default_image

lokpriya

June 18, 2020

आर्सनलमाथि सिटीको सानदार जित

एजेन्सी – कोरोना महामारीपछिको पहिलो खेलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सानदार जित निकालेको छ । सिटीले १० खेलाडीमा समेटिएको आर्सनलमाथि ३–० को सानदार जित निकालेको हो ।  घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सिटीको सहज जितमा रहिम स्ट्रलिङ, केभिन डि ब्रुयन र फि फोडेनले गोल गरे । पहिलो हाफमा १ तथा […]

June 18, 2020

युभेन्टसलाई हराउँदै नेपोली कोप्पा इटालिया च्याम्पियन

एजेन्सी – लिग च्याम्पियन युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोप्पा इटालियाको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपोलीले युभेन्टसमाथि टाइब्रेकरमा ४-२ को जित दर्ता गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो । युभेन्टसको १४ औं पटक कोप्पा इटालिया उपाधि जित्ने लक्ष्य सफल नहुँदा नेपोलीले भने ६ वर्षपछि […]

June 17, 2020

च्याम्पियन्स लिग सुचारु हुने मिति पक्का

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले युरोपेली च्याम्पियन्स लिगको बाँकी खेल हुने मिति र स्थान तय गरेको छ । कोरोना भाइरस संक्रमणका कारण बिचमा नै रोकिएको प्रतियोगिता अब अगष्ट ७ बाट सुचारु हुने पक्का भएको छ । यूईएफएले च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणबाट भने सबै खेल लिस्बनमा आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ । लिस्बनमा […]

June 17, 2020

एकै खेलमा तीन टोलीबीच प्रतिस्पर्धा हुने

एजेन्सी — दक्षिण अफ्रिका क्रिकेट बोर्डले एकै खेलमा तीन टोलीबीच सोलिडारिटी कप क्रिकेट (थ्री टिम क्रिकेट) गर्ने भएको छ । सुपरस्पोर्टस पार्कमा आगमी जुन २७ (असार १३) मा तीन टोलीबीच एकै खेलमा प्रतिस्पर्धा हुने छ । क्रिकेटको नयाँ शैलीमा खेलाइने यस खेलमा दक्षिण अफ्रिका शीर्ष २४ खेलाडीले खेल्ने छन् । ईगल्सको कप्तानी दक्षिण अफ्रिका पुर्व […]

June 17, 2020

एन्फाद्वारा समितिमा हेरफेर, नेम्वाङको घोर आपत्ति

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफु मातहातका तीन वटा स्थायी समितिका संयोजक परिवर्तन गरेको छ । एन्फाको निर्णयप्रति भने वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले घोर आपत्ति जनाएका छन् । आफुसँग असन्तुष्ट रहेको उपाध्यक्ष नेम्वाङ संयोजक रहेको पद पूर्ति समितिको संयोजकको जिम्मेवारी मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीलाई दिइएको छ । नेम्वाङ नै संयोजक […]

June 17, 2020

म्याड्रिडमा अनुबन्धन नजिक थिए लेवान्डोस्की

एजेन्सी – पोल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीका एजेन्ट सिजारी कुचार्सकीले लेवान्डोस्की २०१४ मा स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्ध नजिक रहेको खुलासा गरेका छन् । जर्मन बुन्डेसलिगामा गोल मेसिनको रुपमा चिनिने लेवान्डोस्कीले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुन्डबाट रियलविरुद्ध एक्लैले चार गोल गरेका थिए । त्यो भन्दा अघि उनी सान्टियागो […]

June 17, 2020

अन्तत: पालो इंग्लिस प्रिमियर लिगको

एजेन्सी – कोरोना महामारीको सन्त्रासपछि झन्डै तीनमहिनापछि विश्वमा खेलकुद गतिविधि विस्तारै चलायमान हुँदैछ । विश्वमा सर्वाधिक रुचाइने फुटबलको चर्चित घरेलु लिगहरु सुचारु भइसकेका छन् । मेबाट सुचारु भएको जर्मन बुन्डेसलिगा सकिने संघारमा पुगिसक्दा अघिल्लो साताबाट स्पेनिस ला लिगाका खेल सुरु भइसकेका छन् ।  कोरोनाको हव बनेको युरोपेली राष्ट्र इटलीमा पनि फुटबल फर्किसकेको छ । यही […]

June 17, 2020

मेस्सी, रोनाल्डो अनि पेनाल्टी तथ्यांक

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राती बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा लेगानेसलाई २-० ले पराजित गर्यो । दोस्रो हाफको ६८ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुदृढ अवस्थामा पुर्याएका थिए । समग्रमा मेस्सीले स्पेनिस ला लिगामा गरेको यो ५६ औं पेनाल्टी गोल थियो । पेनाल्टीमा सर्वाधिक गोल गर्ने सुचिमा उनी रियल म्याड्रिड […]

June 17, 2020

कोप्पा इटालिया फाइनल : युभेन्टस कि नेपोली ?

एजेन्सी – इटालियन फुटबलको शीर्ष नकआउट प्रतियोगिता कोप्पा इटालियाको फाइनलमा आज राति युभेन्टस र नेपोलीबीच प्रतिस्पर्धा हुँदैछ । खेल स्टेडियो ओलम्पिको रोमामा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । युभेन्टसले एसी मिलानको तथा नेपोलीले इन्टर मिलानको चुनौती पन्छाउदै फाइनलमा भेट पक्का गरेको थियो । कोप्पा इटालियाको सर्वाधिक सफल युभेन्टस १४औं उपाधि जित्ने दाउमा हुनेछ । […]

June 17, 2020

करोड बढी खर्च हुँदा पनि मैदान खेल्न नमिल्ने

दिपक बोहोरा, पाँचथर पटक पटक पूर्न निर्माण हुँदै आएको फिदिम माविको मैदानमा रंगशाला बनाउने भन्दै टेन्डर खुलेपछि स्थानियबासी खुसी भएका छन् । तर, जग्गा पर्याप्त नभएका कारण त्यहाँ नाइन ए साइडको मैदान मात्र बन्न सक्छ । इलाभेन ए साइडका लागि पर्याप्त जग्गा नहुँदा केहि खल्लो भने भएको छ । यद्दपी, इलाभेन ए साइडका लागि जग्गा […]

Success

Thank you for your time.