default_image

अन्तर्राष्ट्रिय

November 29, 2020

मलानको अर्धशतकमा इंग्ल्यान्डलाई सिरिज उपाधि

एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान डेविड मलानको अर्धशतकको सहयोगमा इंग्ल्यान्डले दक्षिण अफ्रिकासँगको तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि२० खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो । जितका लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डका डेविड […]

November 29, 2020

युनाइटेडको जितमा काभानी नायक

एजेन्सी – पहिलो हाफमा दुई गोलले पछि परेपछि इडिन्सन काभानीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल र एक असिस्ट दिएपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा साउथह्याम्प्टनमाथि पूनरागमन जित निकालेको छ । युनाइटेडले घरेलु टोलीमाथि ३–२ को पूनरागमन जित निकालेको हो । सेन्ट मेरिज स्टेडियम ह्याम्पसायरमा आइतबार राति भएको खेलमा घरेलु टोलीले ३३ मिनेट भित्र २–० […]

November 29, 2020

बार्सिलोनाको सानदार जित

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले सानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले ओसासुनालाई ४–० ले हराएको हो । बार्सिलोनाको सहज जितमा मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन, फिलिपे कौटिन्हो र कप्तान लियोनेल मेस्सीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल सम्भव भएको थियो । ला लिगामा नवौ खेलमा बार्सिलोनाको […]

November 29, 2020

इंग्ल्यान्डलाई दक्षिण अफ्रिकाको मध्यम लक्ष्य

एजेन्सी – दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा इंग्ल्यान्डलाई १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान बोल्याण्ड पार्क, पार्लमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । दक्षिण अफ्रिकाका रास्सी भान डर डुसेन २९ बलमा २५ र कागिसो रबाडा ५ […]

November 29, 2020

चेल्सी र टोटेनहम भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति लन्डन क्लब चेल्सीले घरेलु मैदानमा टोटेनहम हस्टपरको सामना गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा फ्रान्क लाम्पार्डको टोली टोटेनहमलाई पराजित गर्दे शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गर्ने दाउमा हुनेछ । शीर्षस्थानको लिभरपुलको १० खेलबाट २१ अंक रहेको छ । ९ खेलबाट चेल्सीको १८ […]

November 29, 2020

स्मिथ भारतविरुद्ध लगातार ‘प्लेयर अफ द म्याच’

एजेन्सी – अष्ट्रेलिया पूर्व कप्तान तथा शीर्षक्रमका ब्याट्सम्यान स्टिभ स्मिथ भारतविरुद्ध लगातार दोस्रो ओडिआई खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । अष्ट्रेलियालाई भारतसँगको तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जिताउन उत्कृष्ट प्रर्दशन गर्दै दुबै खेलमा शतक प्रहार गरेका थिए । दोस्रो खेलमा भारतलाई ५१ रनले हराउन स्मिथले ६४ बलमा १४ चौका र […]

November 29, 2020

भारतमाथि जितसँगै अष्ट्रेलियालाई उपाधि

एजेन्सी – अष्ट्रेलियाले भारतसँगको तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जितेको छ । दोस्रो ओडिआई खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगावै सिरिज जित्न सफल भएको हो । जितका लागि ३ सय ९० रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३८ रन बनाउन सक्यो […]

November 29, 2020

स्मिथको शतकमा अष्ट्रेलियाको विशाल योगफल

एजेन्सी – शीर्षक्रमका पाँच ब्याट्सम्यानको उत्कृष्ट प्रर्दशनमा अष्ट्रेलियाले भारतलाई दोस्रो ओडिआई खेलमा ३ सय ९० रनको विशाल लक्ष्य दिएको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८९ रन बनायो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन शीर्षक्रमका पाँचै ब्याट्सम्यानले ५० भन्दा माथिको योगदान दिए । […]

November 29, 2020

भारतविरुद्ध स्मिथको लगातार शतक

एजेन्सी – अष्ट्रेलियाका शीर्षक्रमका ब्याट्सम्यान स्टिभ स्मिथले भारतविरुद्ध लगातार दोस्रो शतक प्रहार गरेका छन् । पहिलो ओडिआई खेलमा १ सय ५ रनको शतकीय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका स्मिथले दोस्रो खेलमा पनि सानदार शतक प्रहार गर्दै विशाल योगफलको बाटो देखाएका छन् । स्मिथले ६२ बलमा आफ्नो ओडिआई करिअरको ११ औं शतक पूरा गरे […]

November 29, 2020

फिलिप्सको शतकमा न्युजिल्यान्डलाई उपाधि

एजेन्सी – युवा ब्याट्सम्यान ग्लेन फिलिप्सको उत्कृष्ट शतकको सहयोगमा न्युजिल्यान्डले वेस्टइन्डिजलाई दोस्रो टि२० खेलमा ७२ रनले पराजित गर्दै सिरिज जितेको छ । यो जितसँगै घरेलु टोली न्युजिल्यान्डले वेस्टइन्डिजसँगको तीन टि२० आई खेलको सिरिज एक खेल अगावै जितेको छ । जितका लागि २ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.