default_image

lokpriya

June 19, 2020

एन्फामा मानार्थ अध्यक्ष घलेको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)– टासी घलेले अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षको पदभार ग्रहण गरेका छन् । घले शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालय पुग्दा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधरलगायत अन्य पदाधिकारीले स्वागत गरेका थिए । एन्फाको कार्यसमितिको मंगलबार बसेको आपतकालिन बैठकले घलेलाई दोस्रो पटक मानार्थ अध्यक्ष मनोनयन गरेको थियो । झन्डै १७ […]

June 19, 2020

पारसका पाँच शतक

काठमाडौं (हाम्रो खेलकुद) — पारस खड्का नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । पारस क्रिजमा रहनसम्म हरेक समर्थकको मनमा जितको आशा रहिरन्छ । गत वर्षदेखि पारसले कप्तानी छोडेसँगै उनको प्रर्दशनमा केहि गिरावट आएको छ । जुन खेलाडीको जीवनमा उताड चडाब आउनु सामान्य कुरा हो । पछिल्लो एक दशकमा अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङ र […]

June 19, 2020

टोटेनहम र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति दुई खेल हुँदैछ। रेलिगेसन जोनमा रहेको नर्विच सिटीले साउथह्याम्पटनको आतिथ्यता गर्दा ओले गनर सोल्सायरको म्यानचेस्टर युनाइटेड टोटेनहम हट्स्परको मैदानमा खेल्दैछ । नर्विच र साउथह्याम्पटनको खेल नेपाली समयअनुसार राति १०ः४५ बजे तथा टोटेनहम र युनाइटेडबीचको खेल राति १ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा टोटेनहम ह्यारी केन र […]

June 19, 2020

बार्सिलोना र सेभिया भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज रातिदेखि ३०औं चरणको खेलहरु हुँदैछ । ३०औं चरणको पहिलो दिन ३ खेल हुदैछ । शीर्षस्थानमा रहेको बार्सिलोनाले सेभियाको भ्रमण गर्दा ग्रानडा र भिल्लारियल तथा रियल मालोर्का र लेगानेसबीच पनि प्रतिस्पर्धा हुनेछ । सेभिया र बार्सिलोनाबीचको खेल सेभियाको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजेपछि हुनेछ । सेभियाविरुद्धको खेल बार्सिलोनाको लागि […]

June 19, 2020

क्रिकेट टोलीको प्रशिक्षकमा राजपुत नेपाल नआउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको रुपमा निकै चर्चामा रहेका भारतीय प्रशिक्षक लालचन्द राजपुत नेपाल आउने सम्भावना टाढिएको छ । जिम्बावे क्रिकेट बोर्डका अनुसार लालचन्द राजपुत सन् २०२१ सप्टेम्बर सम्म जिम्बावेमै रहने भएका छन् । राजपुत सन् २०१८ मे मा अस्थायी र अगष्टमा स्थायी रुपमा जिम्बावेको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए । […]

June 19, 2020

रियल सोसिडाडलाई धक्का

एजेन्सी – स्पेनिस ला लिगामा बिहीबार राति डिपोर्टिभो एलाभेससँगको हारसँगै रियल सोसिडाडले शीर्ष चारमा पर्ने मौका गुमाएको छ । रियल सोसिडाड घरेलु टोलीसँग २–० ले पराजित भएसँगै शीर्ष चारमा पुग्नबाट वञ्चित बनेको हो ।  एलाभेसविरुद्ध जित निकाल्न सकेको भए र रियल सोसिडाडले एट्लेटिको म्याड्रिड र गेटाफेलाई पछि पार्दै शीर्ष चारमा स्थान बनाउने थियो । तर, […]

June 19, 2020

भ्यालेन्सियामाथि रियल म्याड्रिडको सहज जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बिहीबार रातीको खेलमा रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई ३-० ले पराजित गरेको छ । रियलको जितमा करीम बेन्जेमाले दुई तथा मार्को एसेन्सियोले १ गोल गरे । पहिलो हाफमा सुस्त प्रदर्शन गरेको रियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । रियलको सबै गोल दोस्रो हाफमा नै सम्भव भएको थियो । […]

June 19, 2020

पहिलो हाफमा रियल म्याड्रिड र भ्यालेन्सियाको बराबरी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड र भ्यालेन्सियाबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको १० औं मिनेटमा घरेलु टोली रियलका फरवार्ड करीम बेन्जेमाको प्रहारलाई गोलरक्षक जास्पर सिलेसेनले बचाए । त्यसको एक मिनेट नबित्दै बेन्जेमाको पासमा इडेन हाजार्डको प्रहारलाई सिलेसेनले उत्कृष्ट डाइभ दिँदै विफल पारे । १६ औं मिनेटमा पाहुना […]

June 18, 2020

पोखरा रंगशालामा खेल गतिविधि बढ्न थाल्यो

पोखरा (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ का कारण सरकारले चैत्र ११ गते देखि लकडाउन सुरु गरेको थियो । सरकारले कोरोनाको न्यूनिकरणका लागि भन्दै घोषणा गरेको थियो । असार १ गतेबाट लक डाउनको स्वरुप परिवर्त भएको छ । जसले गर्दा पोखरा रंगशालामा खेल गतिविधि सुरु हुन थालेको छ । जिल्ला खेलकुद विकास समिति कास्कीले चैतको […]

June 18, 2020

‘रोनाल्डो एक्लैले जादु गर्न सक्दैनन्’

एजेन्सी – कोप्पा इटालियाको फाइनलमा नेपोलीले युभेन्टसलाई पराजित गर्दै उपाधि जितेपछि स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको बहिनीले प्रशिक्षक माउरिजियो सार्रीमाथि प्रश्न उठाएकी छिन् । इटालीमा फुटबल फर्किएपछिको लगातार दोस्रो खेलमा युभेन्टसले गोलरहित बराबरी खेलेको थियो । यसअघि कोप्पा इटालियाको सेमिफाइनलमा नै एसी मिलानसँग दोस्रो लेगमा युभेन्टस रोकिएको थियो । उक्त खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेका […]

Success

Thank you for your time.