default_image

अन्तर्राष्ट्रिय

October 2, 2020

सेल्टामाथि बार्सिलोनाको सहज जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा डि भिगोमासथ सहज जित हात पारेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० को हार चखाएको हो । एवान्का बलाईडोस भिगोमा बिहीबार राति भएको खेलमा बार्सिलोनको सहज जितमा युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टाेले गोल गर्दा […]

October 2, 2020

केनको ह्याट्रिकसँगै टोटेनहमको ७ गोल

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनले ह्याट्रिक प्रहार गरेपछि टोटेनहम हट्सपरले युरोपा लिग छनोटको प्लेअफ खेलमा मक्काबी हाइफालाई ७-२ को फराकिलो अन्तरले पराजित गरेको छ । टोटेनहमले खेलको दोस्रो मिनेटमा नै केनको गोलमा अग्रता लिएको थियो । बेन डेभिसको क्रसमा केनले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरे । १७ औं मिनेटमा जारोन चेरीले झन्डै […]

October 1, 2020

यूईएफए अवार्डमा बायर्नको वर्चस्व

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगसहित गत सिजन तेहेरो उपाधि जितेको जर्मन क्लब बायर्न म्युनिखका खेलाडीले यूईएफएको वर्ष खेलाडी अवार्डमा वर्चस्व जमाएका छन् । यस्तै महिलातर्फ लगातार पाँचौ उपाधि जितेको लियोनका खेलाडीको वर्चस्व रहयो । यूईएफए प्रेसिडेन्टस अवार्ड आइभोरी कोस्टका फरवार्ड डीडीएर ड्रोग्बाले हासिल गरे । यूईएफए अध्यक्ष एलेक्जेन्डर सेफेरिनले प्रदान गर्ने यस अवार्ड ड्रोग्बाले खेलसँगै […]

October 1, 2020

च्याम्पियन्स लिगमा युभेन्टस र बार्सिलोना एकै समूहमा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सन् २०२०-२१ सिजनमा इटालियन च्याम्पियन युभेन्ट्स र बार्सिलोना समूह जी मा परेका छन् । यि दुई खेलाडी २०१८ पछि पहिलोपटक एक आपसमा भिड्ने तय भएको हो । च्याम्पियन्स लिगमा भने चौथो भेट हो । स्पेनिस ला लिगाको एल क्लासिकोमा यि दुई खेलाडीको प्रतिस्पर्धा हुने गरेको थियो । च्याम्पियन्स लिगमा […]

October 1, 2020

च्याम्पियन्स लिग ‘ड्र’ आज

एजेन्सी – नयाँ सिजन सन् २०२०–२१ को युइएफए च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ आज राति हुँदैछ । जेनेभामा हुने समूह विभाजन नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) मा आबद्ध देशका विभिन्न ३२ टिमलाई ८ समूहमा विभाजन गरिने छ । च्याम्पियन्स लिगमा ८ समूहका लागि विभिन्न देशका ३२ […]

October 1, 2020

लिभरपुल र आर्सनल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगका दुई चिर परिचित प्रतिद्धन्द्धी लिभरपुल र आर्सनल इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणमा प्रतिस्पर्धा गर्दैछ । खेल एनफिल्डमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । घरेलु मैदानमा लिभरपुल आर्सनललाई पराजित गर्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । गत मंगलबार राति प्रिमियर लिगमा पनि ३–१ को सहज जित पाएकाले लिभरपुल सोही […]

October 1, 2020

बार्सिलोनालाई सेल्टाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज बिहीबार राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको उपविजेता क्याटलान क्लब सेल्टा डि भिगोको भ्रमणमा निस्कदा सेभिया र लेभान्टे तथा एथ्लेटिको बिल्वाओ र काडिजबीच पनि प्रतिस्पर्धा हुँदैछ । सेल्टा र बार्सिलोनाबीचको खेल एवान्का बालाइडोस भिगोमा नेपाली समयअनुसार राति १ः१५ बजे हुनेछ । तीन खेल सम्म अपराजित रहेको सेल्टा […]

October 1, 2020

चलेन सुआरेजको जादु

एजेन्सी – क्याटलान क्लब बार्सिलोना छोडेर एटलेटिको म्याड्रिड गएका फरवार्ड लुइस सुआरेजले पहिलो खेलमा सानदार प्रदर्शन गरेपनि दोस्रो खेलमा भने त्यसलाई निरन्तरता दिन सकेनन् । आइतबार भएको खेलमा ग्रानडाविरुद्ध डेब्यु गर्ने क्रममा सुआरेजले मैदानमा जम्मा २० मिनेट बिताएपनि २ गोल र १ असिस्ट प्रदान गरेका थिए । उनी खेलको ७० औं मिनेटमा डिएगो कोस्टाको स्थानमा […]

October 1, 2020

अब महिला एल क्लासिको पनि

एजेन्सी – एल क्लासिको स्पेन मात्र होइन विश्व फुटबलमै चर्चित खेलमा पर्छ । स्पेनिस ला लिगाका दुई बलिया टोली रियल म्याड्रिड र बार्सिलोनाबीचको जुनसुकै प्रतिस्पर्धालाई पनि एल क्लासिकोको नामले परिचित छ । लिगमा यो खेल बेग्लै महत्त्वका साथ हेरिन्छ । स्तरीय खेलाडीसँगै दुई टोलीबीच मैदानभित्र लामो समयदेखिको पृथक सम्बन्धले एल क्लासिकोलाई झनै रोचक बनेको छ […]

October 1, 2020

चेल्सीका बार्कले एस्टन भिल्लामा

एजेन्सी – लन्डन क्लब चेल्सीका मिडफिल्डर रोस बार्कले आश्चर्यचकित रुपमा प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्धित भएका छन् । एस्टन भिल्लाले २६ वर्षीय बार्कलेलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रशिक्षणमा अघिल्लो सिजन ३१ खेलमा मौका पाएपनि यो सिजन चेल्सीले काई हाभर्टज र हाकिम जियाचलाई अनुबन्ध गरेपछि उनले पहिलो रोजाईमा […]

Success

Thank you for your time.