default_image

lokpriya

June 23, 2020

१३ जिल्ला र १२ क्लबले एन्फाबाट राहत लिए

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफु मातहतका सरोकारवालाई राहत उपलब्ध गराउन सुरु गरेको छ ।  फिफाको सहयोगमा एन्फाले कारोना भाइरस कोभिड १९ का कारण उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै राहत वितरणको निर्णय गरेको थियो । जसमा पहिलो चरणमा १३ जिल्ला र १२ क्लबले ७५ हजारका दरले मंगलबार रकम प्राप्त गरेको एन्फाले […]

June 23, 2020

जोकोभिचलाई पनि कोरोना संक्रमण

एजेन्सी – विश्व नम्बर १ सर्बियन टेनिस स्टार नोभाक जोकोभिचलाई कोरोना संक्रमण पुष्टि भएको छ । सर्बिया र क्रोएसियामा एड्रीए टुर आयोजना गर्न सहयोग गरेका जोकोभिचलाई कुनै लक्षण भने देखिएको छैन । सर्बियामा पहिलो खेल खेलेपछि गत साता नै अर्को खेलका लागि टोली क्रोएसियाको जादारमा पुगेको थियो । खेल सकिएर बेलग्रेड फर्किएपछि जोकोभिचसँगै उनको परिवारको […]

June 23, 2020

मार्सेलोको उत्कृष्ट पुनरागमन

एजेन्सी –  कोरोना भाइरसका कारण विश्व खेलकुदका सम्पूर्ण गतिविधि स्थगित हुँदा रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलो चोटका कारण विश्राममा थिए । कोरोनाका कारण झन्डै ३ महिना लिग स्थगित भएपछि गत साताबाट स्पेनिस लिग सुचारु भएको छ । सिजनको मध्यतिर खराब लयका कारण लेफ्ट ब्याक भूमिकामा मार्सेलो र फर्लान्ड मेन्डीबीच निकै प्रतिस्पर्धा थियो । मार्सेलो घाइते […]

June 23, 2020

घरेलु मैदानमा बार्सिलोनालाई शीर्षस्थानमा जाने अवसर

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोनाले मंगलबार राती घरेलु मैदान क्याम्प नोउमा एथ्लेटिक बिल्बाओको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको १:४५ (बुधबार विहान) बजे हुनेछ । लिगको ३० औं चरणको खेल सकिँदा रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा छ । अघिल्लो साता बार्सिलोना शीर्षस्थानमा रहेपनि सेभिल्लाविरुद्ध बराबरी खेलेपछि रियलले शीर्षस्थानमा उक्लने अवसर […]

June 23, 2020

रोनाल्डोको नयाँ कीर्तिमान

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत सोमबार राती युभेन्टसले बोलोग्नाको घरेलु मैदानमा २-० को जित दर्ता गर्दा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान रचेका छन् । रोनाल्डोले खेलको पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । जारी लिग सिजनमा रोनाल्डोको २२ औं गोल थियो । उनले गत सिजन आफूले २१ गोल गरेको […]

June 23, 2020

खेल तालिकामा रियलको आपत्ती

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि दौड रोमाञ्चक मोडमा छ । २९ चरणको खेलको समाप्तीमा अंक तालिकाको शीर्ष दुई टोली बार्सिलोना र रियल म्याड्रिडबीच २ अंकको मात्र अन्तर थियो । ३० औं चरणमा बार्सिलोना बराबरीमा रोकिँदा रियलले जित हासिल गर्यो । त्यो नतिजाले दुवै टोलीको अंक समान भएको छ । समान ६५ अंक हुँदा हेड […]

June 23, 2020

रोनाल्डो र डिबालाको गोलमा युभेन्टसको जित

एजेन्सी – साविक विजेता युभेन्टसले इटालियन सिरी ए अन्तर्गत सोमबार रातिको खेलमा बोलोग्नालाई २-० ले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरेका थिए । बोलोग्नाको घरेलु मैदानमा युभेन्टसले २२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पायो । स्टेफानो देन्स्विलले पेनाल्टी क्षेत्रभित्र म्याथिस डी लिग्टलाई तानेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको […]

June 23, 2020

मिलानको सानदार जित

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा एसी मिलानले लेच्चेको घरेलु मैदानमा ४-१ को सानदार जित दर्ता गरेको छ । खेलको २६ औं मिनेटमा सामु कास्टिलेजोको गोलमा मिलानले अग्रता लिएको थियो । उनले टर्कीका मिडफिल्डर हाकान चाल्हा नोग्लुको पासलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा १-० ले अगाडी रहेको मिलानले दोस्रो […]

June 23, 2020

फोडेनको उत्कृष्ट प्रदर्शनसँगै सिटीको फराकिलो जित

एजेन्सी – युवा मिडफिल्डर फिल फोडेनले उत्कृष्ट प्रदर्शन गरेपछि म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती बर्नलीमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । पहिलो रोजाईमा अवसर पाएका फोडेन र रियाद माहरेजले समान दुई गोल गर्दा अर्को गोल डेविड सिल्भाको नाममा रहयो । सिटीले पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । […]

June 23, 2020

पहिलो हाफमै रोनाल्डो र डिबालाको गोल

एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले पहिलो हाफमै गोल गरेपछि साविक विजेता युभेन्टसले इटालियन सिरी ए अन्तर्गत सोमबार बोलोग्नाविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । सुरुवाती समयमा केहि हतारिएको युभेन्टसले शक्तिशाली आक्रमण भने बुन्न सकेको थिएन । तर २२ औं मिनेटमा युभेन्टसले पेनाल्टीमार्फत अग्रता लिने अवसर पायो । स्टेफानो देन्स्विलले पेनाल्टी […]

Success

Thank you for your time.