default_image

अन्तर्राष्ट्रिय

February 25, 2021

भारत १० विकेटले विजयी

एजेन्सी – इंग्ल्यान्डविरुद्ध तेस्रो टेष्ट खेलमा घरेलु टोली भारत १० विकेटले विजयी भएको छ । यो सँगै चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ । यो हारसँगै इंग्ल्यान्डको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सम्भावना सकिएको छ । जितका लागि सामान्य ४९ रनको लक्ष्य भारतले ७.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]

February 25, 2021

कासेमिरोले च्याम्पियन्स लिगको खेल गुमाउने

एजेन्सी – रियल म्याड्रिडका कासेमिरोले एट्लान्टाविरुद्धको च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेग गुमाउने भएका छन् । पहिलो लेगमा बुधबार पहेंलो कार्ड पाएका उनी अर्को लेगका लागि प्रतिबन्धमा हुनेछन् । युरोपियन च्याम्पियनसिपमा उनको यो तेस्रो पहेंलो कार्ड हो । डुभान जापाटालाई फाउल गरेपछि कासेमिरोले पहेंलो कार्डको दर्शन गर्नु परेको थियो । त्यसअर्थ उनी एट्लान्टा एस्टाडियो […]

February 25, 2021

गुप्टिलले तोडे रोहितको कीर्तिमान

एजेन्सी – न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माको नाममा रहेको टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान तोडेका छन् । डुनेडिनमा बिहीबार बिहान सम्पन्न अष्ट्रेलियाविरुद्ध दोस्रो टि २० आई खेलमा गुप्टिलले ५० बलमा ६ चौका र ८ छक्का सहित ९७ रनको इनिङ खेल्ने क्रममा रोहितको कीर्तिमान तोडेका थिए । […]

February 25, 2021

पृथ्वी शा को कीर्तिमानी दोहोरो शतक

एजेन्सी – भारतीय क्रिकेट टोलीका २१ वर्षिय युवा ओपनर पृथ्वी शा ले भारतको चर्चित एक दिवसिय विजय हजारे ट्रफी प्रतियोगितामा मुम्बईबाट पुडुचेरीवरुद्ध दोहोरो शतकका साथ कीर्तिमान बनाएका छन् । सवाई मानसिंह स्टेडियम जयपुरमा जारी खेलमा मुम्बईले टस हारेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ४ विकेटको क्षतिमा कुल ४ सय ५७ रन बनायो । पृथ्वी शा […]

February 25, 2021

अष्ट्रेलियामाथि न्युजिल्यान्डको रोमान्चक जित

एजेन्सी – न्युजिल्यान्डले अष्ट्रेलियाविरुद्ध दोस्रो टि२० आई खेलमा ४ रनको रोमान्चक जित हात पारेको छ । यो सँगै पाँच टि२० आई खेलको सिरिजमा घरेलु टोली न्युजिल्यान्डले २–० को अग्रता लिएको छ । जितका लागि २ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १५ रन बनायो । […]

February 25, 2021

गुप्टिल शतकबाट चुक्दा अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर मार्टिन गुप्टिल चम्कँदा घरेलु टोली न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २० रनको विशाल लक्ष्य दिएको छ । बिहिबार बिहान युनिभर्सिटी ओभल डुनेडिनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १९ रन बनायो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९७ रनको योगदान […]

February 25, 2021

बार्सिलोनाको जितमा मेस्सी नायक

एजेन्सी – कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रदर्शनका साथै दुई गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोनाले एल्चेलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफमा प्रशिक्षक रोनाल्ड कोम्यानले आक्रमक रणनीति लिदै मिरालेम प्यानिचको स्थानमा अस्मान डेम्बेलेलाई मैदान पठाए । नतिजा बार्सिलोनाले […]

February 25, 2021

रियलको महत्त्वपूर्ण जित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले एटलान्टामाथि १-० को जित दर्ता गरेको छ । एटलान्टाको मैदानमा रियलका फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले ८६ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । उनले लुका मोड्रिचको पासमा गोेल गरेका थिए । फरवार्ड करीम बेन्जेमाविना उत्रिएको रियलले गोल गर्ने अवसर सिर्जना […]

February 24, 2021

मोना बुधुक र मुढेबास सेमिफाइनलमा

धनकुटा (हाम्रो खेलकुद)– मोना बुधुक वडा नं ७ र मुढेबास वडा नं २ चौबिसे रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । धनकुटाको राजारातीमा बुधबार भएको खेलमा मुढेबासले बुधबारे वडा नं १ लाई ३–० ले हराएको छ । मेढेबासको जितमा प्रेम मगरले १२ औं तथा प्रकाश मगरले ३५ औं र ७५ औं मिनेटमा गोल गरे । […]

February 24, 2021

च्याम्पियन्स लिग- रियललाई एट्लान्टाको चुनौती

एजेन्सी – एट्लान्टाविरुद्ध आज राती हुने च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा खेलाडीलाई लिएर कुनै जोखिम नउठाने रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले प्रष्ट पारेका छन् । खेल नेपाली समय अनुसार राती १ः४५ बजे सुरु हुनेछ । ला लिगामा शनिबार रियल भालाडोलिडलाई १–० हराउँदा रियलका पहिलो रोजाईका ९ खेलाडी त्यसमा थिएनन् । जस मध्ये एक […]

Success

Thank you for your time.