June 18, 2020
एजेन्सी — फुटबल र क्रिकेट विश्वका सर्वाधिक लोकप्रिय खेल हुन् । क्रिकेट भन्दा फुटबल अझ बढी लोकप्रिय मानिन्छ । फुटबल र क्रिकेट खेल्ने खेलाडीले अन्य खेलको तुलनामा धेरै नाम र दाम पाउने गर्दछन् । कुनै पनि खेलाडीमा एक खेलको मात्र क्षमता हुन्छ भन्ने हुँदैन । एक भन्दा बढी खेलको क्षमता र रुची भएपनि एकै पटक […]
June 18, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज (बिहीबार) राति ला लिगाको २९औं चरणको दुई खेल हुँदैछ । डेर्पाेटिभो एलाभेस र रियल सोसिडाड तथा स्पेनिस महारथी रियल म्याड्रिड र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुनेछ । डेपोर्टिभो एलाभेस र रियल सोसिडाडबीचको खेल राति ११ः१५ बजे तथा रियल म्याड्रिड र भ्यालेन्सियाबीचको खेल राति १ः४५ बजे हुनेछ । खेल म्याड्रिडको ‘बी’ टिमको […]
June 18, 2020
काठमाडौं (हाम्रो खेलकुद)– प्रतिनिधि सभामा अखिल नेपाल फुटबल संघ (एन्फा) को विषय फेरि उठेको छ । यस पटक एन्फाको पछिल्लो निर्णयका विषयलाई लिएर भक्तपुरका सांसद प्रेम सुवालले प्रश्न उठाएका हुन् । उनले भक्तपुर जिल्ला फुटबल संघ विघठन गर्नु उपयुक्त नभएको भन्दै पुरानै संघलाई यथावत काम गर्न दिनु पर्ने माग राखेका थिए । ‘नेकपाको सरकारको खेलकुद […]
June 18, 2020
मिति : सन् २०१७ जुन १८ स्थान : द ओभल, इंग्ल्यान्ड खेल : च्याम्पियन्स ट्रफी फाइनल टोली : भारत विरुद्ध पाकिस्तान पाकिस्तानका तीब्र गतिका बलर मोहम्मद आमिर र हसन अलीको लय अनि भारतीय ओपनर शिखर धवन र रोहित शर्माको जोडीको उत्कृष्ट प्रर्दशनले फाइनल रोचक हुने अपेक्षा धेरैले गरेका थिए । भारत समुह चरणको सहज जितलाई […]
June 18, 2020
काठमाडौं (हाम्रो खेलकुद)– टासी घलेले अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षका रुपमा बाँकी २ वर्षे कार्यकाल सुखद बनाउन प्रयास गर्ने बताएका छन् । घले मंगलबार तेस्रो पटक एन्फा मानार्थ अध्यक्षमा मनोनित भएका थिए । एन्फाको कार्यसमितिको मंगलबार बसेको आपतकालिन बैठकले घलेलाई दोस्रो पटक मानार्थ अध्यक्ष मनोनयन गरेको हो । झन्डै १७ महिना अघि […]
June 18, 2020
एजेन्सी – स्पेनिस क्लब एटलेटिको म्याड्रिडका गोलरक्षक यान ओब्लाकले स्पेनिस ला लिगामा नयाँ कीर्तिमान कायम गरेका छन् । ओब्लाक स्पेनिस लिगको इतिहासमा सर्वाधिक कम खेल खेल्दै १ सय क्लिनसिट राख्न सफल गोलरक्षक बनेका हुन् । बुधबार ओसासुनाविरुद्ध ५-० को जित दर्ता गरेपछि ओब्लाकले १ सय क्लिनसिटको कोसेढुंगा पार गरेका हुन् । उनले १ सय ८२ […]
June 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबमा प्रशिक्षक अनन्तराज थापासहित ४ प्रशिक्षकले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गरेका छन् । ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गर्नेमा अनन्तसँगै चेतन घिमिरे, सल्यान खड्गाी र युगल किशोर राई रहेका छन् । चेतन पुलिसमा आबद्ध छन् भने सल्याण ए डिभिजन क्लब संकटा र युगल […]
June 18, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि दुई खेल खेल्दै शतप्रतिशत जित आत्मसात गरिसकेको छ । कोरोनापछिको खेलमा एक टोलीले पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम राखिएको छ । यसअघि एक खेलमा तीन खेलाडी मात्रै प्रयोग गर्न पाउने प्रावधान रहेको थियो । यसक्रममा बार्सिलोनाका प्रशिक्षक क्वीके सेटिनले दुई खेल (रियल मालोर्का र लेगानेस) […]
June 18, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर लिभरकुसनले एफसी कोल्नमाथि सहज जित हात पार्दा आरबी लाइप्जिग रेलिगेसन जोनमा संघर्ष गरिरहेको फोर्टुना डुसेलडर्फसँग बराबरीमा रोकिएको छ । बायर लिभरकुसनले घरेलु मैदानमा एफसी कोल्नमाथि ३–१ को सहज जित निकालेको हो । लिभरकुसनको जितमा स्भेन बेन्डर, काई हाभर्टज र मोउसा डियावीले गोल गरे । कोल्नका सेवास्टियनले एक गोल फर्काए । […]
June 18, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्ड तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी माइन्जसँग स्तब्ध बनेको छ । डर्टमुन्ड घरेलु मैदानमा माइन्जसँग २–० ले स्तब्ध बनेको हो । बायर्न म्युनिख लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको भोलिपल्ट डर्टमुन्डको प्रदर्शन निकै फितलो बनेको थियो । डर्टमुन्डमाथिको जितमा माइन्जका जोनाथन बुकार्ड र जिन फिलिपे मटेटाले गोल गरे । सिग्नल इडुना […]