July 6, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिग च्याम्पियन लिभरपुलले एस्टन भिल्लामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले भिल्लामाथि २–० को सहज जित निकालेको हो । लिभरपुलको जितमा साडियो माने र कर्टिस जोन्सले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । एनफिल्डमा खेलको शुरुवातदेखि नै घरेलु टोलीले एस्टन […]
July 6, 2020
एजेन्सी – अघिल्लो खेलमा यो सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको लिभरपुललाई ४–० को हार चखाएको म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा सिटी घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो । सिटीलाई हार चखाउन चे एडाम्सले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सेन्ट मेरिज स्टेडियम ह्याम्पसाइर साउथह्याम्पटनमा भएको […]
July 6, 2020
एजेन्सी – स्टार फरवार्डद्धय लुइस सुआरेज र एन्टोइन ग्रिजमनले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लारियलमाथि सानदार जित हात पारेको छ । बार्सिलोनाले घरेलु टोलीमाथि ४–१ को सानदार जित निकाल्दै शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरुी ४ मा छोट्याएको हो । जितसँगै बार्सिलोनाले उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । ला लिगामा चार खेल […]
July 5, 2020
एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले आइतबार भएको खेलमा एथ्लेटिक बिल्वाओलाई १-० ले पराजित गरेको छ । रियलले आइतबार राति भएको खेलमा घरेलु टोली एथ्लेटिको क्लब बिल्वाओको चुनौती १–० ले पन्छाउदै उपाधि यात्रालाई थप मजवुत बनाएको हो । कोरोनापछि रियलको यो लगातार शतप्रतिशत सातौ जित हो । ला लिगामा चार चरणको खेल […]
July 5, 2020
एजेन्सी – स्पेनिस ला लिगाको ३४औं चरणमा आज (आइतबार) शीर्षस्थानको रियल म्याड्रिड र दोस्रो स्थानको बार्सिलोना भिन्न समयमा मैदान उत्रनेछन् । रियल म्याड्रिडले एथ्लेटिको क्लब बिल्बाओको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ । रियलको लागि ला लिगाको बाँकी रहेको पाँच खेल मध्ये यो खेल नै निकै महत्वपुर्ण खेलको रुपमा हेरिएको छ […]
July 5, 2020
एजेन्सी – स्पेनिस ला लिगाको ३४औं चरणमा आज (आइतबार) राति विभिन्न चार खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष स्थानको रियल म्याड्रिड र दोस्रो स्थानको बार्सिलोनाले आ–आफ्नो प्रतिद्वन्द्वीको सामना गर्दैछ । क्याटलान क्लब बार्सिलोना भिल्लारियलको भ्रमण गर्दैछ । खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ । उपाधि यात्रालाई जीवितै राख्न बार्सिलोनालाई भिल्लारियलविरुद्धको खेलमा जित आवश्यक छ […]
July 5, 2020
एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सिरी ए अन्तर्गत शनिबारको खेलमा टोरिनोविरुद्ध फ्रिकिकमा सिधै गोल गर्दै दुई वर्षदेखि चलिरहेको फ्रिकिक गोलको खडेरी तोडेका छन् । युभेन्टसले लिगको शीर्षस्थानमा अग्रता बढाउने क्रममा ४-१ को जित दर्ता गरेको थियो । दोस्रो हाफमा रोनाल्डोको फ्रिकिक गोलसँगै युभेन्टस ३-१ ले अगाडी बढ्दै जिततर्फ अग्रसर रहेको थियो । खेलपछि पत्रकारसँग […]
July 5, 2020
प्रकाश तिमल्सिना, काठमाडौं तातामीमा पदकका लागि संघर्ष गर्दै आएका कराते खेलाडी दिवस श्रेष्ठ ग्ल्यामरको दुनियाँमा पनि प्रवेश गर्ने तयारीमा छन् । करातेमा जमेका दिवस मोडलिङको दुनियाँमा कस्तो रेन्सपन्स आउला भन्नेमा उत्साहित छन् । ‘मेरो लागि यो नितान्त नयाँ क्षेत्र हो । एक दुई पटक र्याम्पमा हिडेको बाहेक यसमा मेरो खासै अनुभव छैन’, उनले भने, ‘कोभिड […]
July 5, 2020
एजेन्सी – वेस्ट इन्डिजसँगको तीन टेष्ट सिरिज अन्तर्गत पहिलो टेष्टको लागि इंग्ल्यान्ड क्रिकेट बोर्डले १३ सदस्य टोली घोषणा गरेको छ । पहिलो टेष्ट बुधबारदेखि साउथह्याप्टनमा सुरु हुँदै छ । बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले टोली घोषणा गरेको हो । स्टोक्स इंग्ल्यान्डको ८१ औं टेष्ट कप्तान बन्नेछन् । स्थायी कप्तान जो रुटले आफ्नो श्रीमती क्यारीले दोस्रो सन्तान […]
July 5, 2020
एजेन्सी – लन्डन क्लब चेल्सी र आर्सनलले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । चेल्सीले घरेलु मैदानमा शनिबार राती भएको खलेमा वाट्फोर्डमाथि ३–० को सहज जित हात पारेको हो । स्टामफोर्ड ब्रिजमा चेल्सीको सहज जितमा ओलिभर जिरुउड, विलियन र रोस बार्कलीले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक सम्भव भएको थियो […]