October 23, 2020
एजेन्सी – लगातार दुई हारपछि रियल म्याड्रिड जितको लयमा फर्कने प्रयास स्वरुप अभ्यासमा जुटेको छ । ला लिगामा काडिज र च्याम्पियन्स लिगमा शाख्तार डोनेस्कसँगको हारपछि शनिबार एल क्लासिकोमा रियलले बार्सिलोनाको सामना गर्दैछ । एल क्लासिकोका लागि रियलले बिहीबार प्रशिक्षण गरेको थियो । धेरैको कौतुहलता कप्तान सर्जियो रामोस एल क्लासिकोमा हुने छन् कि छैनन् भन्नेमा बढी […]
October 23, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । गत वर्षको विजेता मुम्बई र उप विजेता चेन्नई दुबैलाई आजको खेल महत्त्वपूर्ण छ । चेन्नईलाई अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना […]
October 23, 2020
एजेन्सी – क्रिकेटमा शतकको आफ्नै महत्त्व हुन्छ । कमजोर होस वा बलियो टोलीविरुद्ध होस् शतकको आवश्यकता हरेक खेलाडीको करिअरमा हुन्छ । केहि शतक स्मरणीय हुन्छन् त केहि छोटो समयका लागि सम्झिने हुन्छ । टोलीको आवश्यकता र महत्त्वलाई हेरेर शतकको महत्त्व पनि फरक पर्छ । टि२० क्रिकेटमा शतक प्रहार गर्नु पक्कै सामान्य कुरा होईन । तर पछिल्लो समय ब्याटिङमा आएको […]
October 23, 2020
एजेन्सी– स्पेनिस फुटबल महासंघ (आरएफइएफ) ले ला लिगामा शनिबार हुने ७ खेलका लागि रेफ्रीहरुको घोषणा गरेको छ । रियल म्याड्रिड र बार्सिलोनाबीच हुने एल क्लासिकोको मुख्य रेफ्री जुआन मार्टिनेज मुनुएरा रहनेछन् । भिएआरमा भने जोसे मारिया सान्चेज मार्टिनेज हुनेछन् । मार्टिनेज मुनुएराले आफ्नो रेफ्री करियरमा २७ पटक रियलको खेलमा रेफ्रीको भुमिका निर्वाह गरेका छन् । […]
October 23, 2020
एजेन्सी – जर्मन क्लब बायर लिभरकुसनले युरोपा लिगको समूह चरणको पहिलो खेलमा फ्रेन्च प्रतिद्धन्द्धी निसमाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा लिभरकुसनले निसमाति ६–२ को फरालिो जित हात पारेको हो । बेएरिना लिभरकुसनमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा करिम बेल्लाराविले दुई तथा नादिम एमिरी, लुकास एलारियो, मोउसा डियावी र फ्लोरियल […]
October 23, 2020
एजेन्सी – स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगको समूह चरणको पहिलो खेलमा टर्किस क्लब सिभास्पोरमाथि रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा ८ गोल भएको खेलमा भिल्लारियलले सिभास्पोरमासथ ५–३ को जित निकालेको हो । भिल्लारियलमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा पाको अल्कासेरले दुई तथा ताकेफुसा कुवो, कार्लाेस बाका र जुवान फोयथले गोल गरे । […]
October 23, 2020
एजेन्सी – इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिगमा विजयी शुरुवात गरेको छ । मिलानले स्कटिस क्लब सेल्टिकलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो । सेल्टिक पार्क ग्लास्कोमा बिहीबार राति भएको खेलमा मिलानको जितमा राडे क्रुनिक, ब्राहिम डियाज र जेन्स पिटर हगले गोल गर्दा सेल्टिकका मोहम्मेद इलयोनोउसीले गरेको गोल सान्वना बन्यो । खेलको १४औं […]
October 23, 2020
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपर र लेस्टर सिटीले युुरोपा लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । समूह ‘जे’ मा टोटेनहमले अष्ट्रियन क्लब लास्कमाथि ३–० को सहज सजत हात पारेको हो । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा टोटेनहमको सहज जितमा लुकास मौउरा र ह्युङ मिन सनले गोल गर्दा एक गोल उपहार पाएको थियो […]
October 22, 2020
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान मनिष पान्डेको उत्कृष्ट प्रर्दशनमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १८.१ ओभरमा २ विकेटको क्षतिमा जित हासिल गर्यो । हैदराबादको जितमा मनिष पान्डे ४७ बलमा ४ चौका र ८ […]
October 22, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ बनायो । राजस्थानले पहिलो विकेट चौथो ओभरको तेस्रो बलमा गुमाएको थियो । नन स्ट्राइकका ओपनर […]