default_image

अन्तर्राष्ट्रिय

October 3, 2020

भिनिसियस टोटेनहममा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले लामो समयदेखि अनुबन्ध गर्न खोजिरहेको दोस्रो फरवार्डको रुपमा पोर्चुगिज क्लब बेन्फिकाका ब्राजिली फरवार्ड कार्लाेस भिनिसियसलाई अनुबन्धित गरेको छ । टोटेनहमले २५ वर्षीय भिनिसयसलाई एक सिजनका लागि २.७ मिलियन पाउन्डमा लोनमा अनुबन्धित गरेको हो । सम्झौतामा टोटेनहमले भिनीसियसलाई अर्को सिजन स्थायी खेलाडी बनाउन ४५ मिलियन युरो तिर्नुपर्ने शर्त रहेको छ […]

October 3, 2020

नेयमारको दुई गोलमा पीएसजीको लगातार चौथो जित

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमारले दुई गोल गरेपछि फ्रेन्च लिग वानमा डिफेन्डि च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा पीएसजीले एन्जर्समाथि ६–१ को सानदार जित दर्ता गरेको हो । पीएसजीले शुरुवाती दुई खेलम गुमाएपछि लगातार चौथो जित निकालेको हो । पहिलो र दोस्रो खेलमा लेन्स र मार्सेसँग […]

October 3, 2020

चेन्नईमाथि हैदराबादको रोमान्चक जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउन सक्यो । यो चेन्नईको लगातार तेस्रो हार हो । हैदराबादको लगतार दोस्रो जित हो […]

October 2, 2020

गर्ग चम्कँदा चेन्नईलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – भारतीय यू१९ क्रिकेट टोलीका कप्तान समेत रहेका युवा ब्याट्सम्यान प्रियम गर्गको उत्कृष्ट अर्धशतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनायो […]

October 2, 2020

पीएसजी र एन्जर्स भिड्दै

एजेन्सी – फ्रेन्च लिग वानमा आज राति पाँचौ चरणको एक खेलमा मात्रै प्रतिस्पर्धा हुँदैछ । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा एन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार पार्क डि प्रिन्सेसमा राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा पीएसजी एन्जर्समाथि सहज जित दर्ता गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । सुरुवाती […]

October 2, 2020

युरोपा लिग : ठूला टोलीलाई सहज समूह

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत सिजन २०२०-२१ को समूह चरणको ड्र सम्पन्न भएको छ । इटालियन टोली नेपोली र स्पेनिस लिगको रियल सोसीडाड दुवै एकै समूहमा परेका छन् । प्रिमियर लिग टोली आर्सनल, टोटेनहम हट्स्पर र लेस्टर सिटीलाई भने तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी परेको छ । एसी मिलान र स्कटल्यान्डको च्याम्पियन सेल्टिक एकै समूहमा […]

October 2, 2020

हैदरावादलाई हराएर लय समात्ने चेन्नईको लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि सुरु हुनेछ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा दुवै टोली दोस्रो जितको सोचमा छन् । अंक तालिकामा चेन्नई पुछार र हैदराबाद सातौं स्थानमा छ । चेन्नईले पहिलो […]

October 2, 2020

बायर्नलाई नकार्दै डेस्ट बार्सिलोना पुगे

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले डच क्लब आयाक्सका अमेरिकी डिफेन्डर सर्जिनो डेस्टलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले १९ वर्षीय राइट ब्याक सर्जिनोलाई ५ वर्षको लागि २१ मिलियन युरोमा अनुबन्ध गर्न सफल भएको हो । यसबाहेक उनले ५ मिलियन युरो बोनसको रुपमा पाउनेछन् । बार्सिलोनाले डेस्टलाई बिहीबार सार्वजनिक गरेको हो । उनको सम्झौता २०२५ सम्म रहनेछ […]

October 2, 2020

फातीको लगातार उच्च प्रदर्शन

एजेन्सी – बार्सिलोनाका अन्सु फातीले आफुलाई भविष्यको स्टारको स्थापित हुने संकेत गरिसकेका छन् । ला लिगाको नयाँ सिजन केहि अघिबाट सुरु भएपनि बार्सिलोनाले दुई खेल मात्र खेलेको छ । दुवै खेलमा फाती प्रभावशाली रहेका छन् । उनले २ खेलमा ३ गोल गरिसकेका छन् । १७ वर्षे फातीले आइतबार भिल्लारियलविरुद्ध ४–० को जितमा र गए राती […]

October 2, 2020

नेयमार र अल्भारोलाई थप कारवाही नहुने

एजेन्सी – लिग डि फुटबल प्रोफेसनल (एलएफपी) ले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार नेयमार र मार्सेका स्पेनिस खेलाडी अल्भारो गोन्जालेजले थप कारवाही नगर्ने भएका छन् । मार्सेविरुद्ध १–० ले पराजित भएको खेलको अन्त्यतिर दुई टोलीबीचको हात हालाहालको अवस्था सिर्जना हुदा नेयमारले पनि गोन्जालेजलाई पछाडिबाट हातले हिर्काएका थिए । उक्त खेलमा दुवै […]

Success

Thank you for your time.