default_image

lokpriya

October 2, 2019

दशैंमा पनि रंगशालाको काम नरोकिने !

काठमाडौं (हाम्रो खेलकुद)– दशैले सबैलाई छोइसकेको छ । यसको धार्मिक, सास्कृति महत्व त छ नै त्यसबाहेक मिठो खाने, राम्रो लगाउने, पिङमा रमाउने र आफन्तसँगको भेटघाट गर्ने दशैको अरु विशेषता हुन् । विदेशमा रहेका कतिपय दशैकै लागि स्वदेश फर्कने क्रम बढ्दो छ । यतिमात्र होइन, काठमाडौंबाट गाँउ फर्कनेको लर्को झनै बढीह हुन्छ । नेपाली खेलकुद पनि […]

October 2, 2019

नेपाल र घरेलु टोली सिंगापुर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो अन्तिम तथा चौथो खेलमा आज घरेलु टोली सिंगापुरसँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित […]

October 2, 2019

रियाल हारबाट जोगियो

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलमा बेल्जियन क्लब ब्रगसँग घरेलु मैदानमा हारबाट जोगिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा मंगलबार राति भएको खेलमा रियालले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै २–२ गोलको बराबरी खेलेको हो । रियालल पहिलो हाफमा २–० ले पछि परेपनि दोस्रो हाफमा दुई गोल गर्न सफल भएको […]

October 2, 2019

म्यानचेस्टर सिटी र साख्तर विजयी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा आफ्नो दोस्रो खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि सहज जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले जाग्रिवमाथि २–० को सहज जित निकालेको हो । सिटीको जितमा रहिम स्ट्रलिङ र फिल फोडेनले गोल गरे । पाहुना टोलीले घरेलु टोलीलाई पहिलो हाफमा […]

October 2, 2019

पीएसजीको शतप्रतिशत नतिजा

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले टर्किस क्लब गालाटासारेमाथि १–० को झिनो जित निकालेको छ । इस्तानुबुलमा मंगलबार राति भएको खेलमा पीएसजीको जितमा एकमात्र गोल मौउरो इकार्डीले गरे । निकै नै प्रतिस्पर्धात्मक खेलमा इकार्डीले दोस्रो हाफमा गोल गरेको थियो । पाब्लो सारावियाको पासमा इकार्डीले ५२औं मिनेटमा […]

October 2, 2019

रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको सहज जित

एजेन्सी – स्पेनिस क्लब रियाल म्याड्रिडका पुर्व सहकर्मीद्धय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिगुआइनको गोलको सहयोगमा इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगमा सहज जित निकालेको छ । घरेलु मैदान टुरिनमा मंगलबार राति भएको खेलमा युभेन्टसले जर्मन बायर लिभरकुसेनमाथि ३–० को सहज जित निकालेको हो । अर्काे एक गोल फेडरिको बर्नाडडेस्चीले गरे । खेलको १७औं मिनेटमा […]

October 2, 2019

सर्जी जिनाब्री चम्कदा टोटेनहममाथि बायर्नको फराकिलो जित

एजेन्सी – सर्जी जिनाब्रीको ह्याट्रिक सहयोगमा च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब टोटेनहम हस्टपरललाई लज्जास्पद हार चखाएको छ । बायर्नले घरेलु टोटेनहममाथि ७–२ को फराकिलो हार चखाएको हो । बायर्नको फराकिलो जितमा सर्जी जिनाब्रीले ह्याट्रिकसहति ४ गोल गरे । रोवर्ट लेवान्डोस्कीले दुई तथा जोसुवा किम्मिचले १ गोल गरे । टोटेनहमका ह्युङ मिन […]

October 1, 2019

होन्डाको म्यानचेस्टरबाट खेल्ने चाहना

एजेन्सी – जापानी लेजेन्ड केइसुके होन्डाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने इच्छा व्यक्त गरेका छन् । होन्डाले सामाजिक संजाल ट्वीटरको माध्यमबाट म्यानचेस्टर युनाइटेडको आधिकारि ट्वीटर ह्यान्डलमा एक ट्वीट पठाएर खेल्ने इच्छा व्यक्त गरेका हुन् । ३३ वर्षीय होन्डाले त्यहाँ (युनाइटेड) मा करारमा राख्दै एक मौका दिन अनुरोध गर्दै विना पारिश्रमिक पनि खेल्न तयार रहेको संकेत […]

October 1, 2019

नेपाल जिम्बावेसँग फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको छ । १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २० रन बनायो । नेपालका लागि विकेटकिपर विनोद भण्डारीले ३५ बलमा ४ चौका सहित सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै करण केसीले १० बलमा समान १ […]

October 1, 2019

नेपालको खराब सुरूवात

 काठमाडौं(हाम्रो खेलकुद) – जिम्बावेले प्रस्तुत गरेको १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले सुरुवाती १० ओभरमा ५३ रन जोड्न प्रमुख ४ विकेट गुमाएको छ । नेपालका लागि विकेटकिपर बिनोद भण्डारी १० र कुशल मल्ल क्रिजमा आएका छन् ।  पहिलो ओभरमो अन्तिम बलमा ओपनर पवन सरार्फ शून्यमा क्याच आउट […]

Success

Thank you for your time.