October 24, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ३ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दिल्ली कोलकातालाई हराउँदै शीर्षस्थानमा उक्लिन चाहन्छ । दिल्ली आजको खेलमा विजयी भए प्ले अफ लगभग पक्का पक्कि हुने छ । कोलकातालाई […]
October 24, 2020
एजेन्सी– चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा इतिहासकै खराब प्रर्दशन गरेको छ । तीन पटकको च्याम्पियन चेन्नईले यस अघिका सिजनमा फाइनलमा लगातार सहजै स्थान बनाउँदै आएको थियो । यसपटक भने चेन्नई पहिलो पटक प्ले अफ नपुगि बाहिरिने पथमा छ । चेन्नई लिग चरणबाट बाहिरिन औपचारिकता बाँकी देखिन्छ । चेन्नई लिग चरणबाट पहिलो […]
October 24, 2020
एजेन्सी – फरवार्ड प्याट्रिक बामफर्डले ह्याट्रिक प्रहार गरेपछि लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शुक्रबार राती एस्टन भिल्लालाई ३-० ले पराजित गरेको छ । यसअघि लिगमा शत प्रतिशत जित हासिल गरिरहेको भिल्लाले पहिलो हार बेहोरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बामफर्डले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका थिए । ५५ अौं मिनेटमा बामफर्डले पहिलो गोल […]
October 24, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार साविक विजेता रियल म्याड्रिड र उपविजेता बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ । विश्व फुटबलमा नै बेग्लै महत्त्व बोकेको यो खेल शनिबार नेपाली समयानुसार साँझ ७:४५ सुरु हुनेछ । खेलअघि पत्रकार सम्मेलनमा बोल्दै बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले रियलबाट कडा प्रतिस्पर्धाको आशा गरिएको बताए । ‘रियलले पछिल्ला खेलमा गरेका गल्ति पक्कैपनि यस […]
October 24, 2020
एजेन्सी – रियल म्याड्रिड र बार्सिलोना दुवै क्लब इतिहासकै कठिन समयबाट गुज्रिरहेका छन् । दुवै टोलीको युरोपमा दबदबा छैन, घरेलु लिगमा संघर्षरत छन् र दिन प्रतिदिन टोली कमजोर हुँदै गइरहेको छ । रियल र बार्सिलोना दुवैले टोलीमा परिवर्तन गर्ने प्रयास गरिरहँदा त्यसमा सफलता हासिल गर्न सकेका छैनन् । अनुभवी खेलाडीभन्दा युवा खेलाडीमा दुवै टोलीको विश्वास […]
October 24, 2020
एजेन्सी – बार्सिलोनाका सुपरस्टार लोओनल मेस्सीले ला लिगामा एक पछि अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । खेल जीवनको सुरुवातबाट उनले स्तरीय प्रदर्शन गर्दै आएका छन् । तर, लामो खेल जीवनमा उनका त्यस्ता नसोचिएको कीर्तिमान पनि छ । उनले आउने दिनमा अन्य कीर्तिमान राख्ने सम्भावना पनि त्यत्तिकै छ । मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले शनिबार रियल […]
October 23, 2020
एजेन्सी– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्यो । मुम्बईको सानदार जितमा ईशान किशन ३७ बलमा ६ चौका र ५ छक्का […]
October 23, 2020
एजेन्सी– युवा ब्याट्सम्यान साम करनको अर्धशतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डिन्सलाई १ सय १५ रनको सामान्य लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनायो । चेन्नईका युवा ब्याट्सम्यान साम करनले ४७ बलमा ४ […]
October 23, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सविरुद्ध मुम्बई इन्डियन्सले पहिला फिल्डिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा मुम्बईका कार्यवाहक कप्तान काइरन पोलार्डले टस जित्दै पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । नियमित कप्तान रोहित शर्मा आज टोलीमा छैनन् । रोहित किंग्स इलेभेन पन्जाबसँगको खेलको क्रममा सुपभर ओभरमा घाइते हुन […]
October 23, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार सिजनको पहिलो एल क्लासिको हुँदैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुनेछ । बार्सिलोनाले रियल म्याड्रिडविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको छ । गोलरक्षक मार्क आन्दर टेर स्टेगन अझैपनि पूर्ण फिट नभएकाले शनिबार हुने खेलको लागि टोलीमा रहने छैनन् । उनी प्रशिक्षणमा भने सामान्य अभ्यास गर्न थालिसकेका छन् । उनीसँगै डिफेन्डर स्यामुएल उम्टिटी र म्याथिअस फर्नान्डेस पनि चोटका कारण बाहिर रहेका […]