default_image

अन्तर्राष्ट्रिय

October 25, 2020

चोटले थपेको चिन्ता

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा खेलाडीलाई चोटको समस्या एउटा चिन्ताको विषय बन्दै आएको छ । एक दर्जन भन्दा बढी खेलाडी घाइते भएका छन् । ६ खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । ब्याट्सम्यान भन्दा बलरले बढी चोटको समस्या खेप्दै आएका छन् । यस सिजनमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद चोटको सबैभन्दा ठूलो चपेटामा परेका फ्रेन्चाइज […]

October 25, 2020

पीएसजीको जितमा एमबाप्पे र किनको दुई गोल

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनका इटालियन फरवार्ड मोइस किनले दुई गोल गरेपछि फ्रान्सेली लिगको पुछारमा रहेको डिजोन ४-० ले पराजित भएको छ । प्रिमियर लिग क्लब एभर्टनबाट लोनमा पीएसजी पुगेका किनले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । मिचेल बेकरको क्रसलाई भलीमा गोल गर्दै किनले गोल गरेका थिए […]

October 25, 2020

लिभरपुलको पुनरागमन जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सी र म्यानचेस्टर युनाइटेडको खेल बराबरीमा टुंगिदा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि २-१ को जित हासिल गरेको छ । साविक विजेता लिभरपुल खेलमा पछि परेपनि पुनरागमन गर्न सफल रहयो । खेलको १३ औं मिनेटमा चोटका कारण बाहिर रहेका भर्जिल भान डाइकको स्थानमा डिफेन्समा खेलिरहेका फाबिन्होले ओलिभर मक्बर्नीलाई लडाएपछि रेफ्रीले पेनाल्टी […]

October 25, 2020

हैदराबादमाथि पन्जाबको नाटकीय जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा शनिबार सनराइजर्स हैदराबादमाथि किंग्स इलेभेन पन्जाबले १२ रनको नाटकीय जित हात पारेको छ । जितको लागि १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.५ ओभरमा १ सय १४ रनमा अल आउट भएपछि पन्जाबले महत्वपूर्ण २ अंक हात पारेको हो । एक समय सहज जिततर्फ […]

October 24, 2020

बार्सिलोनाको मैदानमा रियल म्याड्रिडको जित

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले ला लिगा अन्तर्गत शनिबार भएको बार्सिलोनाविरुद्ध एल क्लासिकोमा जित हासिल गरेको छ । क्याम्प नोउमा भएको खेलमा रियल ३-१ ले विजयी भएको हो । पाहुना टोली रियलले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो । युवा मिडफिल्डर फेडे भालभेर्डेले करीम बेन्जेमाको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै राम्रो फिनिस गरेका […]

October 24, 2020

वरुणको पाँच विकेटमा कोलकाताको सानदार जित

एजेन्सी– स्पिनर वरुण चक्रबर्तीले उत्कृष्ट प्रर्दशन गर्दै पाँच विकेट लिएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ५९ रनको सानदार जित निकालेको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन बनाउन सक्यो । दिल्लीले पहिलो ओभरको […]

October 24, 2020

दबाबका बीच जिदानको दृढता

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफुलाई भविष्यमा गरिने चर्चाले खासै असर नगर्ने स्पष्ट पारेका छन् । क्याम्प नोउमा बार्सिलोनाविरुद्ध हुने सिजनको पहिलो एल क्लासिकोको अघि जिदानले यस्तो भनाई सार्वजनिक भएको हो । विना दर्शक एल क्लासिको शनिबार साँझ नेपाली समय अनुसार ७:४५ मा सुरु हुँदैछ । ला लिगामा काडिज र च्याम्पियन्स लिगमा शाख्तार […]

October 24, 2020

पन्जाबको लयलाई रोक्न हैदराबादलाई चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा आज किंग्स इलेभेन पन्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोली ‘गर वा मर’ को अवस्थामा छन् । अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना कायमै राख्न दुबै […]

October 24, 2020

दिल्लीलाई कोलकाताको बलियो लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १ सय ९५ रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । कोलकातालाई बलियो योगफलमा पुर्याउन नितेश राणा र अलराउन्डर सुनिल नारायणले […]

October 24, 2020

शान्त एल क्लासिको

एजेन्सी – बार्सिलोना र रियल म्याड्रिडबीच शनिबार हुने विश्व प्रसिद्ध एल क्लासिलको फुटबल इतिहासमै पहिलो पटक विना दर्शक हुँदैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुनेछ । कोरोना भाइरसको महामारी अझै अन्त्य नभएका कारण स्पेनमा माथिल्लो स्तरको फुटबल अहिले पनि बन्द रंगशालामा भइरहेका छन् । त्यसको अर्थ क्लासिको क्याप नोउमा विना दर्शक हुनेछ […]

Success

Thank you for your time.