default_image

अन्तर्राष्ट्रिय

October 30, 2020

हाजार्डको आशा

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणमा मंगलबार बोरुसिया मोन्चेग्लाडबाकसँग २–२ को बराबरी खेलेको रियल म्याड्रिडको टोलीले बिहीबार अभ्यास गरेको छ । फरवार्ड इडन हाजार्डले साताको अन्त्यमा हुएस्काविरुद्ध खेल्ने सम्भावना देखिएको छ । हाजार्डले बिहीबार टोलीका अन्य खेलाडीसँगै अभ्यास गरेका थिए । मंगलबार परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका हाजार्डले राम्रै प्रदर्शन गरेका थिए । २–० […]

October 29, 2020

कोलकातामाथि चेन्नईको रोमान्चक जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । बिहिबार राती सम्पन्न खेलमा कोलकाता चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै प्ले अफको सम्भावना कठिन बनेको छ । जितका लागि १ सय ७३ रन पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो […]

October 29, 2020

नितेश चम्कँदा कोलकाता प्रतिस्पर्धात्मक योगफल

एजेन्सी – ओपनर नितेश राणको अर्ध शतकको सहयोगमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । कोलकाता ओपनर […]

October 29, 2020

कोलकाताविरुद्ध चेन्नईले पहिला बलिङ गर्दै

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले टोलीमा तीन परिवर्तन गरेको छ । फाफ डु प्लेसिस, मोनु कुमार र इमरान ताहिरलाई आज चेन्नईको […]

October 29, 2020

चेन्नईलाई हराउनै पर्ने दबाबमा कोलकाता

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । चेन्नई लिग चरणबाट बाहिरिसकेको छ । चेन्नईलाई आजको खेल प्रतिष्ठाको लडाईं मात्रै हुने छ । तर कोलकातालाई अन्तिम चारमा […]

October 29, 2020

सकीबको प्रतिबन्ध आज सकिँदै

एजेन्सी– बंगलादेशका स्टार अलराउन्डर तथा पूर्व कप्तान सकीब अल हसनमाथि लागेको एक वर्षको अन्तर्राष्ट्रिय प्रतिबन्ध आज सकिँदै छ । गतवर्ष सकीबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा एक वर्षको प्रतिबन्ध लगाएको थियो । जुन प्रतिबन्ध आजदेखि सकिने छ । हाल सकीब अमेरिकामा परिवारका साथ छन् । […]

October 29, 2020

रियल म्याड्रिड समूह चरणबाटै बाहिरिने खतरा

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले अन्तिम समयमा दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकसँग २-२ को बराबरी खेल्यो । हारतर्फ उन्मुख देखिएको रियलले अन्तिम ८ मिनेटमा दुई गोल गर्दै प्रतियोगितामा लगातार चौथो हार टारेको थियो । अघिल्लो सिजन म्यानचेस्टर सिटीसँग राउन्ड अफ ३२ को दुवै लेगमा पराजित रियल यस […]

October 29, 2020

मोराटाको ‘अफसाइड ह्याट्रिक’

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोनाले इटालियन च्याम्पियन युभेन्टसको मैदानमा २-० को जित दर्ता गर्यो । उक्त खेलमा युभेन्टसका फरवार्ड अल्भारो मोराटाले तीन पटक गोल गरेपनि सबै गोल भीएआरको सहायतामा अफसाइड देखिएपछि मान्य भएन । खेलको १४ औं मिनेटमा नै बार्सिलोनाले ओस्मान डेम्बेलेको गोलमा अग्रता लिएको थियो । कप्तान लिओनेल मेस्सीले दिएको लामो […]

October 29, 2020

भारतविरुद्ध खेल्ने अष्ट्रेलियाको टोली घोषणा

एजेन्सी – क्रिकेट अष्ट्रेलियाले अर्को महिना देखि घरेलु मैदानमा हुने भारतविरुद्धको समान तीन ओडिआई र टि२० आई सिरिजलाई टोली घोषणा गरेको हो । अष्ट्रेलियाले बिहिबार ओपनर आरोन फिन्चको कप्तानीमा युवा अलराउन्डर क्यामरन ग्रिनलाई पहिलो पटक समेट्दै सीमित ओभरको लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाले चार टेष्ट सिरिजको लागि भने टोली घोषणा गरेको छैन । […]

October 29, 2020

रासफर्डको ह्याट्रिकमा युनाइटेडको सानदार जित

एजेन्सी – युवा फरवार्ड मार्कस रासफर्डले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर दोस्रो हाफमा नै ह्याट्रिक प्रहार गरेपछि म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा जर्मन प्रतिद्वन्द्वी आरबी लाइप्जिगमाथि ५-० को सानदार जित दर्ता गरेको छ । खेलको पहिलो हाफमा नै मेसन ग्रीनवुडले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले २१ औं मिनेटमा पल पोग्बाको उत्कृष्ट पासलाई […]

Success

Thank you for your time.