल्डर कापर कोजलोस्कीले स्पेनविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै युरोपेली च्याम्पियनसिपमा सबैभन्दा कम उमेरको खेलाडी बन्ने कीर्तिमान राखेका छन् । उनले ६ दिन अघि यसै युरोमा इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिंग्हमले क्रोएसियाविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै राखेको कीर्तिमान भंग गर्दै आफ्नो नाममा लेखाएका हुन् । पोलिस क्लब पोगोन […]

June 20, 2021

युरो २०२० : अन्तिम १६ मा पुग्न कसलाई के आवश्यक?

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको दुई खेल सकिएको छ । अब अन्तिम खेलले नै सबै समूहबाट अघि बढ्ने टोलीको निर्णय हुनेछ । हालसम्म ३ टोलीले मात्र अन्तिम १६ मा स्थान पक्का गरेका छन् भने १३ स्थानका लागि २० टोलीको प्रतिस्पर्धा छ । हरेक समूहबाट शीर्ष दुई टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् […]

June 20, 2021

चेल्सीका डिफेन्डर मिलानमा अनुबन्धित

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका इंग्लिस डिफेन्डर फिकायो टोमोरी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् । सिरी ‘ए’ क्लब मिलानले डिफेन्डर फिकायोलाई २५ मिलियन पाउन्डमा चार वर्षको लागि स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । फिकायो अब सन् २०२५ सिजनको अन्त्यसम्म मिलानमा रहनेछन् । फिकायो गत सिजन लोनमा मिलान आएका थिए । […]

June 20, 2021

डिपाए बार्सिलोनामा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले डच तथा फ्रेन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपाएलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले २७ वर्षीय फरवार्डलाई फ्रि ट्रान्सफरमा दुई वर्षको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार उनी सन् २०२३ को सिजनको अन्त्यसम्म बार्सिलोनामा रहने छ । उनको बार्सिलोनामा सम्झौता लियोनमा सम्झौता सकिएपछि (३० जुन) पछि शुरु हुनेछ । […]

June 20, 2021

पोल्यान्डविरुद्ध पनि स्पेनको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को दोस्रो खेलमा पनि स्पेन पोल्यान्डसँग बराबरीमा रोकिएको छ । पहिलो हाफमा अग्रता लिएपनि कप्तान रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि स्पेन १-१ को बराबरीमा रोकिएको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता लिएको थियो । जेरार्ड मोरेनोले दायाँ विंगबाट दिएको लो क्रसलाई मोराटाले पहिलो टचमा […]

June 19, 2021

पोर्चुगलमाथि जर्मनीको सानदार जित

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता लिएपनि पोर्चुगलले डिफेन्समा बिर्सनलायक प्रदर्शन गरेपछि जर्मनी ४-२ को जित दर्ता गर्न सफल रहयो । खेलको पाँचौ मिनेटमा रोबिन गोसेन्सले गोल गरेपनि उक्त गोलले मान्यता पाएन । गोलअघि क्रस आउने क्रममा नै फरवार्ड सर्ज गनाब्री […]

Success

Thank you for your time.