default_image

अन्तर्राष्ट्रिय

February 3, 2021

सन्दीप ‘द हन्ड्रेड’ मा रिटेन

एजेन्सी – इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ (एक सय बलको खेल) क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई फ्रेन्चाइज टोली ओभल इन्भीनसिभल्सले रिटेन गरेको छ । गतवर्ष ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्स १ लाख पाउन्ड (१ करोड ५० लाख नेपाली बराबर) मूल्यमा आबद्ध गरेको थियो । तर कोरोना महामारीको कारण उक्त वर्ष ‘द हन्ड्रेड’ हुन सकेन । […]

February 3, 2021

हालान्डको निर्णायक गोलमा डर्टमुन्ड जर्मन कपको क्वाटरफाइनलमा

एजेन्सी – अतिरिक्त समयमा दोस्रो श्रेणीको पाडेरवर्नमाथि ३–२ को जित निकाल्दै बोरुसिया डर्टमुन्ड जर्मन कप (डिइफबी पोकल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा डर्टमुन्डको जितमा इम्री क्यान, जाडोन सान्चो र एर्लिङ ब्राउट हालान्डले गोल गरे । पाडेरवर्नका जुलियन जस्टभान र प्रिन्स ओसिइ ओवुसुले गोल गरे । डर्टमुन्डले दुई गोलको अग्रता जोगाउन नसक्दा खेल […]

February 3, 2021

आर्सनलमाथि वल्भ्सको पूनरागमन जित

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याउदै वल्भ्सले इंग्लिस प्रिमियर लिगमा ९ खेलाडीमा समेटिएको आर्सनलमाथि २–१ को पूनरागमन जित निकालेको छ । घरेलु मैदान मोलिनेअक्स स्टेडियममा मंगलबार राति भएको खेलमा वल्भ्सको जितमा रुवेन नेभेस र जोओ मौटिन्होले गोल गरे । आर्सनलका निकोलस पेपेले गरेको गोल सान्त्वना बन्यो । खेलको नवौं मिनेटमा नै बुकायो साकाले […]

February 3, 2021

रोनाल्डोको दुई गोलमा युभेन्टसको जित

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्टसले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई उसकै मैदानमा २–१ को ले पराजित गरेको छ । युभेन्टसले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित निकालेको हो । यस जितसँगै युभेन्टसले दुई साता अघि इटालियन सिरी ‘ए’ मा भोगेको २–० को हारको बदला लिन सफल भएको […]

February 3, 2021

साउथह्याम्टनको पोस्टमा म्यानचेस्टरको ९ गोल!

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ९ खेलाडीमा समेटिएको साउथह्याम्टनमाथि ९–० को सानदार जित हात पारेको छ । घरेलु मैदानमा युनाइटेडको जितमा एन्थोनी मार्सियालले दुई गोल गर्दा आरोन वान बिशाखा, मार्कुस रासफोर्ड, इडिन्सन काभानी, स्कट म्याकटोमिने, ब्रुनो फर्नान्डेस र ड्यानियल जेम्सले गोल गरे । एक गोल उपहार पाएको थियो । ओल्डट्राफोर्डमा मंगलबार राति गोलको […]

February 2, 2021

म्यानचेस्टर युनाइटेडलाई साउथह्याम्टनको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा साउथह्याम्टनको आतिथ्यता गर्दा वल्भ्सले आर्सनल तथा सेफिल्ड युनाइटेड र वेस्ट ब्रम तथा न्युक्यासल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदैछ । युनाइटेड र साउथह्याम्टनबीचको खेल नेपाली समय अनुसार मंगलबार बिहान २ बजे ओल्ड ट्राफोर्डमा हुनेछ । घरेलु मैदानमा हुने खेलमा […]

February 2, 2021

इन्टर मिलान र युभेन्टस भिड्दै

एजेन्सी – कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा आज राति इन्टर मिलान र युभेन्टसबीच प्रतिस्पर्धा हुँदैछ । खेल इन्टर मिलानको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने पहिलो लेगमा युभेन्टसलाई हराउदै इन्टर फाइनल यात्रा मजवुत बनाउने दाउमा हुनेछ । इन्टर मिलानसँग रोमेलु लुकाकु, लोउटारो मार्टिनेज, क्रिस्टियन इरिक्सन, निको बरेल्ला, अचरफ हाकिमी, इभान […]

February 2, 2021

जम्दै गएका ग्रिजमन

एजेन्सी – एन्टोइन ग्रिजमन फेरि एकपटक चम्केका छन् । एथ्लेटिक क्लबविरुद्ध आइतबार बार्सिलोनाले २–१ को जित निकाल्दा ग्रिजमनको गोल निर्णायक बनेको थियो । उनी पछिल्ला केहि खेलमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् । पछिल्लो एक महिनामा बार्सिलोनाका जितमा ग्रिजमन निकै व्यस्त छन् । उनले यो अवधिमा ५ गोल गर्नुका साथै ४ एसिस्ट गरेका छन् । […]

February 2, 2021

आर्सनलका मुस्ताफी साल्केमा

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले ओजान काबाकलाई अनुबन्ध गरेपछि जर्मन क्लब साल्केले इंग्लिस क्लब आर्सनलका डिफेन्डर सोकोद्रान मुस्ताफीलाई अनुबन्ध गरेको छ । साल्केले २८ वर्षीय जर्मन रक्षक मुस्ताफीलाई आउदो समरसम्मका लागि अनुबन्ध गरेको हो । रक्षक ओजान काबाक सोमबार राति नै लिभरपुल पुगेपछि साल्केले उनको बिकल्पमा मुस्ताफीलाई अनुबन्ध गरेको हो । लिभरपुलले काबाकलाई तत्कालका […]

February 2, 2021

लिभरपुलका मिनामिनो साउथह्याम्टनमा

एजेन्सी – इंग्लिस क्लब साउथह्याम्टनले प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुलका जापानी मिडफिल्डर ताकुमी मिनामिनोलाई अनुबन्धित गरेको छ । साउथह्याम्टनले २६ वर्षीय मिडफिल्डरलाई आउदो समरसम्मका लागि लोनमा अनुबन्ध गरेको हो । लिभरपुलमा पहिलो रोजाईमा पर्न असफल भएपछि मिनामिनोले अन्य क्लब रोजेको हो । उनले डिसेम्वर १९ यता मात्रै लिभरपुलबाट ६ मिनेट खेलेका छन् । मिनामिनो २०१९ डिसेम्वरमा […]

Success

Thank you for your time.