default_image

अन्तर्राष्ट्रिय

January 29, 2021

दिल्लीविरुद्ध सोमपालको कमजोर प्रर्दशन

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले आबूधाबी टि१० लिगमा मराठा अरेवियन्सबाट दिल्ली बुल्सविरुद्ध कमजोर प्रर्दशन गरेका छन् । दिल्लीले मराठालाई ९ विकेटले हराएको छ । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा इभिन लुइस १६ बलमा २ चौका र ७ छक्का […]

January 29, 2021

पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

एजेन्सी – दक्षिण अफ्रिकासँगको पहिलो टेष्ट खेलमा घरेलु टोली पाकिस्तान ७ विकेटले विजयी भएको छ । योसँगै दुई टेष्ट खेलको सिरिजमा घरेलु टोली पाकिस्तानले १–० को अग्रता लिएको छ । चौथो दिन जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २२.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । पाकिस्तानका अजहर अली ४७ बलमा ४ […]

January 29, 2021

छक्का हानेको रातो बल सेतो हुँदै फर्किएपछि…

एजेन्सी – क्रिकेटमा ब्याट्सम्यानले प्रहार गरेको छक्का दर्शक दिर्घातर्फ जाँदा समर्थकहरुले क्याचको प्रयास गर्दै मनोरञ्जन लिने गर्दछन् । छक्का हानेको बल हराएको र समर्थकलेनै लगेको थुप्रै दृश्यहरु मैदानमा बेला बेलामा देखिन्छ । पछिल्लो समय कोरोना महामारीको कारण छक्का हानेको बललाई सेनिटाइजर प्रयोग गरेको दृश्य पनि देखिँदै आएको छ । टेष्टमा रेड (रातो) र अन्य शैलीको […]

January 29, 2021

बेल अझै संघर्षरत

एजेन्सी – ग्यारेथ बेलले टोटनहम पुगेयता प्रिमियर लिगमा १ सय ६० मिनेटमात्र खेलेका छन् । जिनेदिन जिदानको रियल म्याड्रिडमा कम अवसर पाएर इङ्ल्यान्ड पुगेका बेलको अवस्था त्यहाँ पनि फेरिकएको छैन । टोटेनहमका प्रशिक्षक जोसे माउरिन्होले प्रशिक्षणका आधारमा खेलमा मौका पाउने प्रष्ट पारेका छन् । पोर्चुगिज प्रशिक्षकले बेलले प्रशिक्षणमा एकरुपता देखाएको र फिटनेसमा समस्या नभए बढी […]

January 29, 2021

इब्राहिमोभिच किन अराजक ?

एजेन्सी – एसी मिलान दशक यता यो सिजन निकै लयमा छ । अहिले सिरि एको शीर्षस्थानमा रहेको छ । तर टोलीका महत्त्वपूर्ण सदस्य रहेका ज्लाटान इब्राहिमोभिचको मैदानमा व्यवहार भने कसैले बुझ्न सकेका छैनन् । इब्रहिमोभिच ठूला खेलाडी हुन् । तर, उनको रिस र मैदानमा अराजकताले धेरैलाई आश्चार्यमा पार्ने गरेको छ । पछिल्ला तीन खेललाई हेर्दा पनि […]

January 29, 2021

बिल्वाओ कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – राउन्ड अफ ३२ मा रियल म्याड्रिडलाई हराएर सनसनी मच्चाएको एल्कोयानोलाई २–१ ले हराउदै एथ्लेटिक बिल्वाओ कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिल्वाओले एल्कोयानोमाथि उसकै मैदानमा एक गोलले पछि परेको अवस्थामा जित निकालेको हो । बिल्वाओको जितमा एसिएर भिल्लालिब्रे र इनाकी विलियम्सले गोल गरे । एल्कोयानोका पाब्लो कार्वाेनेलको गोल सान्त्वना बन्यो । […]

January 29, 2021

नेपोली कोपा इटालियाको सेमिफाइनलमा

एजेन्सी – नेपोली कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा स्पेजियामाथि ४–२ को सहज जित निकाल्दै नेपोलीले अन्तिम चारको यात्रा तय गरेको हो । घरेलु मैदानमा नेपोलीको जितमा कालीडोउ कोउलीबेली, हिर्भिङ लोजानो, माटियो पोलिटानो र इल्जिफ इल्मासले गोल गरे । स्पेजियाका इमानुयल क्वार्टसिन ग्यासी र जेनारो एकाम्पोराले सान्त्वना गोल फर्काए । […]

January 29, 2021

टोटेनहममाथि लिभरपुलको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटेनहम हस्टपरलाई उसकै मैदानमा ३–१ ले हराएको छ । बिहीबार राति भएको खेलमा लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र साडियो मानेले गोल गर्दा टोटेनहमका लागि पिएरे इमिल होब्जजर्गले एक गोल फर्काए । टोटेनहम हस्टपर स्टेडियममा घरेलु टोलीले खेलको तेस्रो मिनेटमा गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा टोटेनहम अग्रतथा […]

January 28, 2021

करण सम्मिलित पुणेको विजयी सुरुवात

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी सम्मिलित पूणे डेभिल्सले आबूधाबी टि१० लिगमा विजयी सुरुवात गरेको छ । पुणेले बिहिबार डेकन ग्ल्याडियटर्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्यायको पुणेले ९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुणेका किन्नर लुईस २८ बलमा […]

January 28, 2021

करणको कमजोर प्रर्दशन

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले आबूधाबी टि१० लिगमा पुणे डेभिल्सबाट डेकन ग्ल्याडियटर्सविरुद्ध डेब्यू खेलमा कमजोर बलिङ गरेका छन् । डेकनले डेभिल्सलाई १ सय ५ रनको लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको डेकनले १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४ रन बनाए । डेकनका […]

Success

Thank you for your time.