October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा टेष्ट टोली जिम्बावेले नेपाललाई १ सय ६१ रनको दिएको छ । टस हारेर ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनायो । सन्दीपले पहिलो ओभरको चौथो बलमा ओपनर ब्रायन चरीलाई शून्यमा एलवी डब्लू आउट गरेका थिए । चौथो ओभरको चौथो बलमा सोमपाल कामीले […]
October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन भएवापत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउने प्रोत्साहन भत्ता रोकिएपछि त्यसको कारण खोतल्न ओलम्पियन आफै जुटेका छन् । राखेपले दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता र ओलम्पियनलाई प्रोत्साहन स्वरुप मासिक भत्ता दिदै आएको छ । तर, केहि ओलम्पियन जसले देशका लागि सागमा पदक दिलाएका छन्, त्यस्ता खेलाडीले ओलम्पियन […]
October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा टेष्ट टोली जिम्बावेसँग प्रतिस्पर्धा गरि रहेको छ । टस जितेर बलिङ गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । सन्दीपले पहिलो ओभरको चौथो बलमा ओपनर ब्रायन चारीलाई शून्यमा एलबी डब्लू आउटको धराप पार्दै पेभिलिएन फर्काए । चौथो ओभरको चौथो बलमा सोमपाल कामीले अर्का […]
October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले विविध शीर्षकमा पुरस्कार जितेका खेलाडी, रेफ्री तथा प्रशिक्षक लगायतलाई आज पुरस्कार हस्तान्तरण गरेको छ । अष्ट्रेलियामा हुने विश्वकप छनोटको खेलका लागि प्रस्थान गर्ने बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले पुरस्कार हस्तान्तरण गरे । सबै पुरस्कार वितरण […]
October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– गत साता सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनलाई स्वागत गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निलम्बन फुकुवाको लागि पहिलो शर्त पुरा भएको जनाएको छ । राजनीतिक हस्तक्षेपलगायतका कारण देखाउँदै आइसिसीले क्यानलाई २०७३ वैशाखमा निलम्बन गरेको थियो । विभिन्न चरण पार गर्दै आइसिसीकै प्रत्यक्ष संलग्नतामा असोज १० र ११ गते काठमाडौंमा क्यानको […]
October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुरियर वरियतामा ठूलो छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले मंगलबार जारी गरेको वरियतामा प्रिन्स ३९ औं स्थानमा रहेका छन् । यो उनको अहिले सम्मकै उत्कृष्ट वरियाता हो । बिडब्लूएफले हरेक साता निकाल्ने वरियतामा प्रिन्स गत साता ५८ औं स्थानमा थिए । […]
October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)- सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले तेस्रो खेलमा आज जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । जिम्बावेसँग पहिलो खेलमा जित नजिक पुगेको नेपाल डेथ ओभरमा बलिङ कमजोर हुँदा ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा उत्कृष्ट पुनरागमन सहित सिंगापुरलाई ९ विकेटले पराजित गर्दै थुप्रै कीर्तिमान रचेको […]
October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ कतारको दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलमा अष्ट्रेलियाको सामना गर्दैछ । असोज २३ गते हुने खेलका लागि प्रशिक्षक योहान कालिनले पछिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेका छन् । चोटका कारण चाइनिज ताइपेइविरुद्ध खेल गुमाएका अजित भण्डारी र फरवार्ड नवयुग श्रेष्ठ टोलीमा फर्किएका छन् […]
October 1, 2019
एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीको विकल्प अरु कोहि हुन नसक्ने चर्चा चल्ने गरेको छ । कतिपयले मेस्सीको विकल्प उनीमात्र हुन सक्ने बताइन्छ । पछिल्लो पटक बी टोलीका एलक्स कोलाडोको एउटा गोलका कारण उनलाई मेस्सीको विकल्प हुन सक्ने आंकलन गरिएको छ । बार्सिलोनाका बि टोलीका कोलाडोले एकल प्रयासमा सनसनीपूर्ण गोल गरेका थिए । दोस्रो […]
October 1, 2019
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड इडन हाजार्डले आफु पूर्ण रुपमा फिट भएको र उच्च प्रदर्शनका लागि तयार रहेको बताएका छन् । चेल्सीबाट यसै सिजन १ सय ३० मिलियन पाउन्डमा रियल पुगेका बेल्जियन स्टारले सोचे अनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । जसको एउटा मुख्य कारण चोट रहेको छ । साताको अन्त्यमा मड्रिड डर्बीमा उनले राम्रो प्रदर्शन […]