default_image

अन्तर्राष्ट्रिय

February 27, 2021

म्यानचेस्टर सिटीलाई वेस्ट ह्यामको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले आज राति घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति ६ः१५ बजे इतिहाद स्टेडियममा हुनेछ । घरेलु मैदानमा हुने खेलमा वेस्ट ह्यामलाई हराउदै सिटी अंक तालिका थप मजबुत बनाउँदै उपाधि यात्रालाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ । २५ राउन्डको खेल सकिदा सिटीले […]

February 27, 2021

सन्दीपले पाकिस्तान सुपर लिग खेल्ने!

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् । सन्दीप पुरानै टोली लाहोर कलन्दर्सबाट प्रतियोगिताको बाँकी खेल खेल्न शनिबार पाकिस्तान प्रस्थान गर्न लागेका हुन् । सन्दीपको व्यवस्थापन सम्हाल्दै आएका रमण शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपको सम्झौता पक्का भएको थियो । लाहोरका स्पिनर राशिद खान अन्तर्राष्ट्रिय […]

February 27, 2021

रामोसको सम्झौताबारे छलफल जारी

एजेन्सी – रियल म्याड्रिडका लागि केहि सुखद खबर सार्वजनिक भएको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र कप्तान सर्जियो रामोसबीच छलफलले रक्षकको सम्झौता नविकरणका विषयमा निरन्तरता पाएको छ । रियलको पहिलो प्रस्तावलाई रामोसले अस्वीकार गरेपछि अध्यक्षसँगको व्यक्तिगत सम्बन्धका आधारमा उनीहरुबीच छलफलले निरन्तरता पाएको हो । अध्यक्ष र कप्तानबीच मंगलबार भेट भएपछि उनको सम्झौता नविकरण हुने […]

February 27, 2021

लेभान्टे र बिल्वाओको बराबरी

एजेन्सी – स्पेनिस ला लिगामा लेभान्टे र एथलेटिको बिल्वाओले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली लेभान्टेले पेनाल्टीमार्फत अग्रता लिएपनि बिल्वाओेले पनि पेनाल्टीमार्फत नै बराबरी गोल फर्काएका थिए । लेभान्टेमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३३औं मिनेटमा रोजरले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए । युनाई नुनेजलाई पेनाल्टी बक्समा […]

February 26, 2021

आइसिसीले विश्वव्यापी प्रत्यक्ष प्रसारण गर्ने

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप छनोटको विश्वव्यापी प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ । आइसिसीले विश्वव्यापी लाइभको लागि सन् २०२३ अप्रिलसम्म सम्झौता गरेको छ । आइसिसीले विश्वकपका तीन प्रतियोगिता अन्तर्गत आइसिसी विश्वकप २०२३, वुमन्स टि२० विश्वकप र २०२३ र आइसिसी टि२० विश्वकप २०२२ का सबै छनोट प्रतियोगिता लाइभ हुने छ । कुल […]

February 26, 2021

बेन्जेमाले ‘म्याड्रिड डर्वी’ खेल्ने सम्भावना!

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमा शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडविरुद्धको खेलमा फिट हुने देखिएको छ । फरवार्ड बेन्जेमा चोटका कारण पछिल्लो दुई खेलमा उपस्थित छैनन् । उनले ला लिगामा रियल भालाडोलिड र च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगको एटलान्टाविरुद्धको खेलमा अनुपस्थित थिए । रियलले आफ्ना फरवार्ड बेन्जेमा म्याड्रिड डर्वीको खेलको लागि तयार […]

February 26, 2021

च्याम्पियन्स लिगमा पाहुनाको दबदबा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि क्वाटरफाइनल चरणको पहिलो लेगको खेल सम्पन्न भएको छ । युरोपको क्लब फुटबलको शीर्ष प्रतियोगितामा यसपटक पहिलो लेगको नतिजाले भने धेरैलाई अचम्म पारेको छ । राउन्ड अफ १६ को पहिलो लेगको ८ खेलमध्य एक घरेलु टोलीले मात्र जित दर्ता गर्न सफल रहयो । पोर्चुगिज क्लब एफसी पोर्टोले इटालियन च्याम्पियन […]

February 26, 2021

हालान्डमाथि १० क्लबको चासो

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्नको लागि युरोपका १० ठुला क्लबले चासो देखाएका छन् । डेली मेलका अनुसार हालान्ड अनुबन्धको लागि स्पेनिस क्लब रियल म्याड्रिडसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि चासो देखाएको हो । डर्टमुन्डमा हालान्डको सम्झौता २०२४ सम्म रहेको छ । उनको अहिलेको रिलिज क्लज […]

February 26, 2021

नेपोली युरोपा लिगबाट बाहिरियो

एजेन्सी – इटालियन क्लब नेपोली घरेलु मैदानमा जित दर्ता गरेपनि युरोपा लिगको राउन्ड अफ ३२ चरणबाटै बाहिरिएको छ । बिहीबार ग्रानडालाई २-१ ले हराएपनि समग्रमा ३-२ को हार बेहोर्दै नेपोली अन्तिम १६ मा पुग्न सकेन । पहिलो लेगमा नेपोली २-० ले पराजित भएको थियो । बिहीबार तेस्रो मिनेटमा नै पिटर जिलेन्सकीले अग्रता दिलाएपछि नेपोली खेलमा […]

February 25, 2021

आक्रमण सुधार्न ग्वार्डिओलाको माग

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले टोलीले अझै गोल गर्ने क्षमता बढाउनु पर्ने बताएका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन टोली बरुसिया मोन्चेनग्लाडवाचलाई २–० ले हराएपछि ग्वार्डिओलाले यस्तो भनेका हुन् । प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीले जर्मन क्लबमाथिको जितपछि लगातार १९ खेलमा जित हासिल गरेको छ । ग्वार्डिओलाले पहिलो पटक […]

Success

Thank you for your time.