June 21, 2020
एजेन्सी – न्युक्यासल युनाइटेडले शीर्ष चारको दौडमा रहेको सेफिल्ड युनाइटेडमाथि सानदार जित हात पारेको छ । न्युक्यासलले १० खेलाडीमा समेटिएको सेफिल्डमाथि ३–० को सानदार जित निकालेको हो । न्युक्यासलको सानदार जितमा एलान सेन्ट म्याक्सीमिन, माट रिट्ची र जोइलिन्टनले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि […]
June 21, 2020
एजेन्सी – लोनमा सेल्टा डि भिगोबाट खेलिरहेका क्याटलान क्लब बार्सिलोनाका ब्राजिली मिडफिल्डर राफिन्हा चम्कदा सेल्टा डि भिगोले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको एलाभेसमाथि सेल्टाले ६–० को सानदार जित निकालेको हो । सेल्टाको जितमा राफिन्हाले दुई तथा जेइसन मुरिल्लो, इएगो आस्पास, नोलिटो र सान्टी मिनाले समान […]
June 21, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३०औं चरणका चार खेलहरु हुदैछन् । शीर्षस्थानमा रहेको लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र सेफिल्ड युनाइटेडले प्रतिस्पर्धा गर्दैछन् । उपाधिनजिक रहेको लिभरपुलले मर्सिसाइड डर्बीमा एभर्टन भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार गुडिसन पार्कमा राति ११ः४५ बजे हुनेछ । घरेलु टोली एभर्टनलाई पराजित गर्दै लिभरपुल उपाधि यात्रालाई थप सहज बनाउने […]
June 21, 2020
एजेन्सी– भारतीय क्रिकेट टोलीका आक्रामक ब्याट्सम्यान रोहित शर्मा सिमित ओभरको शैलीमा वर्तमान समयमा उत्कृष्ट ओपनर मानिन्छन् । आक्रामक ब्याटिङका लागि माहिर रोहित एक दिवसियमा तीन दोहोरो शतक र टि२० आईमा चार शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् । भारतलाई सिमित ओभरको उत्कृष्ट टोली बनाउन रोहितको योगदान महत्त्वपूर्ण छ । रोहितले सन् २००७ मा ओडिआईमा आयरल्यान्डविरुद्ध […]
June 21, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज आइतबार ३०औं चरणका विभिन्न ३ खेल हुँदैछ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले रियल सोसिडाडको भ्रमण गर्दा सेल्टा डि भिगो र भ्यालेन्सियाले घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । रियल सोसिडाडलाई पराजित गर्न सके रियल म्याड्रिडलाई शीर्ष स्थानमा पुग्ने सुवर्ण अवसर छ । शीर्ष स्थानको बार्सिलोनासँग ३ अंकले पछि रहेको रियलले […]
June 21, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले बर्नलीको आतिथ्यता गर्दैछ । खेल इतिहाद स्टेडियममा राति ११ः४५ बजे हुनेछ । घरेलु मैदानमा बर्नलीलाई पराजित गर्दै सिटी शीर्ष स्थानको लिभरपुललाई लगातार दवाव दिने योजनामा हुनेछ । यद्दपि सिटी लिभरपुलसँग २२ अंकले पछि छ । लिभरपुल एभर्टनसँग पराजित भएको अवस्थामा सिटीले बर्नलीलाई पराजित गर्न […]
June 21, 2020
एजेन्सी – स्पेनिस ला लिगामा शुक्रबार राति क्याटलान क्लब बार्सिलोना तेस्रो स्थानको सेभिल्लासँग गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो । जितको दवाव बोकेर सेभिल्ला पुगेको बार्सिलोना मात्र १ अंक बटुलेर घर फर्कियो । सेभिल्लाको मैदानमा सोचेअनुरुपको प्रदर्शन गर्न नसक्दा हारबाट मुस्किलले बच्यो । खेल भरी नै बार्सिलोनाले भन्दा सेभिल्लाले बढी आक्रमण बुन्यो । अघिल्लो दुई खेलमा […]
June 21, 2020
एजेन्सी – कोरोना महामारीपछि शनिबार देखि शुरु भएको इटालियन सिरी ‘ए’ मा हेलास भेरोनाले जित निकाल्दा पार्माले टोरिनोसँग बराबरी खेल्दै अंक बाँडेका छन् । १० खेलाडीमा समेटिएको हेलास भेरोनाले काग्लिएरीमाथि २–१ को जित निकालेको हो । घरेलु मैदानमा शनिबार राति भएको खेलमा भेरोनाको जितमा दुवै गोल स्यामुल डि कार्मिनले गोल गरे । काल्गिएरीका जियोभानी सिमिओनले […]
June 21, 2020
एजेन्सी – रियल भालाडोलिडमाथि कठिन जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । एट्लेटिकोको भालाडोलिडमाथि १–० को कठिन जित निकाल्दै सेभिल्लालाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा भिटोलोले खेल सकिन ९ मिनेट बाँकी रहँदा गरेको गो नै एट्लेटिकोको […]
June 21, 2020
एजेन्सी – लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा ब्राइटन होव अल्वियोनसँग स्तब्ध बनेको छ । आसर्नलले शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ब्राइटनसँग २–१ ले स्तब्ध बन्न पुगेको हो । दि अमेरिकन एक्प्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा आसर्नललाई स्तब्ध बनाउन लेविस डन्क र निल मोउपेले गोल गरे । आसर्नलका निकोलस पेपेले गरेको […]