default_image

lokpriya

March 8, 2019

फुटबलको कागजी प्रक्रिया अब डिजिटल प्रविधिमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको सम्पूर्ण कागजी प्रक्रिया अब डिजिटल प्रविधिमा हुने भएको छ । नेपाली फुटबलका सम्पूर्ण क्लब, खेलाडी, प्रशिक्षक र रेफ्री दर्ता लगायत अन्य कागजी प्रक्रिया डिजिटलमा लैजान अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार इम्प्रुभमेन्ट कम्पनी नेपाल (आइसिएन) र मर्सी क्रप्ससँग सम्झौता गरेको छ । सम्झौतामा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, आइसिएनका […]

March 8, 2019

अष्ट्रेलियाले भारतलाई हरायो, कोहलीको शानदार शतक काम लागेन

एजेन्सी – कप्तान विराट कोहलीको सानदार शतकका बाबजुद भारत अष्ट्रेलियासँग तेस्रो वान डे खेलमा ३२ रनले पराजित भएको छ । ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको भारत ४८.२ ओभरमा अल आउट हुँदै २ सय ८१ रनमा समेटियो । भारतका लागि कप्तान कोहलीले करियरको ४१ औं शतक प्रहार गरेपनि अन्य खेलाडीको राम्रो साथ नपाउँदा भारत […]

March 8, 2019

क्रिकेट खेलाडीको सहयोगार्थ कप्तान पारस च्यारिटी खेल खेल्दै

हेटौंडा (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालगायत राष्ट्रिय खेलाडीले शनिबार च्यारिटी खेलमा सहभागिता जनाउने भएका छन् । हेटौंडास्थित हुप्राचौर मैदानमा हुने खेलमा खेल क्षेत्र तथा कला क्षेत्रमा अन्य हस्तिहरुको पनि उपस्थिति रहनेछ । मकवानपुरका स्थानिय पूर्व क्रिकेट खेलाडी तथा प्रशिक्षक निरज श्रेष्ठको सहयोगार्थ च्यारिटी खेल अायोजना गर्न लागिएको हो । […]

March 8, 2019

राशीदको ब्याट र बल चल्दा अफगानिस्तान विजयी

एजेन्सी- स्पिनर राशिद खानले उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेपछि आयरल्यान्डसँगको चौथो वान डे खेलमा अफगानिस्तान १ सय ९ रनले विजयी भएको छ । २ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको आयरल्यान्ड ३५.३ ओभरमा अल आउट हुँदै १ सय १४ रनमा समेटियो । उसका लागि केभिन ओ ब्रायनले २६, सिमी सिंह २०, कप्तान विलियम पोर्टरफील्ड २१ र […]

March 8, 2019

रुस्लान थ्री स्टारलाई हराउँदै झापा-११ फाइनलमा

बिर्तामोड (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टारलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक मगमग झापा-११ फुटबल क्लब मगमग झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेट समयमा दुवै तर्फबाट गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा झापा ३-१ ले विजयी रहयो । टाइब्रेकरमा थ्री स्टारका गोलरक्षक एलन […]

March 8, 2019

एन्फाद्वारा जमुना र विनालाई सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी महिला फुटबल दिवसको उपलक्ष्यमा नेपाली महिला फुटबलका दुई व्यक्तित्वलाई सम्मान गरेको छ । नेपाली महिला राष्ट्रिय टोलीकी पूर्वकप्तान जमुना गुरुङ र फिफा असिस्टेन्ट रेफ्री विना श्रेष्ठ शुक्रबार सम्मानित भएका हुन् । सन् १९९९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी जमुनाले झन्डै डेढ दशक राष्ट्रिय टोलीबाट […]

March 8, 2019

आर्सनलको लज्जास्पद हार

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत प्रि क्वाटरफाइनलको पहिलो लेगमा आर्सनल फ्रान्सेली क्लब रेन्नेससँग ३-१ ले पराजित भएको छ । रेन्नेसको घरेलु मैदानमा आर्सनलले सुरुवाती अग्रता लिएको थियो । चौथो मिनेटमा एलेक्स इअोबीले गोल गर्दै पाहुना टोलीलाई अगाडी बढाए । तर पहिलो हाफको चार मिनेट बाँकी रहँदा आर्सनल १० खेलाडीमा सिमित भयो । सोक्राटिस पापास्थापोपोउलस […]

March 8, 2019

नेपोली विजयी, आर्सनलको लज्जास्पद हार

एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा इटालियन क्लब नेपोलीले सहज जित निकाल्दा इंग्लिस क्लब आर्सनलले लज्जास्पद हार बेहोरेको छ । युरोपा लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा नेपोलीले अष्ट्रियाको साल्जवर्गलाई ३–० ले पराजित गरेको हो । नेपोलीको सहज जितमा अर्कडिउज र फावियनले गोल गरे । एक गोल उपहार पाएको थियो । घरेलु मैदानमा बिहीबार राति भएको […]

March 8, 2019

मेस्सी अर्जेन्टिनी टोलीमा फर्किए

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् । मेस्सी ९ महिनापछि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका हुन् । मेस्सी गत जुन-जुलाईमा रसियमा भएको विश्वकपपछि राष्ट्रिय टिममा अनुपस्थित रहँदै आएका थिए । रसिया विश्वकपमा जर्ज साम्पोलीको प्रशिक्षणमा अर्जेन्टिनाले मुस्किलले प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको थियो । प्रि–क्वाटरफाइनलमा अर्जेन्टिना फ्रान्ससँग पराजित भएको […]

March 8, 2019

भारतलाई ओपनर शिखर धवनको चिन्ता !

एजेन्सी – अष्ट्रेलियासँगको पाँच वान डे सिरीज अन्तर्गत भारतले तेस्रो खेल शुक्रबार खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी राँचीमा सुरु हुने छ । सिरिजमा भारतले २-० को अग्रता लिएको छ । तेस्रो खेल जितेको खण्डमा भारतले दुई खेल अगावै सिरीज ३-० ले जित्ने छ । भारत पनि यहि सोचका साथ मैदान […]

Success

Thank you for your time.