July 7, 2020
एजेन्सी – स्पेनिस ला लिगामा सेभियाले शीर्ष चारमा बलियो पकड बनाएको छ । घरेलु मैदानमा एइवरमाथि १–० को झिनो जित निकाल्दै शीर्ष चारमा बलियो पकड बनाउदै अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई छनोट हुने सम्भावना बलियो बनाएको हो । जितसँगै सेभिल्लाको ३४ खेलबाट ६० अंक पुगेको छ । जुन पाँचौ स्थानको भन्दा ६ अंकले बढी हो […]
July 7, 2020
एजेन्सी – एभर्टनका डिफेन्डर माइकल किनको आत्मघाती गोल सहयोगमा टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा महत्त्वपुर्ण जित निकालेको छ । टोटेनहमले एभर्टनमाथि १–० को झिनो जित निकालेको हो । टोटेनहमकै मैदानमा सोमबार राति भएको खेलमा पहिलो हाफमा माइकल किन गरेको आत्मघाती गोल नै टोटेनहमको जितमा पर्याप्त बन्यो । उनले खेलको २४औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका […]
July 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई जमैका तलावाजले अनुबन्ध गरेको छ । आफ्नो न्यूनतम मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) मूल्य तोकेका सन्दीप दोस्रो राउन्डमै छनोटमा परेका हुन् । सन्दीपले सिपिएलमा जमैकाबाट खेल्ने पक्का भएपछि मैदान फर्कन उत्साहित रहेको बताए । ‘ […]
July 6, 2020
विजय नेपाली, पोखरा पटक पटक विवादमा पर्दै आएको कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) गत माघ देखि झन् बढी विवादको दलदलमा फसेको थियो । कास्की एन्फा विवाद मुख्य त त्यसका अध्यक्ष मिलन गुरुङको वरिपरि घुमिरहेको छ । २०७५ माघमा भएको छैटौँ संस्करणको मनकामना केबलकार पोखरा कपको आयव्यय सार्वजनिक नगरेको भन्दै बारम्बार विवादमा आउने गरेपनि गत […]
July 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा जमैका तलावाजले अनुबन्ध गरेको छ । सन्दीपले आफ्नो न्यूनतम मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) मूल्य तोकेका थिए । सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ । […]
July 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यवहाक सदस्य–सचिवको जिम्मेवारी दिएको छ । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार ढकाललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लािग राखेपको […]
July 6, 2020
पोखरा (हाम्रो खेलकुद)– अमेरिकामा बासोबास गर्दै आएका फुटबल प्रशिक्षक प्रदिप हुमागाईले सहारा क्लब पोखरालाई आर्थिक सहयोग गरका छन् । एफसीका ए लाइसेन्स प्राप्त रुस्लान थ्री स्टारका पूर्व प्रशिक्षक समेत रहेका हुमागाईले आफ्नो लागि जुलाई ७ ‘स्पेशल डे’का रुपमा रहेकोले १ सय अमेरिकी डलर सहयोग गरेका हुन् । यद्दपी उनले यो स्पेशल डे का बारेमा भने […]
July 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ‘ए’ डिभिजन क्लबलाई सहयोग रकम हस्तान्तरण गरेको छ । महानगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौंका ६ ‘ए’ डिभिजन क्लबलाई प्रति क्लब १० लाखका दरले ६० लाख रुपैया सहयोग रकम हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष तथा प्रतिनिधिलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, […]
July 6, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोली र एटलान्टाले जित हात पारेको छ । नेपोलीले रोमालाई २–१ ले पराजित गरेको हो । नेपोलीको जितमा जोसे मारिया कालेजोन र लोरेन्जो इन्सिग्नेले गोल गरे । रोमामा हेनरिक मिख्तारियनले गोल गरेपनि हार टार्न सकेन । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु मैदानमा आइतबार राति […]
July 6, 2020
एजेन्सी – खेलमा लिएको अग्रता र पेनाल्टी चुकाउँदा इन्टर मिलान इटालियन सिरी ‘ए’ मा बोलोग्नासँग २–१ ले स्तब्ध बनेको छ । यो हारसँगै इन्टरले दोस्रो स्थानको लाजियोसँगको अंक दुरी छोट्याउने मौकासमेत गुमाएको छ । इन्टरका रोमेलु लुकाकुले गोल गर्दा बोलोग्नाका मुसा जुवारा र मुसा बारोले गोल गरे । दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य […]