June 20, 2020
एजेन्सी – युवा सनसनी एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगलाई पराजित गरेको छ । डर्टमुन्डले घरेलु टोलीमाथि २–० को सहज जित हात पारेको हो । रेडबुल एरिना लाइप्जिगमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३०औं मिनेटमा हालान्डको गोलबाट डर्टमुन्डले १–० को अग्रता बनायो । हालान्डले जियोभानी रेनाको पासमा गोल गरेका […]
June 20, 2020
एजेन्सी – फरवार्ड लेवान्डोस्कीले जर्मनीको शीर्ष डिभिजन लिग, जर्मन बुन्डेसलिगामा नयाँ कीर्तिमान कायम गर्दा लिग च्याम्पियन बनिसकेको बायर्नले शनिबार घरेलु मैदान आलियान्ज रंगशालामा फ्राइबर्गलाई ३-१ ले पराजित गरेको छ । खेलको १५ औं मिनेटमा बायर्नले जोशुआ किमिचको गोलमा अग्रता लिएको थियो । लेवान्डोस्कीको पासमा किमिचले पेनाल्टी क्षेत्रको बीच भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो […]
June 20, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति ३०औं चरण अन्तर्गत विभिन्न चार खेल हुँदैछ । यो सिजन मध्यम प्रदर्शन गरिरहेको आर्सनल ब्राइटन एण्ड होभ अल्वियोन भ्रमण गर्दैछ । खेल ब्राइटनको मैदानमा नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुदैछ । यस्तै तेस्रो स्थानमा रहेको लेस्टर सिटीले रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको वाट्फोर्डसँग तथा वेस्टह्याम युनाइटेड […]
June 20, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगामा आज आज राति ३३ औं चरणका सबै खेल हुँदैछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखदेखि रेलिगेसन क्षेत्रमा रहेको पाडेरवर्न सबैले आ–आफ्नो प्रतिद्वन्द्वीसँग खेल्दैछ । खेलमा प्रभाव नहोस् भनेर खेलहरु एकै समयमा हुनेछ । सबै खेलहरु नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि हुनेछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखले आठौं स्थानको फ्रेइवर्गसँग प्रतिस्पर्धा गर्दैछ । […]
June 20, 2020
प्रकाश तिमल्सिना, काठमाडौं झन्डै ४० महिना यता नेपालको भलिबलको प्रगती हेर्ने हो भने लोभलाग्दो छ । राष्ट्रिय खेल घोषणा भएसँगै घरेलु भलिबलमा प्रतियोगिताको निरन्तरता सँगै अन्तर्राष्ट्रिय सहभागिता पनि बढ्दो छ । अन्तर्राष्ट्रिय स्तरमा त झन् नेपालले सफलता पनि हासिल गरेको छ । नेपालको पुरुष टोलीले २०७३ को चैतमा नेपालको पुरुष टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको […]
June 20, 2020
एजेन्सी – युरोपियन राष्ट्र इटालीको शीर्ष डिभिजनको लिग इटालियन सिरी ‘ए’ फुटबल आजदेखि सुरु हुँदैछ । इटालीमा १२ जुनदेखि कोप्पा इटालिया फर्किएपनि सिरी ‘ए’ भने आजदेखि सुरु हुन लागेको हो । इटालियन फुटबल फेडेरेसन (एफएआइजीसी) ले सिरी ‘ए’ शुरु गर्नुअघि कोपा इटालिया आयोजना गरेको थियो । १७ जुनमा भएको फाइनलमा नेपोलीलाई सिरी ‘ए’ को शीर्षस्थानमा […]
June 20, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विश्वकप छनोटको तयारी सुरु गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत सरकारको अनुमति लिन प्रयास थालेको छ । एन्फा कार्यसमितिको मंगलबार बसेको आपतकालिन बैठकले जुलाईमा राष्ट्रिय फुटबल टोलीको तयारी सुरु गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार एन्फाले राखेपलाई पत्राचार गर्दै युवा तथा खेलकुद मन्त्रालय, […]
June 20, 2020
एजेन्सी – स्पेनिस ला लिगा अनतर्गत शुक्रबारको खेलमा अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता बार्सिलोना तेस्रो स्थानको सेभिल्लासँग गोलरहित बराबरीमा रोकियो । खेलपछि बोल्दै बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले अब लिग जित्न कठिन हुने बताए । ‘अब हाम्रो मात्र नतिजाले लिग जित्न सम्भव छैन । पछिल्लो दुई सातामा जस्तो प्रदर्शन गर्यौं, त्यसको आधारमा लिग जित्न सहज […]
June 20, 2020
एजेन्सी – क्रिस्टियानो रोनाल्डो र नानीले खेल जीवनमा लामो समयसँगै बिताएका छन् । पोर्चुगल र म्यानचेस्टर युनाइटेडबाट रोनाल्डा र नानीले सँगै खेलेका थिए । अहिले भने उनीहरुको अलग अलग लिग खेलिरहेका छन् । युनाइटेड छाडेर लामो समय रियल म्याड्रिड बिताएका रोनाल्डो अहिले युभेन्ट्समा छन् । नानी अहिले एमएलएस टोली ओर्लान्डो सिटीबाट खेलिरहेका छन् । नानीले […]
June 20, 2020
एजेन्सी – खेल सकिन ९ मिनेट बाँकी रहँदा ब्रुनो फार्नान्जेडले पेनाल्टीमार्फत गोल गरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरसँगको हारबाट जोगिएको छ । टोटेनहम र युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । टोटेनहम हस्टपर स्टेडियममा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन परेको हो । टोटेनहमका स्टेभेन वर्गविनले […]