default_image

अन्तर्राष्ट्रिय

January 31, 2021

जेससको गोलमा सिटीको झिनो जित

एजेन्सी – ब्राजिली फरवार्ड ग्याब्रियल जेससको एकमात्र गोलमा इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि १–० को झिनो जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा जेससले खेलको नवौं मिनेटमा गरेको गोल नै सिटीको जितमा निर्णायक बन्यो । उनले फेरान टोरेसको पासमा गोल गरेका थिए । सेफिल्डमाथि बल पोसेसनमा बलियो पकड […]

January 31, 2021

बायर्नको ७ अंकको अग्रता, डर्टमुन्डको पूनरागमन जित

एजेन्सी – होफेनहाइनमाथि ४–१ को फराकिलो जित निकाल्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा ७ अंकको फराकिलो अग्रता कायम गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले होफेनहाइनमाथि फराकिलो जित दर्ता गर्दा जेरोमी बोएटिङ, थोमस मुलर, रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले गोल गरे । होफेनहाइनका एन्डरेज क्रामारिकले गरेको गोल सान्त्वना बन्यो । एलिएन्ज एरिनामा […]

January 31, 2021

लुकाकु चम्कदा इन्टरको फराकिलो जित

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बेनेभेन्टोमाथि ४–० को फराकिलो जित निकालेको छ । घरेलु मैदानमा शनिबार रात भएको खेलमा इन्टरका लागि थप एक गोल लौउटारो मार्टिनेजले गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफमा १–० ले अघि रहेको इन्टरले दोस्रो हाफमा तीन गोल थपेको […]

January 30, 2021

रियल लेभान्टेसँग स्तब्ध

एजेन्सी – ला लिगामा रियल म्याड्रिडको उपाधि दौडमा गम्भिर धक्का लागेको छ । इडर मिलेटोले खेलुको सुरुवातमै रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित रियल शनिबार लेभान्टेसँग २–१ ले स्तब्ध भएको छ । खेल १० औं मिनेटमा पनि पुगेको थिएन ब्राजिलियन रक्षकले रातो कार्डको सामना गर्नुपरेको थियो । सर्जियो लियोनलाई पछाडिबाट ट्याकल गरेपछि सुरुमा पहेलो कार्ड […]

January 30, 2021

शीर्षस्थानको एसी मिलानको जित

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले बोलोग्नमाथि उसकै मैदानमा २–१ को झिनो जित निकालेको छ । एन्टी रेविच र फ्रान्क केस्सीले गोल गरेपछि मिलानले बोलोग्नालाई उसकै मैदानमा हराउन सफल भएको हो । घरेलु टोलीका एन्ड्रिया पोलीको गोल सान्त्वना बन्यो । बोलोग्नामा शनिबार राति भएको खेलको २६औं मिनेटमा ज्लाटन इब्राहिमोभिच पेनाल्टीमा चुकेको […]

January 30, 2021

मराठाको हारमा सोमपालको औसत प्रर्दशन

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेवियन्स टि१० लिगको आफ्नो तेस्रो खेलमा बंगला टाइगर्ससँग ६ विकेटले पराजित भएको छ । जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको बंगलाले ८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बंगलाका आन्द्रे फ्लेचर ३१, जोहनसन चाल्र्स २३, अफिफ हुसेन २२ र चिराग […]

January 30, 2021

रियल म्याड्रिडलाई लेभान्टेको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति चार खेलमा प्रतिस्पर्धा हुदा रियल म्याड्रिडले घरेलु मैदानमा लेभान्टेको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल अंक नगुमाई शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याउने योजनामा हुनेछ । दोस्रो स्थानमा रहेको रियलको १९ खेलबाट ४० अंक रहेको छ । एक […]

January 30, 2021

आर्सनल र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदैछ । आर्सनलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको सामना गर्दा म्यानचेस्टर सिटीले पनि आज राति नै सेफिल्ड युनाइटेडसँग खेल्दैछ । आर्सनल र युनाइटेडबीचको खेलमा इमिरेट्स स्टेडियममा नेपाली समयअनुसार राति ११ः१५ बजे हुनेछ । घरेलु मैदानमा आर्सनल युनाइटेडलाई हराउदै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । […]

January 30, 2021

आहा ! रारा गोल्डकप चैतमा, क्षमता भन्दा आधा दर्शक मात्र राखिने

विजय नेपाली, पोखरा पोखरामा फुटबलको चर्चा गर्दा आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको नाम स्वतः जोडिएर आउने गर्दछ । जस्तै परिस्थितिमा पनि सहारा क्लबले आहा रारा गोल्ड कप रोकेको छैन । चाहेको त्यो द्वन्द्वकालमा होस् वा पोखरा रंगशालामा निमार्णाधि अवस्थामा होस् । निरन्तर आयोजना हुनु आहाको अर्को सफलता हो । यसपटक चैत १७ देखि २९ […]

January 30, 2021

पीएसजीलाई पछि पार्दै लियोन शीर्षस्थानमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पछि पार्दै लियोन फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बोर्डेअक्सलाई २–१ ले पराजित गर्दै लियोन शीर्षस्थानमा उक्लिएको हो । लियोनको जितमा कार्ला टोको इकाम्वी र लियो डुवोइसले गोल गर्दाे बोर्डेअक्सका स्यामुइल कालुले एक गोल फर्काए । लियोनले आफ्नो मैदानमा खेलको ३२औं […]

Success

Thank you for your time.