default_image

अन्तर्राष्ट्रिय

September 15, 2020

वल्भ्सले सेफिल्डलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्सले सेफिल्ड युनाइटेडमाथि सहज जित हात पारेको छ । वल्भ्सले सेफिल्डमाथि उसकै मैदानमा २–० को सहज जित हात पारेको हो । सोमबार राति भएको खेलमा वल्भ्सको सहज जितमा राउल जिमिनेज र रोमेन सइसले गोल गरे । खेलको ६ मिनेटभित्र लिएको २–० को अग्रता नै वल्भ्सको जितमा पर्याप्त बन्यो । खेलको […]

September 15, 2020

बार्सिलोनाको मार्टिनेज भित्र्याउने योजना अवरुद्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले इन्टर मिलानका फरवार्ड लाउराटो मार्टिनेजलाई भित्राउन योजना अहिले अघि बढ्न सकेको छैन । गत सिजनदेखि नै बार्सिलोनाले नयाँ सिजनका लागि मार्टिनेजलाई सबैभन्दा प्राथमिकतामा राखिएको बताइएको छ । केहि दिन अघिसम्म पनि काटलान क्लबले अर्जेन्टिना फरवार्डका लागि प्रस्ताव अघि बढाएका थियो । बार्सिलोना र मार्जिनेजका प्रतिनिधिबीच छलफल भएको बताइएको थियो । […]

September 15, 2020

चेल्सीको सानदार सुरुवात

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात गरेको छ । प्रिमियर लिगको पहिलो खेलमा चेल्सीले ब्राइटनमाथि ३–१ को सहज जित दर्ता गरेको हो । ब्राइटनको मैदानमा चेल्सीको जितमा कप्तान जर्गिन्हो, रिस जेम्स र कर्ट जोउमाले समान एक गोल गरे । घरेलु टोलीका लियान्द्रो ट्रोसार्डले एक गोल फर्काए । सोमबार राति भएको खेलमा […]

September 14, 2020

नेयमारलाई लामो प्रतिबन्धको सम्भावना

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीच आइतबार भएको फ्रेन्च लिग वानको खेलमा ब्राजिलियन सुपरस्टार नेयमारसहित ५ खेलाडीले रातो कार्ड प्राप्त गरे । प्रोफेसनल फुटबल लिग फ्रान्सले आइतबारको घटनाबारे छानविन गरेर बुधबार निर्णय सुनाउने जनाएको छ । पार्क डि प्रिन्सेस स्टेडियममा आइतबार राति भएको खेलमा पीएसजीलाई पराजित गर्न मार्सेलीका फ्लोरिएन थोउभिनले पहिलो […]

September 14, 2020

सिल्भा, चिलवेल र जियाचले ब्राइटनविरुद्ध नखेल्ने

एजेन्सी – यसै समरमा लन्डन क्लब चेल्सीले अनुबन्ध गरेका डिफेन्डर थियागो सिल्भा, मिडफिल्डर हाकिम जियाच र डिफेन्डर बेन चिलवेलले इंग्लिस प्रिमियर लिगको पहिलो खेल गुमाउने भएका छन् । चेल्सीका प्रशिक्षक फ्रान्स लाम्पार्डले यि तीन खेलाडी प्रिमियर लिगको पहिलो खेल नखेल्ने पुष्टि गरेका छन् । चेल्सीले सोमबार राति ब्राइटनसँग खेल्दै नयाँ सिजनको sसुरुवात गर्दैछ । जियाचले […]

September 14, 2020

विदेशी खेलाडीमा निर्भर राजस्थान

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो संस्करणमै राजस्थान रोयल्सले उपाधि जित्दै सनसनी मच्चाएको थियो । त्यसयता भने राजस्थानको प्रर्दशन लगातार कमजोर रहँदै आएको छ । सन् २००८ मा चेन्नई सुपर किंग्सलाई फाइनलमा तीन विकेटले पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेको राजस्थानले त्यसयता फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । आगमी हप्ता देखि […]

September 14, 2020

हेभीवेट चेल्सीलाई ब्राइटनको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (सोमबार) राति पहिलो राउन्ड अन्तर्गत दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । यो सिजन खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको चेल्सीले ब्राइटनको भ्रमण गर्दा सेफिल्ड युनाइटेड र वल्भ्सबीचको खेल पनि आज राति हुँदैछ । सेफिल्ड र वल्भ्सबीचको खेल नेपाली १०ः४५ बजे तथा ब्राइटन र चेल्सीबीच राति १ बजे प्रतिस्पर्धा हुनेछ । हेभीवेट […]

September 14, 2020

प्रशिक्षक सान्टो वल्भ्समै बस्ने

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सका मुख्य प्रशिक्षक नुनो इस्पिरिटो सान्टोले क्लबसँग नयाँ सम्झौता गरेका छन् । पोर्चुगिज प्रशिक्षक सान्टोले वल्भ्ससँग थप तीन वर्ष क्लबमा रहने गरी सम्झौता गरेका छन् । नयाँ सम्झौतासँगै ४६ वषीसान्टो सन् २०२३ को सिजनको अन्त्यसम्म वल्भ्समा रहनेछन् । सान्टोले वल्भ्ससँगको सम्झौता एक वर्ष बाँकी रहदै नयाँ सम्झौता गरेका हुन् […]

September 14, 2020

आसर्नलका गोलरक्षक मार्टिनेज एस्टन भिल्लामा

एजेन्सी – लन्डन क्लब आर्सनलका अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेज अर्काे प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्धित भएका छन् । भिल्लाले मार्टिनेजलाई पहिलो रोजाईमा खेलाउन विश्वस्त पार्दै ४ वर्षको लागि १५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । २८ वर्षीय मार्टिनेजलाई अनुबन्ध गर्न अर्काे प्रिमियर लिग क्लब ब्राइटनले पनि प्रयास गरेको थियो । तर, उनले भिल्ला पार्क […]

September 14, 2020

नेयमारसहित ५ खेलाडीलाई रातो कार्ड, १२ पहेंलो कार्ड

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीच आइतबार भएको फ्रेन्च लिग वानको खेलमा ब्राजिलियन सुपरस्टार नेयमारसहित ५ खेलाडीले रातो कार्ड प्राप्त गरे । पार्क डि प्रिन्सेस स्टेडियममा आइतबार राति भएको खेलमा पीएसजीलाई पराजित गर्न मार्सेलीका फ्लोरिएन थोउभिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३१औं मिनेटमा डिमिट्री पाएटको पासमा […]

Success

Thank you for your time.