June 26, 2020
एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी बिहीबार रातीको खेलमा चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले ७ खेल अगाडी नै उपाधि जितेको हो । घरेलु मैदान स्टामफर्ड ब्रिजमा चेल्सीले पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो । अमेरिकी विंगर क्रिस्टियन पुलिसिचले चेल्सीका लागि पहिलो […]
June 25, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) बाट भलिबल खेल्ने म्याट सहयोग स्वरुप प्राप्त गरेको छ । झन्डै ७० लाख रुपैयाँ बराबरको म्याट गत साता काठमाडौं आइपुगेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । फाइल तस्बिर एफआइभिबी डेभलपमेन्ट हव २०१९ प्रोजेक्टमा छनोट भएर म्याट प्राप्त गरेको बताइएको छ । एफआइभिबीले सामाग्री पठाएको यो चौथो […]
June 25, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा नयाँ खेलकुद विकास ऐन लागु हुने भएको छ । संघिय संसदको दुवै सदनको बैठकबाट पारित भइसकेको ऐनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेसँगै खेलकुदमा नयाँ ऐन लागु भएको हो । नयाँ खेलकुद खेलकुदको संगठनको संरचनामा पनि परिवर्तन हुनेछ । अब ७ प्रदेशमा राष्ट्रिय खेलकुद परिषद् गठन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् […]
June 25, 2020
एजेन्सी – अर्जेन्टिनी तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले शर्तसहित क्लबसँग सम्झौता नवीकरण गर्न तयारी गरेका छन् । मेस्सीले थप दुई वर्ष बार्सिलोनासँग सम्झौता गर्न सहमत भएको बुझिएको छ । नयाँ सम्झौता भएको अवस्थामा मेस्सी २०२३ सम्म बार्सिलोनामा रहनेछन् । हाल मेस्सीको सम्झौता अर्काे सिजनको समरसम्म रहेको छ । क्लबका अध्यक्ष जोसेप मारिया बार्टाेमेउ […]
June 25, 2020
काठमाडौ (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको प्रशिक्षण यसै महिनादेखि थाल्ने तयारी गरेको छ । असार तेस्रो वा चौथो साता देखि प्रशिक्षण गर्ने तयारीमा रहेको क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रशिक्षण सुरु गर्न अनुमति दिन पत्र पठाएको स्रोतले जनाएको छ । क्यानले राखेपबाट अनुमति प्राप्तसँगै प्रशिक्षण थाल्ने छ । ‘राखेपलाई […]
June 25, 2020
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले टोलीका कप्तान सर्जियो रामोसको खुलेर प्रशंसा गरेका छन् । रियलले रियल मालोर्कालाई बुधबार २–० ले हराउँदा दोस्रो गोल रामोसले फ्रिकिकमा गरेका थिए । रामोसले झन्डै २० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार वालको माथिबाट टप कर्नरमा गोल भएको थियो । उत्कृष्ट प्रदर्शन गरेका मालोर्काका कप्तान तथा गोलरक्षक रेइनाले समेेत […]
June 25, 2020
एजेन्सी – छोटो कद, लामो कपाल, अर्जेन्टिनाको सेतो र निलो धर्के जर्सी, बायाँ खुट्टाले बलमा राम्रो नियन्त्रण अनि अगाडी आएका डिफेन्डरलाई एकपछि अर्को गर्दै छलाएर अगाडी बढ्ने शैली । युवा अवस्थामा लिओनेल मेस्सीको यस्तै शैलीले विपक्षी र समर्थकमाझ छाप बसाएको थियो । तर यसपटक उक्त खेलाडी लिओनेल मेस्सी थिएनन् । उनी लुका रोमेरो हुन् । […]
June 25, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाअन्तर्गत घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई पराजित गर्दै लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बुधबार रातिको खेलमा रियल २-० ले विजयी रहयो । खेलको सातौं मिनेटमा नै मालोर्काका कप्तान तथा गोलरक्षक मानोलो रेइनाले एक मिनेटको अन्तरमा दुई उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा नै राखे । […]
June 25, 2020
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बुधबारको खेलमा दोस्रो स्थानको लाजियो एटलान्टासँग पराजित भएको छ । खेलको पहिलो हाफमा नै २-० को अग्रता लिएको लाजियोले दोस्रो हाफमा सम्हालिन नसक्दा हारको सामना गर्नुपर्यो । पाहुना टोली लाजियोले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो । लाजियोका म्यानुएल लाजारीले क्रस गरेको बल एटलान्टाका मार्टिन डे रुनलाई लाग्दै […]
June 25, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले बुधबार राती घरेलु मैदान एनफिल्डमा क्रिस्टल प्यालेसमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ । प्रिमियर लिग सुरु भएपछिको पहिलो लिग उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलले खेलको सुरुवातदेखि नै प्यालेसमाथि दबाब कायम गरेको थियो । खेलको २३ औं मिनेटमा नै लिभरपुलले अग्रता लिएको थियो । ट्रेन्ट एलेक्जेन्डर […]