default_image

अन्तर्राष्ट्रिय

June 21, 2021

मेस्सी र रोनाल्डोलाई सँगै खेलाउने बार्सिलोना अध्यक्षको चाहना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनामा जोआन लापोर्टा अध्यक्ष भएपछि क्लबको स्वरूप नै बदलिएको छ । यसअघिका अध्यक्ष जोसेप मारिया बार्टोमेउको नेतृत्वमा क्लब व्यवस्थापन र खेलाडीबीच मनमुटावसँगै धेरै समस्या आएका थिए । कप्तान लिओनेल मेस्सीले बार्टोमेउकै कारण क्लब छाड्ने निर्णय समेत गरेका थिए । तर उनलाई कानुनी कारवाहीको डर देखाउँदै अघिल्लो नेतृत्वले जान दिएन । सिजनको […]

June 21, 2021

नेदरल्यान्ड्सलाई नर्थ म्यासेडोनियाको चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज (सोमबार) राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘सी’ र समूह ‘बी’ का अन्तिम चरणका खेलहरु हुनेछ । समूह ‘सी’ मा नर्थ म्यासेडोनियाले नकआउट चरणमा पुगिसकेको नेदरल्यान्ड्सको सामना गर्दा युक्रेन र अष्ट्रियाले एक आपसमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९ः४५ बजे हुनेछ […]

June 21, 2021

युक्रेनविरुद्ध अष्ट्रियालाई जित्नै पर्ने दवाव

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज (सोमबार) राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘सी’ र समूह ‘बी’ का अन्तिम चरणका खेलहरु हुनेछ । समूह ‘सी’ मा नर्थ म्यासेडोनियाले नकआउट चरणमा पुगिसकेको नेदरल्यान्ड्सको सामना गर्दा युक्रेन र अष्ट्रियाले एक आपसमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९ः४५ बजे हुनेछ […]

June 21, 2021

युरोमा आज चार खेल

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज राति समूह ‘सी’ र समूह ‘बी’ मा अन्तिम चरणका खेलहरु हुनेछ । समूह ‘सी’ मा नर्थ म्यासेडोनियाले नकआउट चरणमा पुगिसकेको नेदरल्यान्ड्सको सामना गर्दा युक्रेन र अष्ट्रियाले एक आपसमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९:४५ बजे हुनेछ […]

June 21, 2021

अपराजित इटाली दुर्लभ कीर्तिमानको नजिक

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत इटालीले समूह ए को अन्तिम खेलमा आइतबार वेल्सलाई हरायो । अन्तिम १६ मा स्थान पक्का भएको इटालीले दोस्रो रोजाइको टोली उतारेपनि १-० को जित दर्ता गर्न सफल रहयो । अन्तर्राष्ट्रिय फुटबलमा इटाली लगातार ३० खेल अपराजित रहेर दुर्लभ कीर्तिमानको नजिक पुगेको छ । युरोको सुरुवाती तीन खेल नै जितेको इटालीले […]

June 21, 2021

कोलम्विया पेरुसँग स्तब्ध

एजेन्सी – कोपा अमेरिका कपमा कोलम्विया पेरुसँग स्तब्ध बनेको छ । बल पोसेसनमा पकड बनाएपनि आफ्नै गल्तीमा कोलम्विया पेरुसँग २–१ ले स्तब्ध बनेको हो । स्टेडियो ओलिम्पिको गोइएस ब्राजिलमा सोमबार बिहान भएको खेलमा कोलम्वियालाई स्तब्ध पार्न पेरुका सर्जियो पेनाले गोल गर्दा एक गोल उपहार पाएको थियो । कोलम्वियाका मिगुइल बोर्जाले गोल गरेपनि हार टार्न सकेन […]

June 21, 2021

भेनेजुएला र इक्वेडरको रोमाञ्चक बराबरी

एजेन्सी – कोपा अमेरिका कपमा भेनेजुएला र इक्वेडरले बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ‘बी’ अन्तरगतको खेलका भेनेजुएला र इक्वेडरले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । रियो दि जेनरियो स्थित स्टेडियो निल्टन सान्तोसमा सोमबार बिहान भएको खेलमा इक्वेडरले दुईपटक अग्रता लिएरपनि जोगाउन बराबरीको नतिजा आत्मसात गर्नुपरेको हो । इक्वेडरका इडुअर प्रेसिएडो र गोन्जालो […]

June 20, 2021

शाकिरीको दुई गोलमा स्वीट्जरल्यान्डको सहज जित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर जेर्डान शाकिरीको दुई गोल मद्दतमा स्विट्जरल्यान्डले टर्कीलाई पराजित गर्दै युरोपेली च्याम्पियनसिपको नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ । अजरबैजानस्थित बाकी ओलम्पिया स्टेडियम बाकुमा आइतबार राति भएको खेलमा स्वीट्जरल्यान्डले टर्कीलाई ३–१ ले पराजित गर्दै समूहमा तेस्रो स्थान हासिल गरेको हो । टर्की अंकविहीन हुदै समूह चरणबाटै बाहिरिएको छ ।स्वीट्जरल्यान्डले […]

June 20, 2021

इटालीसँग हारेपनि वेल्स अन्तिम १६ मा

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह ए अन्तर्गत अन्तिम चरणको खेलमा इटालीले वेल्सलाई १-० ले पराजित गरेको छ । अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३-१ ले पराजित गरेपनि गोल अन्तरमा वेल्स अघि रहँदै अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । वेल्समाथि जित हासिल गरेको इटाली समूहको अन्तिम चरणको खेल समाप्त भएसँगै ३ खेलमा ९ अंक जोड्दै […]

June 20, 2021

टर्कीविरुद्ध स्वीट्जरल्यान्डलाई जित्नै पर्ने दवाव

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको तेस्रो तथा अन्तिम राउन्डको खेल आजदेखि शुरु हुदैछ । तेस्रो राउन्डको पहिलो दिन समूह ‘ए’ को दुवै खेल एकै समयमा हुनेछ । स्वीट्जरल्यान्ड र टर्कीबीचको खेल अजरबैजानको बाकुमा हुदा इटालीले घरेलु मैदानमा वेल्सको सामना गर्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९:४५ बजे हुनेछ । स्वीट्जरल्यान्डलाई शीर्ष […]

Success

Thank you for your time.